काल्दाई (@Npdeepraj) header
काल्दाई (@Npdeepraj) profile picture

घर:Arg । अध्ययन: BA । अल्छी सिकारु । श्रमिक । 'दिपक' हुँ आफू जलेरै भएपनि अरुलाई उज्यालो दिन सक्छु । 'B+' । धेरै जान्न मन लागे DM । मित्रताको ढोका सधै खुला ।

Hakuna Matata
Joined January 2011
Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)Photo by काल्दाई (@Npdeepraj)
तपाई आफ्नो जीवन देखि सन्तुष्ट हुनुहुन्न भने , तपाई आफ्नो जिन्दगी जिउनु भएकै छैन । तपाई त अरुको जिन्दगी सँग आफ्नो जिन्दगी तुलना गरिरहनु भएको छ । जिउनु होस् आफ्नै जिन्दगी खुसि नै खुसि भेटिने छ । - शुभ दिन । शुभ समय ।। – at Gimpo-si, Republic of Korea
2
24
1
105
जन्मदिनको शुभकामना बहिनी सधैं स्वस्थ रहनू । @Sharada525
1
1
1
362
धेरै धेरै धन्यवाद बहिनी ❤️
आफ्नो भन्दा अरुको ख्याल राख्ने मान्छे आँ गर्दा अलंकार बुझिदिने मान्छे ।। अरुकै पिर मर्कालाई आफ्नै मानी हिड्ने सुख दुख बुझेको जतासुकै मिल्ने । डियर मेरो प्यारो दाइ ... जन्मदिनको असिमित शुभकामना छ । ❤️❤️ फोटो उहीँ पुरानै हो 😉😉😉 @Npdeepraj
1
211
ए टुइटे साथिहरु...😍😍 लौ न लगनखेल आसपास एउटा फ्लाट चाइयो । कोहि त्यतै बसोबास भए सहयोग गरम् ।
1
2
169
वैवाहिक वर्षगाँठको मंगलमय शुभकामना बहिनी ज्वाईं ❤️🙏
1
69
भावुक भैगएँ । ❤️
बा हुनु र नहुनुमा फरक त धेरै हुन्छ । अभाव खड्किन नदिने मेरि आमा.. र जिम्मेवारीमा बा को काँध थामि धुरीखाँबो भएर सबै कुरा पार लगाउने मेरो दाइको भुमिका सायदै मेरा बा को भन्दा बढी होला । नमन नमन नमन मेरो जिवनको पथप्रदर्शक । @Npdeepraj ❣️❣️
1
1
99
बा हुनु र नहुनुमा फरक त धेरै हुन्छ । अभाव खड्किन नदिने मेरि आमा.. र जिम्मेवारीमा बा को काँध थामि धुरीखाँबो भएर सबै कुरा पार लगाउने मेरो दाइको भुमिका सायदै मेरा बा को भन्दा बढी होला । नमन नमन नमन मेरो जिवनको पथप्रदर्शक । @Npdeepraj ❣️❣️
1
1
2
241
धेरै धेरै धन्यवाद बहिनी ❤️
1
68
अहिलेको मातातिर्थ अ‍ौँसी पनि देखियो, परम्परा कति विकसित भइसकेछ! कुनै दिन यो पनि पैसा हुनेहरूले मात्रै मनाउन सक्ने भए..
3
62
नमस्कार सबैमा । म आएँ है 🙏
1
1
57
सामाजिक संजाल देखि परको संसार पनि आहा छ नि ।🤗
1
2
107
गाडीको ब्रेक फेल भइ दुर्घटना हुन्छ र तत्काल अ‍ौषधी उपचारमा लागिन्छ, गाडीको बिमा भएकोले बिमा दाबी गर्नका लागि पुलिस रिपोर्ट आवश्यक पर्दछ, प्रहरी कार्यालय गई रिपोर्ट बनाइ माग्दा दुर्घटना भएकै दिन खबर हुनुपर्ने बताइन्छ । यस्तो अवस्थामा के हुन्छ ?@NepalPoliceHQ
2
1
946
ब्यवहारिक रूपले सोही समयमा खबर गर्नुपर्ने जायज हो, तर गाडीमा सवार बिरामीलाई पहिला उपचारको खाँचो भएकोले सबैको ध्यान रिपोर्टिङ गर्नुमा चुक्छ । गाउँ, समाज र स्थानीय प्रहरी चौकिलाइ यो कुरा जानकारी भए तापनि रिपोर्ट नबनेर बिमा दावी गर्न नमिल्ने हो अथवा केही उपाय छ ?
98
केही वर्षपछि रक्षा बन्धन हराएर हेप्पी राखी स्थापित हुनेछ 🤨
121
बसको झ्यालतिरको सिटमा बसेर अर्को पट्टिको मान्छेलाई सिसा लगाइदिन भन्ने र 'तिमी आफै लगाऊ न' भन्दा ठुस्कीने प्राणीलाई श्रीमती भन्दा रहेछन् ।
3
1
2
255
सडकको 5-10-15 किलोमिटर दुरिमा फोहोर संकलन टोकरी राखेर यात्रा गर्दा प्रयोग भइ राखेका फोहोर (चकलेट, चाउचाउ, बिस्कुट, पानीको बोत्तल.. आदि) जस्ता फोहोर संकलन तथा व्यवस्थापन गर्न नसकिएला र ? हँ ?
128
मानिसलाई स्वयं आफ्नो दु:ख बाहेक अरुको दु:ख, दु:ख लाग्दैन । जपौं हरिलाई 🙏
1
2
140
सबैले भन्छन् काग अत्यन्त बाठो छ तर उसले गएर गुहुमै मुख गाड्छ त के गर्नू! शुभ प्रभात ।
1
2
115
बाइक तथा स्कुटरको गति 20 देखि 30 सम्मलाई 'रोमान्टिक स्पिड' नामाकरण गरिएको छ । 😀😀
2
3
134
ओख्खो 😃
लगभग एक वर्षपछि बिहानै आधा घण्टा उकालो हिडियो । त्यै बाटो हुँदै झरियो । कस्सो एकघण्टा जति हिडिएछ । फोक्सो प्रफुल्ल भाछ । दिल मगमग् भाछ । #goodmorning 🙂
1
2
113
हेर बाटुली कोरियामा 'बटुलो'
171