Roshan Bhattarai (@brtroshan) header
Roshan Bhattarai (@brtroshan) profile picture

PhD in Electrical Eng. Transmission Planner. Tweets are personal. बिदेशमा बसेर नेपालको चासो राख्ने आम नेपाली

Joined March 2010
Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)Photo by Roshan Bhattarai (@brtroshan)
प्रकृतिको नियम: बाल्यकाल:- समय छ, शक्ति छ तर पैसा छैन युवावस्था:- शक्ति छ, पैसा छ तर समय छैन बुढेसकाल:- पैसा छ, समय छ तर शक्ति छैन अत: प्रकृतिको कुनै बन्धन छैन त्यसैले प्रत्येक दिन हर्ष, उल्लास र खुशि साथ जीवन बिताउँ 🙏🙏🙏
1
12
72
If this agreement is realised, it will be another milestone in Nepal’s engineering education. IoE and KU SoE will have another competitor. A benefit to the society.
IIT Kanpur to establish campus in Nepal: Foreign Secretary Vikram Misri
1
137
मेरो बालेन प्रति समर्थन वा विरोध केहि छैन। प्रमको रुपमा उनी “out of box” हिंडिरहेछन, एकाध अपवाद बाहेक बाँकी कार्यशैली ठिकैलाग्छ। पुरानै ढर्रामा हिंडेर राजनीतिक फोहोर सफा हुन संभव छैन। धेरैले कोशिस गरे तर स्वयं दलदलमा फसे, बालेन त्यो दलदलमा फस्न चाहन्नन जस्तो लाग्छ।
1
10
438
घरका कुरा बाहिर फलाक्दै हिंडेर बहुत राम्रो काम गर्नुभो @PradeepgyawaliK जी। तपाईं त परराष्ट्र मंत्री भैसकेको व्यक्ति हैन? ५ वर्षपछि फेरि चुनाव आउँछ त, के सार्हो छटपटिनुभएको? छया हामी आम जनता हेरिरहेका छौं है। नोटः प्रमले तपाईंहरुलाई गरेको व्यवहारको समर्थन चैं गरेको नबुझ्नुहोला
This man proved that “None can be a communist & a patriot simultaneously.”
Better if such people are never consulted.
Would he even know what to discuss with whom? I salute our Rt. Hon. PM @ShahBalen for not consulting a bigot like @PradeepgyawaliK.
5
4
51
4,586
यता फेरि एउटा शुरुवाल सुर्केछन। अब भारतका रापको औकात देखाईदिए भन्ने कि, प्रोटोकल नजानेको बेसोमती भन्ने? लु है, मसला अर्को पनि आयो, ठोकिहालौं 🤣🤣🤣
2
124
मलाई लागेको थियो, यो भ्रमणमा पुनः बालेनले के खाए के लाए भन्ने चर्चा/आलोचना हुन्छ। जयशंकरले सुरुवाल सुर्के - हेपे अहिले बालेनले त्यहि गरेको भए जयशंकरलाई हेपेको हुन्नथ्यो, उनी बेसोमती कुटनीति नजानेको हुन्थे। बिरोधगर्ने बहाना ढुकेर बस्ने तिमीहरुलाई चिनेरै होला बालेन चुप बस्छन।
2
5
19
1,013
हवाईजहाजले उडानमा प्रदान गरेको Wi-Fi, flight mode मै (वा मात्रै) चल्छ, त्यो पनि मज्जाले। कतार एयरवेजमा आजकल आकाशबाटै भिडियो कल गर्न मिल्छ। धेरैपटक मैले नै गरेको छु। अरु एयरलाईन्सले पनि भिडियो स्ट्रिमिङ्ग नदिएपनि अरुकुरा चलाउन मिल्ने ईन्टरनेट Flight Mode मै दिन्छन।
“Basic जानकारी भएको व्यक्तिलाई पनि थाहा हुन्छ, Flight Mode मा कहिल्यै पनि Wi-Fi चल्न सक्दैन।” – कुमार बेन र इनम सापकोटा प्रकरणबारे बोल्दै एक गनगन थापाका एक कार्यकर्ता👉️ मस्जिद अन्सारी फेरि यहि केटो संबिधानको ब्याख्या गर्दै हिंड्छ मान्छे त महा ग्वाँचे नै हो नि। 😋😋
1
1
4
507
