Pinned Tweet
When you are at office and cannot fart, then you think, a fart is an object and individual farts are instances. perks of being #programmer
मेरो त घरमा अघोषित समझदारी नै छ। कोही पनि बिरामी परे, रोग लागेर के गर्ने भनेर कन्फ्युजन भए, मुटुको भए गंगालालले निर्णय लिन्छ, बाँकीको अन्तिम निर्णय महरागन्ज टिचिङ्गले लिन्छ।।
Replying to @Sadiksha_karki_
जापानले बनाएको तीनसय बेडको अस्पताल नेपालले हजारको बनाएको छ। भिड छ तर इमर्जेन्सीमा प्राथमिकता प्रणाली छ। सदा सबै विशेषज्ञ भेटिने र सबै सुविधा भएको अस्पताल अरू छैन। मेरो विचार: निजीमा लुटिन मन नभए स्वार्थ/बेथितिले अलिक अस्तव्यस्त भए पनि टिचिङ नै जानूस्! बाँच्ने संभावना धेर हुन्छ।🙏
4
2,379
listening retweeted
Kudos to @ShahBalen and team for handling the issue with grace at the end. I wish to see it more often.
मेरो ७८ वर्षीय बुवा अस्ती जर्मनी आउँदा, उहाँलाई ब्रेन स्ट्रोक भयो, तत्काल एम्बुलेन्सबाट अस्पताल लगियो। डाक्टरले २ घण्टा ढिलो भएको भए बाँच्दैन थिए भने। ४ महिना पछि बेसीशहरमा बस्ने मेरो ६७ वर्षीय मामालाई साँझ हर्ट स्ट्रोक भयो, उहाँलाई काठमाडौं ल्याउन ७ घण्टा लाग्यो, उनी बाँचेनन्।
अर्को तथ्य पनि पेश गरिहालौं। काठमाडौंको प्रतिव्यक्ति आय ३२०० डलर हुँदा हुम्लाको ५०० डलर, सप्तरीको ७०० डलर पनि छैन। काठमाडौं हेरेर तिमीहरूको समृद्धि। अझै पनि देशमा आधारभूत स्वास्थ्य सेवाको अवस्था के छ भन्ने थाह पाउन @hernekatha का भिडियो हेर्नू।
बात करते है बडाबडा
गहिरो गरी अध्ययन गर्ने हो भने, नेपालमा जति पनि धनी व्यापारी भएका छन् सम्भवतः सबैले कुनै न कुनै तरिकाले सरकारी जमीन अनेक तिकडम लगाई हडपेर वर्षौं त्यसको उपभोग गरेर, अन्य प्रतिस्पर्धि भन्दा तुलनात्मक लाभका कारण भएका छन्।
उदाहरण: चौधरी ग्रुपको नर्भिक अस्पतालले चर्चेको सरकारी जग्गा++
मेरो एउटा लेख, आजकै स्थितिमा १० वर्ष पछिको नेपाल कस्तो?
ukaalo.com/opinion/20230505-…
Duster was put in my mouth, for yawning.
This Post is from an account that no longer exists. Learn more
संखे किरा र भ्यागुता खाएको।। पेरिसमा।।
निर्मल खाना भन्दा महंगो।।
This Post is from an account that no longer exists. Learn more
You mean white skin, or because of his past nepali lineage? Else he's a European or westner. A UK Citizen.
This quoted post is unavailable.
धुर्मुस सुन्तलीको नातेदार तथा आर्थिक साझेदारहरुको भूकम्प पछि भएको सेयर, जग्गा कारोबार, आम्दानी खर्च, बैंक ब्यालेन्स माथि छानबिन होस् भन्ने जोडदार माग गर्दछु।।
You’re unable to view this Post because this account owner limits who can view their Posts. Learn more
Khurseed bano, blown away.. what a voice with intensity.youtu.be/4tNT_qIV5UM
त्यसरी यत्तिका वर्ष सम्म उठाएको पैसा, जग्गामा लगानी गरेर, त्यो जग्गा बिक्री मार्फत् नाफा लिएर अर्थोपार्जन गरेका छन् की छैनन्? भूकम्प पछिको उनको परिवारक नातागोताको जग्गा कारोबारको छानबिन हुन पर्दछ भन्छु म त।
डे वन देखि यो तालले स्टेडियम बन्दैन ।
स्टेडियम बनाउने हैसियत धुर्मुसको होईन भनेकै थिएँ ।
अचम्म लागेन ।
3
मेरो काम नै गाउँ बाट काठमाडौं आएका नातेदारलाई विशाल बजारको एस्कलेटर र वीर अस्पतालको लिफ्ट चढाउन लाने हुन्थ्यो, २०,२५ वर्ष अघि।
This Post is from an account that no longer exists. Learn more
सेतो बाघ र पाल्पसा क्याफे पढेको।
सेतो बाघ एकदम राम्रो।।
पाल्पसामा धेरै चित्त नबुझ्ने संयोग छन्, यथार्थ भन्दा टाढा, मन् परेन। रबिन्द्र मिश्रको भूमध्य रेखा २ पाना पढेपछि फाल्दिएको।
अरु त भो पढ्ने आँट छैन।
नेपालबाट कोसेली आयो। कोसेली यस्तो आयो:
१. रुकमाङगद कटवाल, @rookmangud
२. राजनितिसँगै राजकाज, @RabindraMishra
३. सेतो बाघ, डायमनशमसेर राणा
४. सम्बन्धहरु, @Vijaykumarko
५. पल्पसा क्याफे, @narayanwagle
कोसेली बोकेर ल्याइदिने प्रिय दाइ @thebiddhut लाई मुरि मुरि धन्यवाद!!
1
listening retweeted
हामी मूल्य-मान्यतामा आधारित र मुद्दामा आधारित राजनीति गर्छौं।
हामी सँग जोडिन https://xitter.cf/t.co/J2rqwrfzJF
कुनै जिज्ञासा भए सिधै सम्पर्क गर्नु होला:
बिशाल बिक्रम निरौला - ९८४१२३७६००
अमृत बिष्ट - ९८४१३८३२५५
अजीता राई - ९८०१०२१५५८





















