Book Sphere retweeted
उम्दा पत्रकार,लेखक @janakrasa लाई नव प्रकाशित लघुपन्यास मगनी मरिकका लागि भव्य वधाई औ शुभकामना !
देहातको उत्पीडित मानिसहरुको उच्छवास र सुसेलीको अनेकन हिसाब मगनी मरिकले बाँचेको जीवन हो।
आफु जिउँदो छँदै आफैंलाई जिउँदै छु भन्ने प्रमाणित गर्न मगनीले व्यहोर्नुपरेको हण्डरको कथा हो यो!
Book Sphere retweeted
Congratulations for the fresh volume dear Daaju @janakrasa ..
Book Sphere retweeted
यो दशैँमा कर्णाली घुम्न जाने हैन त "बैकिनी" पढेर।
DM to place an order. Delivery all over nepal.
#booktwitter #guftabook
We endorse this tweet ;) #booktwt
यो दशैँमा कर्णाली घुम्न जाने हैन त "बैकिनी" पढेर।
DM to place an order. Delivery all over nepal.
#booktwitter #guftabook
Book Sphere retweeted
ऐतिहासिक महेशराज पन्त सरको पुस्तक । @nepalayabooks को अबको रिलिज।
नेपालयबाट यसअघि उहाँको श्री ५ बारे किताब आइसकेको छ । यो श्री ३ बारे ।
अनि, के आउला त ?
अनुमान गर्दै गर्नुस् है ।💕🙏
गुल्मि जिल्ला कारागार मा रहनुभएका एक जना (निर्दोष ) कैदिको सिफारिसमा ओहाँको जापान बस्ने साथिले किनिदिनु भएका पुस्तक हरु। #booktwitter #FriendshipGoal
यो पुस्तकहरु चैँ आँफैले मगाउनु भएको हो। जेल बाट छुटेपछी आफ्नै पुस्तक लेख्ने बिचार रहेको पनि बताउनु भएको छ वहाँले।
अर्हत पुस्तक चै @hamrorabi जेल बस्दा पढ्नु भएको भनेर पनि खुब चर्चा थियो एक समय। #booktwitter
Book Sphere retweeted
Got this from @booksphere___ for Dashain !😊
Book Sphere retweeted
२०४८ सालको तनहुँको चुनावको कुरा...
Link: youtu.be/jKnUFtBj5F0?si=n7Bu…













