स्थानीय निर्वाचनमा दल हैन व्यक्ति हेरेर भोट दिनुपर्छ भन्ने मान्यता राख्छु। आजसम्मको मेरो बुझाईले अर्को ५ वर्ष सुनिता डङ्गोल नै मेयर भए काठमाडौंलाई राम्रो होला। चुनाव नजिकिंदै जाँदा अझ अब्बल देखिने उमेद्वार निक्लिए धारणा परिवर्तन पनि हुनसक्छ।
1
3
566
एक कुरो बिचार गर्नु भा'छ? जबदेखि देशले शक्तिशाली प्रम पायो, तबदेखि नेताहरू बिरामी पर्न छोडे, र स्वास्थ्योपचारको लागि दिल्ली दौडाहा ठ्याप्पै बन्द भो ! 😂
25
46
15
287
14,309
आज एक ब्यापारी मित्र र सरकारी वेतनधारी आफन्त सँग लामै कुराकानी भयो। निष्कर्षः यो सरकारले गर्दा पुरानो आम्दानी स्वात्तै घट्यो। धित मरुन्जेल गाली गरे। म सुनिरहें। यस्तो पाराले त घन्टीको भोट स्वात्तै घट्ने पो देखें त। लु है, भोट बचाउन पनि अलिअली खान देओ है केटा हो। 😂😂🤣🤣
1
1
5
438
यस्ता पात्रहरुको म बिग फ्यान हुँदैछु आजकल। म त भन्छु १-२ सय नै यस्तै निक्लिए देश ५-१० वर्षमै राजनीतिक फोहोरमुक्त हुन्थ्यो। सत्तामा रजाईं गर्न पाउँदा मात्रै प्रजातन्त्रको दुहाई दिने हुन, नत्र जुनसुकै नाम राखेपनि यिनीहरु आतंकवादको पर्याय नै हुन। Keep Going Surya Ji, I love you 💖
प्रधानमन्त्री बालेनबारे सूर्य थापाको 'खतरनाक' अभिव्यक्ति ! HOT SEAT | PROMO आज राति ९ः०० बजे | ईमेज टिभी र Image Channel HD यूट्युव च्यानलमा । #balen #balenShah #rabi #rabiLamichhane #rsp #rastriyawwatantraparty #suryarhapa #KPSharmaOli #fypシ
2
814
आफुँ “क्रिज”मा मस्त समय ओगटेर ५ रनमा “पेभिलियन” फर्केका परराष्ट्र मामलाका पूर्व नेता, विद्वान, कर्मचारीहरुले अब “क्रिज”मा जाँदा यसरी “सेन्चुरी” हान्नुपर्छ भनेर ज्ञान दिएको चैं पटक्कै नसुहाउने।
1
175
राजाले दरबार छाडेपछि आफूहरू बिना नेपाल चल्दैन भनेर धम्की दिएनन्। जोगीझैँ बनेर हिँडे, बदला लिने भाव बोकेनन्। तर आज जनताका छोराछोरीहरूको ताल हेर्नुहोस्, दशकौँदेखि सत्तामा छन्, तर सडकमा मान्छे उतारेर आन्दोलन गर्छु भन्छन् केही दिन सत्ताबाट विमुख हुँदा टाउको काटिएको भालेझैँ छटपटाउँछन्
4
38
1
126
2,898
नेपाली समाजका पत्रपत्र खिया लाग्नुमा कँडेलजस्ता पात्रहरु जिम्मेवार छन। मैले भन्ने लोभीपापीका झुण्ड यी र यस्तै हुन। यस्तालाई बाल दिनुहुन्न।
कृष्ण कंडेल,कुमार वेनको उदयसंगै उनको घरमा देउसी खेल्न पुगेछन! चाप्लुसी र चाम्चागिरीको पर्यायवाची हुन् कृष्ण कंडेल ‼️ उनिसँग न स्वर छ,न ताल छ तर पनि खै चल्दो रहेछ ‼️ उनलाई चै म कसरी चिन्छु भन्दा तत्कालिन सेनामा कार्यरत हुँदा माओवादी सँग साँठगाँठ भएको व्यक्ति भनेर चिन्ने गर्छु ‼️
2
208
Roshan Bhattarai retweeted
सनातन संस्कृति र परम्पराको सम्मानका लागि नेपाल सरकारलाई हार्दिक धन्यवाद! दशकौँपछि पहिलोपटक नेपाली मौलिक संस्कृति, परम्परा र आस्थाको अभिन्न पर्व देउसी भैलोलाई समयको सीमाबिना चौबीसै घण्टा खेल्न पाउने व्यवस्था हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य निर्णय हो। गृह मन्त्रालयबाट जारी निर्देशनले देउसी भैलो कार्यक्रमलाई सुरक्षित, मर्यादित, व्यवस्थित र सभ्य रूपमा सञ्चालन गर्दै हाम्रो मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण मार्ग प्रशस्त गरेको