हिमाल retweeted
On the auspicious occasion of Haribodhini Ekadashi, 4 Mangsir 2083, His Royal Highness Crown Prince Paras Bir Bikram Shah Dev graciously visited the revered Shree Ladkeshwor Mahadev Temple in Panauti, Kavrepalanchok, and offered prayers and performed sacred worship.
On this blessed occasion, local devotees extended a warm and heartfelt welcome, expressing their love, reverence and deep respect.
A beautiful occasion reflecting faith, devotion and the enduring bond between the Crown and the people. 🙏
Video Courtesy: Aadarsha
हिमाल retweeted
नेपालीले आफ्नो ईज्यत र शान बचाउने समय आयो ! 🇳🇵
जंगलीहरुलाई जंगलमै छोडौं, शभ्य र भब्य मान्छेलाई शासनको जिम्मा लगाऔं ।
हिमाल retweeted
"निषेध, विभेद, अन्योल, अलमल र कचिंगलमै समय बिताउनु भन्दा राष्ट्रको भूबनोट, राष्ट्रिय समाजको स्वरुप र राष्ट्रिय धर्म, परम्परा र मर्मलाई स्पर्श गरेर सही दिग्दर्शन गर्नेतर्फ अगाडि बढ्नु नै आजको आवश्यकता हो । " - श्री ५ ज्ञानेन्द्र
हिमाल retweeted
नेपाल शान्तिको भूमि बनोस्
उन्नतिको मुलुक बनोस्
अनि आफ्नै मौलिक सनातन र पहिचानबाट
परिचालित एवं प्रतिष्ठित बनोस्!
सबै नेपालीले न्याय, शान्ति र सुख पाउन्!
यहि नै हाम्रो सदीक्षा हो!
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्!
जय नेपाल! 🇳🇵
हिमाल retweeted
समयले सबको हिसाब लिन्छ
समय सबैको हिसाब लिन्छ
सबै अनुहारको हिसाब लिन्छ
आज जो आफैलाई केहि संझेको छ
समय उस्को पनि जवाफ लिन्छ
हरेक दिलको जवाफ लिन्छ
जस्ले आफ्नोको आंसु देखेको हुन्न
जस्ले गरिबको दुख बुझेको छैन
धनको ठूलो महल बनाउनेले
मायाको लागि ठाउं जस्ले बनाएको छैन
जब एक्लोपन ढोकामा बोलाउनु आउछ
निन्द्रा पनि जब आंखाबाट हट्दै जान्छ
अनि संझने गर्छ मानवले
धन होइन प्रार्थना जीवनमा साथ दिन्छ
समय सबैको हिसाब लिन्छ
हरेक अनुहारको नकाब लिन्छ
झूठको जमघट जति सजाएं पनि
सत्यले आफ्नो गुलाफ लिन्छ
हिजो जो माथि हांसेर बस्यो
आज त्यहि दुखमा रूने गर्छ
जस्ले नाता हरायो हातबाट
उनिहरु आफ्नोलाई खोज्दै हिड्छ
कर्मको बाटो कहिले रोक्दैन
सत्यको दियो कहिले निभ्दैन
ढिलो हुनु सक्छ बाटोमा तर
इन्साफको सुवह कहिले थाम्दैन
नठूलो महल नसुनको ताज
ठुलठूलो कदमलेमात्र गन्तव्य पुग्दैन
आखिरमा सबैलाई जानु नि पर्छ
आज वा भोलि जे गरे पनि पुग्दैन
नाम उस्को रहन्छ दुनियांमा
जस्ले बाडेको हुन्छ प्यार हरेक पल
समय सबैको हिसाब लिन्छ
हरेक दिलको किताब लिन्छ
नेक भयो भने फूल खेल्छ
नियत ठिक छैन भने हार मिल्छ
समय सबैको हिसाब लिन्छ
हरेक अनुहारको हिसाब लिन्छ
आज नभएं भोलि हरेक कदमको हिसाब लिन्छ
न ताज रहन्छ न राज रहन्छ
बस मान्छेले गरेको उस्को साथ रहन्छ
न अन्दाज रहन्छ न नजरअन्दाज रहन्छ
समय सबैको हिसाब लिन्छ
हरेक अनुहारको नकाब लिन्छ
आज जो आफूलाई भगवान सम्झेको छ
समय उस्को पनि जवाफ लिन्छ
✍️ जी. शाह Gyanendrabbshah Shah – at Galston, New South Wales
हिमाल retweeted
“प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रुपमा हाेइन सारमा झल्कनु पर्दछ। प्रजातन्त्र कुनै अलंकार वा रुपान्तरण मात्र होइन– त्यो जीव पद्धति र व्यवहारमा देखिनु पर्दछ। राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण हो ।”
- श्री ५ ज्ञानेन्द्र
हिमाल retweeted
May 7, 1997.
The Marriage ceremony of HRH Princess Shruti with Kumar Gorakh SJBR.
Kumar Gorakh currently serves as the CEO of Standard Chartered, Nepal.
हिमाल retweeted
In a moment of profound diplomatic grace and international esteem, Their Majesties King Birendra Bir Bikram Shah Dev and Queen Aishwarya Rajya Laxmi Devi Shah undertook a historic State Visit to the United States in December 1983, further strengthening the enduring bonds of friendship and mutual respect between the two nations.
The visit reached a distinguished highlight on December 7, 1983, when Ronald Reagan hosted a grand State Dinner at the esteemed White House in honor of Their Majesties. In a gesture reflecting deep admiration and respect, President Reagan praised His Majesty King Birendra as a “champion of peace,” acknowledging His Majesty’s steadfast commitment to global harmony, sovereign dignity, and the visionary aspiration of Nepal as a Zone of Peace.
The historic visit stood as a proud testament to Nepal’s distinguished place within the international community and reflected the statesmanship, wisdom, and peaceful vision of His Majesty King Birendra. It remains a cherished chapter in the history of Nepal–United States relations, embodying the spirit of goodwill, diplomacy, and enduring friendship between the two nations. 🇳🇵🇺🇸🙏
हिमाल retweeted
“The Crown stands not above the people, but as the guardian of their unity.” - HM King Birendra
हिमाल retweeted
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेकाे शुभकामना 👇
हिमाल retweeted
Replying to @PM_nepal_
हिमाल retweeted
रवीन्द्र, धवललाई विना अपराध हत्कडि लगाएर महिनौं थुन्दा तिमीहरुका थुतुनोले प्रतिशोध बकेन, अहिले प्रतिशोध।
राजनीतिक गठबन्धनका नाममा एक अर्कालाई छोपेर नै यो अवस्थामा पुग्या हौ। प्रतिशोध नै सही, न्याय सबैलाई बराबर हुनुपर्छ।
मान्छे मार्ने अपराध क्षमायोग्य छैन।




















