मनाङ मुस्ताङ तिरै हाे ???
1
103
मेडियाले जरिवना कलेक्सनलाई बहादुरी बनाउन भएन
१.ट्राफिकले जरिवाना गर्न पाउँछ, लाइसेन्स,ब्लु बुक र चाबी खोस्न पाउँदैन।
२.जरिवानाको कुनै पनि प्रतिशत प्रहरीले पाउँदैन।
पहिलो ट्राफिकलाई सम्झाउनु पर्यो, गाडी बग्गीखाना लैजा भन्न मिलेन। दोस्रो सत्य, नागरिकले बुझ्नु पर्यो।
र मेडियाले जरिवना कलेक्सनलाई बहादुरी बनाउन भएन।🙏
81
Replying to @hello_sarkar
@hello_sarkar
यहाँ यस्ताे छ 👇️
उत्तराखंड के जनपद पिथौरागढ़ के धारचूला स्थित ऐतिहासिक लिपूलेख दर्रे से छह साल बाद फिर से भारत चीन व्यापार शुरू हो गया। दर्रे से व्यापारियों का पहला दल तकलाकोट पहुँचा।
149
कडा
नेपालमा नागरिक समाज थला बस्नुको कारण:-
ट्रम्प आउनु, दाता बाट आउँने पैसो रोकिनु, युद्धहरु लम्बिनु, Transnational Actors काे भूमिका खुम्चिनु आदि प्रमुख कारण हुन्। नेपाली सन्दर्भमा दाताका पैसो साङ्गुरियो, सर्वसाधारणमा जन चेतना आयो, नागरिक समाजभित्रको ब्यक्ति फण्डित हुने रहेछ भनेर विरोध आउन थाले, सञ्चार प्रविधिको विकास हुनु, राजनितिको व्यापारीकरण हुनु, कस्का स्वार्थमा बोल्यो सर्वसाधारणले खोतल्न सक्ने हुनु आदि यस्ता धेरै कारण छन्।
#मुलुक
‘तीनजना बालक’ भन्दा उपयुक्त हुन्छ । 🤔
#जनकपुरधाम #दशरथनगर स्थित मुस्लिम टोलमा तीनजना हिन्दू बालकहरू माथि साङ्घातिक आक्रमण भएको खबर आइरहेको छ जसमध्ये एक जनाको अवस्था गम्भीर छ ! यस्तो किसिमको सांघातिक आतंकी हर्कत गर्नेहरू माथि तुरुन्त कडा कारबाही गरियोस् । @moha_nepal @hellosarakar @NepalPoliceHQ @PM_nepal_
1
77
— नालायक सरकार राजिनाम दे
गुरुङ र मगरलाइ मन्त्री बनाउने
राइलिम्बुलाइ नबनाउने
— feeling someone ... 😎 चर्कै अर्कै
28
लमिचैने: कुछ ज्यादा हि फूल बरस रहे हैं, नहीं
बीजेपी: ये ताे आपकाही जुतियाेँ से हाेरियाये😂
This quoted post is unavailable.
22
चाइन्जाे भिड्वाे र extreme energy drinks काे प्रचार कत्ति सुहाकाे 😆😆😉। संसद लाइवकाे main sponsor लिए हुनि देख्याे...



