छ। देउसी भैलो मनोरञ्जन मात्र होइन, यो हाम्रो सनातन संस्कृतिको जीवन्त अभिव्यक्ति, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परा र नेपाली समाजको सामूहिक पहिचान हो। यसलाई समयको बन्देजबाट मुक्त गर्दै संस्कृति र आस्थाको सम्मान गर्ने वातावरण बनाउनु आफैँमा प्रशंसनीय कदम हो। साथै, ध्वनि प्रदूषण, सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण र सभ्य व्यवहारसम्बन्धी निर्देशनहरू पालना गर्दै सबैले उल्लासपूर्वक पर्व मनाउन सक्ने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी र नागरिकको साझा कर्तव्य पनि हो। यस सकारात्मक निर्णयका लागि नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सबै निकायलाई हार्दिक धन्यवाद। जय सनातन! जय नेपाली संस्कृति! – at Nepal
4
7
1
54
1,535
कार्तिक २३ गतेले २०४७ सालको सम्झना गराउॅंछ। त्यस दिन राजा वीरेन्द्रबाट ‘नेपाल अधिराज्यको संविधान’ जारी भएको थियो। तर— ४६ सालको आन्दोलनमा सम्मिलित सबै पक्षका माग सम्बोधित भएको, बहुदलीय व्यवस्था भएको त्यस संविधानलाई राम्ररी क्रियाशील नै हुन नदिईकन, संशोधन र परिमार्जनको बाटोमा लग्दै नलगीकन २०६३ पछि माओवादी चपेटामा पारेर एकाएक खारेज गरियो। त्यसपछि— जुन बाटो पछ्याइयो त्यसबाट देश र देशवासीको कति उत्थान (वा पतन) भयो त्यो जग-जाहेर छ। अहिले राजनीतिक स्थायित्व र राष्ट्रिय सुरक्षा नै सर्वाधिक चासो/चिन्ताका विषय भएका छन्।किन र कसरी यो स्थिति आइपऱ्यो ? जिम्मेवारी कसले लिने ? एकैछिन घोत्लिने हो कि ?
5
14
1
56
2,078
देउवाले कम्यूनिस्ट सँग संगत मात्र गरेका रहेनछन, कम्यूनिस्टबाट दिक्षित पनि भएका रहेछन। यस्तो त छुट्टिएपछि कम्यूनिस्टले लाउने धारेहात जस्तै भएन? कांग्रेसको बाम्पन्थीकरण गजबसँग भएको रहेछ। मैले देखेको कांग्रेसको चरित्र यस्तो हैन।
गगन थापाले पैसामा कांग्रेस किनेको पूर्वसभापति देउवाको आरोप
1
1
3
242
हैन हौ, गगनलाई पक्राऊपूर्जी नै जारी भैसकेको हो र? विनासित्ति हल्लै सुनेर नेता देखि कार्यकर्ता र गगन स्वयं प्रतिरक्षात्मक भएको देखेर केहि गडबड पो गरेका रहेछन् कि जस्तो लाग्यो है। त्यस्तो नहोस । नेपाली राजनीतिमा जहिल्यै “आशलाग्दो केटो जेठाजु पर्ने” गरेको छ, खैके खैके
1
6
263
०४९ मा आईजी रत्न शम्शेर राणालाई हटाउने प्रम गिरिजा र गृहमंन्त्री देउबा थिए|प्रहरी संगठनलाई राजनितिकरण गर्न र भ्रस्टचारको अखडा बनाउने काम कांग्रेसले शुरुवात गरेको थियो|आज तिनकै चेला चपेटाहरु बालेनले आईजी हटायो भनेर बिरोध गर्ने नैतिकता राख्छन र भन्या?😻
7
26
2
105
3,506
एउटा केटो बदनाम निक्ल्यो। केटो जमाना देखि चलखेल गर्दै थियो, त्यसैको निरन्तरता दिन खोज्दैथियो होला। अहिले पनि लोभीपापी नभएका हैनन, चलखेलको माध्यम खोजिराकै थियो होला। यता जस पाउने भए मेरो र तेरो भन्थे होलान, अहिले “मेरो हैन तेरो” भन्नेमा लाग्याछन। कुरा त्यत्ति हो।
1
3
213
हामीले पो केहि भन्नुहुन्न त, स्वतन्त्रता, संविधान र मुलुक खतरामा परिहाल्छ। वहाँहरु त पहिले ठूला पानामा झुठ बेचे पछि एउटा सानो चिर्कटो ठेल्दै यसरी बचाउनुहुन्छ प्रेसको स्वतन्त्रता र संविधान। 🙏
1
2
159