Pinned Tweet
"Follow बाट सुरु भएको हाम्रो सम्बन्ध unfollow/block मा गएर अन्त्य नहोस"
जिन्दगीको एउटै सपना यहि छ😄😋
😉Neeरुta😉 retweeted
तपाईंले कुनै चीजको लागि जति कडा परिश्रम गर्नुहुन्छ, त्यो प्राप्त गर्दा तपाईंले त्यति नै ठूलो महसुस गर्नुहुनेछ !
😉Neeरुta😉 retweeted
प्रत्येक बिहान नयाँ अवसरको सुरुवात हो, त्यसलाई सकारात्मकतासँग स्वागत गर्नुहोस्।
#शुभप्रभात!
😉Neeरुta😉 retweeted
सम्बन्ध भनेको पैसाको जस्तो होस जो जतिसुकै पुरानो भएपनि मुल्य कहिले नघटाेस ।
#शुभ_बिहानी 🕉️♥️
#शुभ_दिनको_कामना🕉️♥️ – at Nepal
😉Neeरुta😉 retweeted
सकारात्मक उर्जाले उद्देश्यको भावनालाई प्रोत्साहन गर्दछ।
#goodmorning☕️
प्रेम हर कोहि सँग हुन सक्छ। तर साच्चा प्रेम त्यहि हो,
जसले खराब समय अनि कठिन परिस्थीतिमा पनि साथ दिइरहन्छ। ✨❤️
जिन्दगी यदि यस्तो भै'देको भए उस्तो भै'देको भए भनेर कल्पना गर्दा गर्दै, सोच्दा सोच्दै सकिन्छ !
2
3
1,355
😉Neeरुta😉 retweeted
बद्लिदो समयको अन्तराल सँगै क्रमश:
हराउँदै जान्छन् आफन्त,सम्बन्ध
अनि मित्रता....
#goodmorning
😉Neeरुta😉 retweeted
त्यति डाहा पनि नगरन मेरो मुस्कानको , जति रोए पनि गुमेको कुरा फिर्ता आउदैन भन्ने बुझेर नै हास्न सिकेको हो महोदय ॥॥
😉Neeरुta😉 retweeted
थुनेको पानी र सुनेको कुरामा बिस्वास नगर्नुस,
यि दुबैले जुनसुकै बेलामा धोका दिन सक्छन ,
#शुभदिनको_कामना
#शुभबिहानि, ☕☕ ♥️











