Rubi Sitaula (@_rubberryy) header
Rubi Sitaula (@_rubberryy) profile picture

Dent स्त्री👩‍⚕️ Tweets are entirely personal, Do not represent my fraternity and family🙏

Jhapa,Nepal
Joined October 2021
Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)Photo by Rubi Sitaula (@_rubberryy)
जाहाँ हरेक कुरा प्रार्थनाजस्तो लाग्छ ।। – at Nepal
4
4
96
9,430
Rubi Sitaula retweeted
के तपाईंले कुनै भाइबन्धु समाजका प्रतिनिधि चिन्नुहुन्छ? हामीलाई उहाँहरुसँग पुग्न सहयोग गर्नुहोला। जय कुलदेवता! 🙏
विगत २ महिनादेखि bamsawali.com मार्फत हामीले बनाएको वंशावली Software काे परीक्षण आज सक्यौं। १३ समाज जोडेर, २४,३४७ व्यक्तिको विवरण भरेर, २ महिनाको कडा मेहेनत पछि - अब, हामी समाजका प्रतिनिधिहरूसँग जोडिन चाहन्छौँ। हामीलाई उहाँहरुसँग पुग्न सहयोग गर्नुहोला। जय कुलदेवता! 🙏
1
2
214
Just a random day in Siliguri. 🤍
33
1,047
“विद्वान” हुँदैमा “बुद्धिमान” चैं नहुने रेछन्! मनुवाहरू!!
23
29
14
240
15,864
Dashain blessings ❤️✨
20
2
1
249
4,221
विजया दशमीको सम्पुर्णमा शुभकामना 🌸🙏
8
1
131
2,106
This world doesn't feel much tough today.. ✨
10
826
Long way to go.. This is not the end, just a lesson and a new beginning.
7
37
2,085
क्रम सङ्ख्या :६ रुबी सिटौला कोशी प्रदेश ३५ मुनिको (युवा महिला ) केन्द्रीय सदस्य पदको उम्मेदवार जय नेपाल 🙏 – at Nepal
28
11
7
83
3,952
काकुलाई बधाई छ।🙏💚 @bishodip – at Siliguri, India
2
1
15
2,067
झापा २ बाट नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा निर्विरोध निर्वाचित गरि प्रतिनिधित्व गर्ने अवसरका लागि झापा २ का सम्पूर्ण प्रतिनिधिप्रति हार्दिक आभार। मलाई विश्वास गर्ने अग्रजहरू,परिवार, शुभेच्छुकहरू तथा सुझाव र हौसला दिनुहुने प्रत्येक व्यक्तिलाई मनदेखि धन्यवाद
24
3
2
147
4,917
महिलाको सहभागिता केवल आरक्षणको तथ्यांकमा सीमित नहोस्, निर्णय प्रक्रियाको प्रभावकारी आवाज बनोस्; र नयाँ पुस्ताको ऊर्जा अनुभवसँग टकराउने होइन, अनुभवसँग संवाद गर्ने शक्ति बनोस्। म सिक्दै जानेछु। सुन्दै जानेछु। प्रश्न गर्दै जानेछु। असहमतिसँग संवाद गर्दै जानेछु।
1
180
र जहाँ सम्भव हुन्छ, विचारलाई काममा बदल्ने प्रयास गर्नेछु। झापा २ ले मलाई एउटा परिचय दिएको छ। अब मेरो प्रयास त्यो परिचयलाई एउटा अर्थ दिनु मा हुनेछ। जय नेपाल🙏🌳 केन्द्रीय महाधिवेशन प्रतिनिधि रुबि सिटाैला
164
महिलाको सहभागिता केवल आरक्षणको तथ्यांकमा सीमित नहोस्, निर्णय प्रक्रियाको प्रभावकारी आवाज बनोस्; र नयाँ पुस्ताको ऊर्जा अनुभवसँग टकराउने होइन, अनुभवसँग संवाद गर्ने शक्ति बनोस्।
12
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापा क्षेत्र नं २ बाट युवा महिलाको तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार रूपमा आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूको अमूल्य मत, विश्वास र साथको अपेक्षा गर्दछु। जय नेपाल 🙏💚
37
1
121
2,372
कता कता १० गतेसम्मलाई थर परिवर्तन गरिदिउँ गरिदिउँ जस्तो पनि लाग्छ फेरि ।🙏😉 – at Thakurganj, India
"कता कता" भन्ने कुरो बुझ्न भाइ बहिनीलाई सोध्न परेपछि सञ्जालमा पछाडि नै पर्न थालिएछ जस्तो लाग्न थाल्यो 😉
3
2
981
झण्डै दुई तिहाईको सरकारको मन्त्रीले पनि माफी माग्ने दिन आउँदो रहेछ!👀
1
8
650