@subekshai
iAccount based inNepal!
About this account
- Account based in
- Nepal
- Connected via
- United States App Store
! X says this location may be affected by a proxy or VPN.
Account-level information from X, not a live location or the device used for a specific post.
Investigative Reporter Tips: 📩 [email protected] Words in @NepaliTimes, @CityLimitsNews, @WeeklyKalam, @columbia_news_
Nepal
Joined June 2009
- Tweets301
- Following1.1K
- Followers499
- Likes2.2K
Nepal wants 30K MW of hydropower by 2035. But Rasuwa floods devastated hydropower projects, trapped workers in tunnels & exposed serious gaps in safety & oversight
As🇳🇵races to harness rivers, who bears the risks, who reaps the benefits? bit.ly/3TDsAwd @SanjeevSatgainy
नेपालले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। तर जलवायु परिवर्तन र असुरक्षित पूर्वाधारले प्रश्न उठाएका छन्:
👉🏾कति बिजुली चाहिन्छ
👉🏾कसका लागि उत्पादन गर्ने
👉🏾जोखिम कसले बेहोर्ने
👉🏾नदीबाट लाभ कसले पाउने
प्लिज सब्सक्राइब गरी हाम्रो रिपोर्ट पढ्नुहोला
Can Nepal keep building on its rivers?
The Rasuwa disaster has brought fresh urgency to questions about the risks of Nepal’s hydropower push.
Deep reporting by @subeksha
Subscribe to read:
बदलिँदो हिमालमा नेपालको जलविद्युत् महत्त्वाकांक्षा कति सुरक्षित ? ekantipur.com/feature/2026/1…

नेपालमा समृद्धिको स्रोत र आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा जलविद्युत्लाई ‘सेतो सुन’ भनेर प्रचार गरिँदै आएको छ।
तर बढ्दो विपद्का घटनाले समग्र विद्युत् आयोजनाप्रति प्रश्न खडा गरेको छ: के नेपालले श्रमिक, समुदाय र संवेदनशील हिमाली वातावरणलाई थप जोखिममा नपारी आफ्ना नदीलाई आर्थिक विकासको इन्जिन बनाउन सक्छ?
@subeksha ले तयार पारेको गहन रिपोर्टिंग — हाम्रो यो हप्ताको premium स्टोरी। यस्तै मिहेनत गरेर बनाइएका रिपोर्टिंग पढ्न Kantipur One को ग्राहक बन्नुहोस्।
ekantipur.com/feature/2026/1…

subeksha retweeted
नेपालले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । तर जलवायु परिवर्तन, बदलिँदो हिमाल, बढ्दो विपद् र असुरक्षित पूर्वाधारबीच प्रश्न खडा भएको छ- नेपालले नदीबाट समृद्धि खोज्दा जोखिम के के छ ?
subeksha retweeted
नेपालमा समृद्धिको स्रोत र आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारका रूपमा जलविद्युत्लाई ‘सेतो सुन’ भनेर प्रचार गरिँदै आएको छ।
तर बढ्दो विपद्का घटनाले समग्र विद्युत् आयोजनाप्रति प्रश्न खडा गरेको छ: के नेपालले श्रमिक, समुदाय र संवेदनशील हिमाली वातावरणलाई थप जोखिममा नपारी आफ्ना नदीलाई आर्थिक विकासको इन्जिन बनाउन सक्छ?
@subeksha ले तयार पारेको गहन रिपोर्टिंग — हाम्रो यो हप्ताको premium स्टोरी। यस्तै मिहेनत गरेर बनाइएका रिपोर्टिंग पढ्न Kantipur One को ग्राहक बन्नुहोस्।
ekantipur.com/feature/2026/1…
subeksha retweeted
Can Nepal keep building on its rivers?
The Rasuwa disaster has brought fresh urgency to questions about the risks of Nepal’s hydropower push.
Deep reporting by @subeksha
Subscribe to read:
बदलिँदो हिमालमा नेपालको जलविद्युत् महत्त्वाकांक्षा कति सुरक्षित ? ekantipur.com/feature/2026/1…
subeksha retweeted
Nepal bet its future on its rivers. Recent floods show the risk.
Kantipur One’s premium story this week by @subeksha
🧵
subeksha retweeted
Can Nepal’s hydropower boom withstand a changing Himalaya?
— by @subeksha
बदलिँदो हिमालमा नेपालको जलविद्युत् महत्त्वाकांक्षा कति सुरक्षित ? ekantipur.com/feature/2026/1…
subeksha retweeted
जलविद्युतको तीव्र विकास, २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्य, नदीकिनारको जोखिम न्यूनीकरणमा खोई लगानी ?
@subeksha को खोजबिन
ekantipur.com/feature/2026/1…
subeksha retweeted
Reporting by @subeksha
ekantipur.com/feature/2026/1…
subeksha retweeted
'कान्तिपुर वानका' subscribers लागि यो हप्ताको premium story
ekantipur.com/news/2026/10/1…
@subeksha
subeksha retweeted
Deep reporting by @subeksha on how recent natural disasters have exposed how a rush to build hydropower is outpacing safety, oversight, and the changing Himalayas
For Kantipur One premium readers, this week’s exclusive reporting in both Nepali and English:
Nepal bet its future on its rivers. Recent floods show the risk.
Deep reporting by @subeksha on how recent natural disasters have exposed how a rush to build hydropower is outpacing safety, oversight, and the changing Himalayas
For Kantipur One premium readers, this week’s exclusive reporting in both Nepali and English:
ekantipur.com/news/2026/10/1…
subeksha retweeted
बाढी-पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला २०३५ सम्म ३०K मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यले सुरक्षा, दिगोपन र नदीबाट कसले लाभ पाइरहेको छ? गम्भीर प्रश्न उठाएको छ।
Kantipur प्रिमियम स्टोरी
@SanjeevSatgainy
@subeksha
@tufanjee
ekantipur.com/news/2026/10/1…
subeksha retweeted
Nepal bet its future on its rivers. Recent floods show the risk.
Deep reporting by @subeksha on how recent natural disasters have exposed how a rush to build hydropower is outpacing safety, oversight, and the changing Himalayas
For Kantipur One premium readers, this week’s exclusive reporting in both Nepali and English:
ekantipur.com/news/2026/10/1…
subeksha retweeted
बाढी-पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ।
पढ्नुहोस् हाम्रो प्रिमियम स्टोरी
@subeksha
ekantipur.com/news/2026/10/1…
subeksha retweeted
बाढी र पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट आखिर कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ ।
— by @subeksha
ekantipur.com/news/2026/10/1…
subeksha retweeted
Budhigandaki flood: What the report says about the gap between local warnings and official records
A driver received a flood warning at 4:45am on Sunday and posted an alert on Facebook minutes later, while the disaster authority’s report says a landslide blocked the river at 5:30am.
kathmandupost.com/national/2…
subeksha retweeted
Locals alerted each other of Budhigandaki flood an hour before official warning
Locals began alerting one another at 4:45 am, but the local police post in Gorkha released the first official warning only at 5:30am.
kathmandupost.com/national/2… — by @sudipkaini
subeksha retweeted
बुढीगण्डकीको सहायक नदी पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक अनुमान ekantipur.com/news/2026/10/1…