Pinned Tweet
सम्बन्धमा कसैको माया, समय र साथ पाउने बानी परिसकेपछि, एक दिन त्यही कुरामा केही कमी आउँदा मन दुख्छ, तर बुझ्नुपर्ने कुरा के हो भने, हरेक दिन परिस्थिति उस्तै हुँदैन र हरेक दिन अपेक्षा गरेजस्तै व्यवहार पनि सम्भव हुँदैन
त्यसैले माया गर्नु र अपेक्षाको बोझ थोपर्नु फरक कुरा हुन्
#माया
4
185
Bhim Aviral retweeted
समाचारले मात्र पनि खुशी बनाउँछ :
पोखराबाट अन्तर्राष्ट्रिय जेट उडाउने बुद्ध एयरको तयारी, तीनवटा विमान सञ्चालन गर्ने योजना
काठमाडौं, मंसिर १०। बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय जेट उडान सञ्चालन गर्ने योजना पुनः अघि बढाएको छ। कम्पनीले प्रारम्भिक चरणमा तीनवटा जेट विमान सञ्चालन गर्ने लक्ष्यसहित विमानको प्राविधिक तथा व्यावसायिक सम्भाव्यता अध्ययन गरिरहेको छ।
बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार एयरबस र बोइङका प्रतिनिधिहरू नेपाल आएर पोखरा विमानस्थलबाट आफ्ना विमान सञ्चालनको सम्भाव्यता मूल्याङ्कन गर्नेछन्। यस योजनालाई सफल बनाउन वार्षिक कम्तीमा १५ लाख यात्रु आवश्यक पर्ने उनको भनाइ छ। यसका लागि छुट्टै कम्पनी स्थापना गरी सार्वजनिक–निजी साझेदारी वा आईपीओमार्फत लगानी जुटाउने विकल्पसमेत अध्ययन भइरहेको छ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा RNP-AR आधुनिक स्याटेलाइट नेभिगेसन प्रणाली एक महिनाभित्र जडान गर्ने तयारी गरेको छ। यसबाट करिब १,५०० मिटर भिजिबिलिटीमा समेत उडान सम्भव हुने र मौसमका कारण हुने ढिलाइ तथा रद्द हुने उडान घट्ने अपेक्षा गरिएको छ।
करिब २१६ मिलियन डलर लागतमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल फ्लाई दुबईको मात्र नियमित अन्तर्राष्ट्रिय उडान छ। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनयोग्य बनाउन दैनिक कम्तीमा ३० वटा टेकअफ र ल्यान्डिङ आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
उता, ३५ अर्ब रुपैयाँभन्दा बढी लागतमा बनेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि नियमित अन्तर्राष्ट्रिय उडान पाउन सकेको छैन। उडान अभावका कारण भैरहवाका होटल तथा पर्यटन व्यवसायसमेत प्रभावित छन्।
पर्यटन विज्ञहरूले नेपालले अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सके वार्षिक ५० लाख पर्यटक भित्र्याएर करिब ८ अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने सम्भावना औँल्याएका छन्।
बुद्ध एयरको नयाँ योजनाले पोखरामा अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढाए पनि मुख्य चुनौती पर्याप्त यात्रु, अन्तर्राष्ट्रिय रुट, लगानी र नियमित व्यावसायिक उडान सुनिश्चित गर्नु नै देखिएको छ।
स्रोत: The Kathmandu Post | २५ नोभेम्बर २०२६
काश! कहिलेकाहीँ यो दूरी पनि छोटो भइदिए हुन्थ्यो, मनले चाहेको बेला तिमीलाई भेट्न पाउने थिएँ प्रिय!!!☺️🤗😘
शुभ रात्री 🙏😴
39
Bhim Aviral retweeted
यत्ति भन्देउ न प्रिय
तिमीलाई प्रेमी भन्न मिल्छ कि नाई
हाम्रो सम्बन्धलाई प्रेम भन्न मिल्छ कि नाई!
#Alonegirl
Bhim Aviral retweeted
ईन्दु)जून तिम्रो सौन्दर्य
सुनसान रात अनि भेटहुन नसकेको प्रियको साथ
सम्झनामा भेटेर गरेको भलाकुसारीमा दंग हुँदै छु।
खैर छोडिदिम यि सब कुरा..!
अँ जून तिमिजस्तै निष्पक्ष बनेर बाँच्न पाए हुन्थ्यो
भन्ने बोध बोकेर डुल्दैछु तिम्रो वरिपरि..✍️
#Alonegirl
Bhim Aviral retweeted
के नै छैन र यो शहरमा सबै थोक छ
नभएको त केवल हजुर मात्रै हो साहेब!
#Alonegirl
Bhim Aviral retweeted
खुशी त मेरो भागमा पाहुना जस्तै बनेका छन् !
#Alonegirl
Bhim Aviral retweeted
भनिन्छ;
कसैलाई केही दिएर अभिमान/गर्व हुन्छ कि संतोष...?
कसैबाट केही लिएर आभार/कृतज्ञता सृजना हुन्छ कि ग्लानी..?
त्यहीँ, त्यही क्षण तय हुन्छ
हामीले हिसाब चुक्ता गर्यौं कि बाँकी?
जिम्मेवारी पूरा गर्यौं कि शुरु?
कमाल छैन त जिन्दगानी?
शुभ प्रभात प्याराजन!!
प्रभातकालीन अभिवादन!
🙏💜
Bhim Aviral retweeted
❤️☕️❤️
बिहानीको सुनौलो किरणसँगै,
घामले चाल्छन् उज्याला पाइलाहरू।
अँध्यारोका पर्दा चिर्दै बिस्तारै,
जगाउँछन् आशाका सपनाहरू।
थाकेका मनमा ऊर्जा भर्छन्,
निराश आँखामा उज्यालो छर्छन्।
हरेक दिन नयाँ सन्देश बोकी,
जीवनका बाटामा मुस्कान भर्छन्...✍️
#Alonegirl
एक चोटी फेरी जिन्दगीले त्याे मोडमा पुर्याइ छाड्यो जहाँ म चाहेर पनि केही गर्न नसक्ने अवस्थामा छु ❤️🩹😔😢
शुभ- बिहानी 🤗🙏
Bhim Aviral retweeted
साच्चै तिम्रो जिवनमा म भए पनि नभए पनि
फरक पर्छ कि पर्दैन भन्देउन प्रिय🤔
#Alonegirl
जीवनमा सोचे जस्तो कहिल्यै नहुने रैछ आज तिमीलाई दिएको वचन निल्नु न ओकल्नु भएको छ …❤️🩹🫂😔
शुभ रात्री 😴
3
115
Bhim Aviral retweeted
मलाई अरुण कुमार सुवेदी सर साँच्चै विद्वान लाग्छ जे यथार्थ हो त्यही फ्याट्ट भन्न डराउनु हुन्। तर अब कतिपय कांग्रेसकै गधाहरुले गाली गर्न बेर छैन यता मलाई घन्टेको कार्यकर्ता भन्न बेर छैन। 🤣🤣 @Arunkumarsubed1 🙏













