
Journalist From Nepal.. Mother of priyansh raj paudel (Rushikesh) #BeingwomenwithNisha
Nepal
Joined May 2013
- Tweets40.4K
- Following637
- Followers20.1K
- Likes46.4K
Pinned Tweet
हाम्रो नेपाल !!! कक्षा ८ पास गर्यो 'हलो ' छोड्यो ! कक्षा १० पास गर्यो 'गाउ' छोड्यो !! अनी १२ पास गर्यो ' देशै ' छोड्यो !!! # सुनेको कुरा
लामो समयपछी एउटा सहयोग माग्न आए है 🤗
मलाई Pediatric surgeons (काठमाडौमा) कोहि हुनुहुन्छ भने सुझाव दिनुस न प्लिज ।
आज एकजना संग भेटेको अलि झर्केर बोल्नु भयो अनि धेरै डर देखाउनु भयो ।
(urgent)
मानसिक अस्पताल पाटनमा गम्भीर बिरामी लिएर गएको थिए ।
बेड पाउन मुस्किल भयो । अनि त्यहाँको कर्मचारीले भन्नू भयो "यहाँ त एक जनाले कुरेर बस्नु पर्छ, आफ्नो रिक्समा राख्ने हो, खाना ल्याउन झमेला हुन्छ । फलानो डाक्टरको केयर होममा राख्नुस, ३० देखि ५० हजारसम्म तिरे.."
जताततै ब्यापार 🤔
महिनावारी भएकी छोरीले बुवाआमाको लास छुनु हुँदैन, अलगै बस्नु पर्छ ।
छोरा नभए किरिया गर्न आफन्त खोज्नु पर्छ, नत्र भाडामा (छोरामान्छे) खोज्नु पर्छ ।
सम्बन्धबिच्छेद गरेको छोरीको गोत्र हुन्न, माइतीको गोत्र भन्न मिल्दैन ।
बच्चाको न्वारानलगायत कर्ममा आमाको नाम आउँदैन ।
अनुभव/देखेको
हिजो राती आफन्त बित्नु भयो । अस्पतालबाट राती १० बजे दाहसंस्कारको लागि लगियो। उहाँको २ जना छोरी, किरिया कस्ले गर्ने भनेर ठूलो हल्ला भयो । अन्त्यमा २ बजे सम्म आर्यघाटमा बसेर ४० हजारमा एकजना किरिया बसिदिने "छोरा मान्छे" भेटिनु भयो । यहीँ र यस्ता कारणले छोरा जन्माउने होड चलेको रहेछ ।
प्रिय 'गौशाला २६'
तिमिलाई जन्मदिनको शुभकामना ।
अनि अर्को कुरा, तपाईँहरू अनुराधा कोइरालालाई गाली गर्न छोड्नुस्, किन भने उहाँ पनि तपाईँहरू जस्तै "राष्ट्रको गहना" को फ्यान हो ।
What a shame 😡😡 we want apology from you Mr ambassador 🙏
Replying to @gbudhathoki @_Sharma
We demand a formal apology from you and whoever people you represent
3
3
2,752
बुढेसकालमा आएर के कुराको चेत खुल्यो भने, नेपालमा बस्नलाई कुनै पनि राजनीतिक पृष्ठभुमिमा हुनुपर्ने रहेछ । योग्यता पुगेको ठाउँमा पनि पार्टीको मान्छे राख्ने परिपाटीले धेरै ठाउँमा अवसर गुमाउनु परेको छ ।
काङ्ग्रेस भगवान भनेर हुर्कियाैं, आलम संरक्षक हुन सक्दिन, अरु पार्टीमा मन जाँदैन ।
गाउँको समस्या :
दूध बिक्दैन ।
सुरुमा ६० रुपैयाँ किलोले डेरीले लिन्थ्यो । पछि ४५ दिन थाल्यो । फेरि पैसाको अभाव भयो भन्दै घ्यू दिन थाल्यो । अहिले फेरि दूध नै लिन छोड्यो ।
एकजनाले ऋण गरेर गाई किन्नु भएको दूध नबिकेर तनावमा हुनुहुन्छ । उपचार गराउन पाटन लाने तयारी हुँदै छ ।
बैशाख २४ मेरो लागी सधै विशेष नै हो । यो पाली अझै विशेष बनेको छ । १० बर्षको अवधिमा ७ ओटा गर्भ खेर गयो, शारीरिक तथा मानसिक रुपमा बिक्षिप्त बनेर पनि आठौं सन्तान सकुशल जन्मियो । मलाई पनि "आमा भन्ने मान्छे जन्मियो ।
मलाई जन्मदिनको धेरै धेरै शुभकामना ।
आज ठूलो मामा बित्नु भयो । सबै आफन्त छेउमा बसे । महिनावारी भएको ५ दिन मात्र भएकोले मामाको कान्छी छोरी अलग बसेकी थिइ । बुवालाई हेर्न/छुन मिल्छ भनेर सबैलाई सोधिरही...
