अरबकाले त अहिले पनि हिन्दि /हिन्दु नै भन्छन क्यारे ।
यो ह लाई इ भन्ने मामला युरोपबाट आउनेको कुरा हो जस्तो लाग्छ
पश्चिमबाट आउनेहरुले इन्दु नदिको पुर्बतिर 'इ' उच्चारान गर्न नसक्दा 'हिन्दु' भने!त्यसपछी यहाँ पुर्बतुरको मूल्य मान्यता र जिबनशैलिलाइ हिन्दु नामाकरण गर्दिये !
~ चि.के. लाल (बिश्लेसक)
त्यसो भए ईन्डिया लाई हिन्डिया,इंगलिस लाई हिंग्लिश चाहिँ किन भनेनन @CKlal_Archive बोरो ?
Sabin retweeted
आज बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले दुःखी बनाएको छ।
बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछु।
यस विपद्को घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण साथीहरूलाई अपिल गर्दछु।
Sabin retweeted
Jantar Mantar Pe Charo Taraf Yahi Aawaj Goonj Rahi Hai..🔥🔥
Gyanesh Gupta Tumhe Jana Hoga,
Modi Tumko Jana Hoga,
Rahul Tumko Aana Hoga,
Desh Ko Bachana Hoga..😍😍
चन्द्र शम्सेर र लेखनाथ पौड्याल भन्न छुटाएछन ।
बालेन्द्र साह भन्छन् - "कुमार बेनले राजा महेन्द्रलाई गाईड गर्नुहुन्थ्यो, बिपि कोईराला, चिरिबाबु महर्जन, केशव स्थापितलाई गाईड गर्नु हुन्थ्यो! अहिले मलाई गाईड गर्नुहुन्छ।"
होईन के खाएपछि बोल्छन् यसरी!?
#Balenshah #reels #hahaha
Sabin retweeted
बिनासित्ति पक्रिइएका पात्र प्रधानन्यायाधीश भकोले पक्रिइनु हुन्थेन जस्तो नगरौं न हउ, गाउँकै जुठे/अकलाख/दुलारे जो नागरिक भएपनि बिनासित्ति पक्रिइन हुन्थेन्।
अब अदालत त हाम्रै हो भन्नेहरू पक्रिइन नहुने, अरू पक्रिने/छुट्ने भैरन्छ हैन !!
उहाँ अर्को कार्यकालको लागि " नेपालका लागि जापानी राजदूत " हुनसक्ने संभावना कति छ ?

