पित्री कार्यमा ७ दिन बार्नु पर्छ भन्ने मानसिकतामा हुर्किएको मैले पनि "तेरो बुवा हो, जा गएर नजिक बस" भन्न सकिन 😥😥
काठमाडौमा जन्मिएको केटो, झापाको गर्मीले हैरान भएको छ ।
१८ बर्षको उमेरसम्म झापा बसे, काठमाडौ बस्न थालेको १३ बर्ष भयो । यो अवधीमा काठमाडौको माहोलले जितेछ 🙄 गर्मीले झापा बस्नै गाह्रो अवस्था छ । अब १५/२० दिन बस्नै पर्ने बाध्यता छ ।
पितृ दोस कटाउन, सम्पुर्ण पितृहरुको उद्धारको लागि लगाइएको ७ दिने पुराणको ५ औं दिन । श्री कृष्णको जन्म ।
2
41
2,585
हिजो आमाछोरा संकटाको दर्शन गर्न गयौं । जोगी जीको दर्शन पाउन लाइन रहेछ । चण्डी, रुद्री, सत्यनारायणको पुजालगायत गरेको चामल सेलाउनु थियो, जोगीलाई दिने भनेर लगेको थियौं ।
चामल र धान दिएर टीका लगाइदिनुस न भनेको, 105 रुपैयाँ रे 🤔 मैले मेरो गक्ष अनुसार दिन्छु भनेको गाली पो खाए 🙄🙄
एकजना महिला घरमा बस्न नसक्ने, माइतीको साथ नपाएको भनेर छट्पटी रहेको छिन् ।
अब केही समयपछि समाचार आउँछ, 'बुहारीको रहस्यमय मृत्यु, न्याय खोज्दै माइती !'
उनलाई न्याय दिलाउन भन्दै माइती पक्ष मिडियामा, youtube लाई कन्टेन्ट, जस्टिस फर फलानो भन्दै क्याम्पियन, आन्दोलन, अश्रुग्यास प्रहार
समिक्षा अधिकारीको गीत सुन्न कोहि आएनन् भनेर केही मिडियाले उनलाई गिराउने तरिकाले समाचार लेखेछन् । यस्ता सानातिना कुरामा अल्झिने मान्छे हैनन् उनी ।
उनले धेरै यातना झेलेकी छिन्, यस्ता झिनामसिना कुराहरूलाई पन्छाउँदैं अगाडि बढ्न उनलाई कसैले रोक्न सक्दैन 🤗
#Staystrongsamikshya
चितवनको शिवनगर (नाम नमिले भन्नुहोला) बस्ने एकजना महिलालाई जागिरको आवस्यकता छ । उनी BBS दोश्रो बर्षमा अद्यन गर्दै छिन् । घरमा बस्न सक्ने अवस्था छैन, माइत गयो घर गरि खानु पर्छ भनेर फिर्ता पठाईदिनु हुने रहेछ । उनी अब आफ्नो तवरले जिन्दगी बिताउन चाहन्छिन् ।
Dm me.
लिभिङ टुगेदरमा ३ बर्ष बसेको एउटा युवक, बलात्कारको आरोपमा २१ महिना जेल बसेर निर्दोष साबित भएर निस्कियो । पुर्णपाठमा लिभिङ टुगेदरलाई कसरी हेरेको छ, त्यो भने हेर्न बाँकी नै छ ।
यो विषयमा बहस हुन जरुरी चै छ है 🤗
१४ वर्षीया बालिकालाई करणी गरि गर्भवती बनाउने ६९ वर्षीय वृद्धलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद र पाँच लाख जरिवाना गरेको छ !!
पिण्ड खानेबेलामा जेल गयो नरपिचास 😫
होस्टेलमा आत्महत्या (¿) गरेकी भनिएकी नानीको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ठुलाठाला जोडिएको घटना बाहेक अरु कुरामा प्रहरीले राम्रै अनुसन्धान गर्ने बुझाई छ ।
सत्यतथ्य छानबिन गरोस, यदि बलात्कार पछि हत्या हो भने सिधै मारिदिए हुन्छ । नभए कस्ले मर्न बाध्य पार्यो ? justice
17
1,522







