Er.

सप्तरी, मधेश प्रदेश, नेपाल
Joined April 2025
Pradip Chaudhary retweeted
Nepal secure a crucial #CWCL2 victory over Oman in a thriller 💪 📝: icc-cricket.com/tournaments/…
15
92
7
1,005
48,221
Pradip Chaudhary retweeted
‘खगेन्द्रलाई सेकेन्डमा सकाएँ, आइजिपीलाई मिनेटमा सकाउँछु’: १२ करोडको डिल गर्ने किरण नेपालीको भिडियो ! #newsfeed #NewsUpdate #todaynews राम राम पोल खोला खोल छ त के हो कुरो?? @NepalPoliceHQ @ShahBalen @PM_nepal_ भिडियो स्रोत :- Diyo post
2
36
4
109
15,355
Pradip Chaudhary retweeted
भिडियो को १२ करोड अरे !
4
13
2
46
8,175
Pradip Chaudhary retweeted
खेल अझै बाँकी छ
1
1
11
618
Pradip Chaudhary retweeted
पिडित भनिएकी महिला लाई सुनौ
9
11
4
46
5,597
Pradip Chaudhary retweeted
A proud moment for Nepal! 🇳🇵 Today, Nepal has been elected to # UN Human Rights Council for the 2027–2029 term by the UN General Assembly. Nepal previously served two consecutive terms on the Council from 2018 to 2023. Securing 173 out of 180 votes, Nepal received the highest number of votes in its group. We extend our profound appreciation and gratitude to all UN Member States for their enduring trust and confidence placed in Nepal’s steadfast commitment to advancing multilateralism, human rights, international law and a rules-based international system with the UN at its core. We also congratulate Brazil, Burundi, Dominican Republic, Germany, Ghana, Ireland, Japan, Jordan, Kuwait, Moldova, Nigeria, Ukraine, Uruguay and Zambia on their elections to #HRC for 2027-2029. Nepal looks forward to working closely with UN membership and all partners for safeguarding human dignity, inclusion, social justice and equitable development for all, leaving no one behind.
6
41
7
141
4,607
कांग्रेस एमाले सरकारले त्यो बेला नख़्खूमा हेलीकप्टर लान ४ घंटासम्म भिजीबिलिटी देखेन। अहिलेको सरकारले येसरी बूढ़ीगंडकीमा बाढ़ी आएको घंटाभित्र बगरको पहराबाट उद्धार गरेको छ। श्रोत: Bishal Ghale
2
19
1
159
4,486
Pradip Chaudhary retweeted
भ्रष्टाचार मुद्दामा कारागारमा रहेका CAAN का प्रदिप अधिकारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यबीचको घुस डिल ! @ShahBalen @SwarnimWagle @hamrorabi @PM_nepal_ @ciaa_nepal @hello_sarkar @moha_nepal
11
35
5
148
20,639
प्रभावित क्षेत्रमा खटिनुभएका प्राविधिक तथा कर्मचारी साथीहरू र सहयोगी सबैप्रति धन्यवाद। – at Nepal
1
7
197
आज साँझ ६:४५ बजेसम्म भीमसेन थापा गाउँपालिकाका वडा नं.२,३ र ४ तथा बेलुका सात बजे आरुघाट बजारसहित डाँडागाउँ र आरुपोखरी ब्रान्चमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। सडक पहुँच अवरुद्ध भएका क्षेत्रमापनि सुरक्षित रूपमा काम अघि बढाई विद्युत् सेवा पुनः सञ्चालन गर्ने प्रयास जारी छ। – at Nepal
1
1
4
252
बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्दैछौँ। आज बिहान बूढीगण्डकी करिडोरमा आएको बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणालीमा क्षति पुर्याउँदा , प्रतिकूल परिस्थितिका बीच पनि मर्मत तथा पुनःस्थापनाको काम जारी छ। – at Nepal
2
3
35
1,050
Pradip Chaudhary retweeted
***गोरखा-बुढीगण्डकी आकस्मिक बाढीबाट भएको क्षति तथा प्रतिकार्य सम्बन्धी प्रेस नोट-२***
18
2
29
2,703
Pradip Chaudhary retweeted
कस्ताे झोले हरु लाई बिराेध गर्न समयपनि नदिएको सरकार?😬😬 बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी,
3
5
1
59
1,346
Pradip Chaudhary retweeted
🇳🇵गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका ब्यक्तीहरुको उद्धार र सहयोगको लागी नेपाल सरकारले राष्ट्रिय विपद ब्यबस्थापन प्राधिकरण (NDRRMA) मार्फत निम्न कदमहरु चाली सकेको छ।🙏 १. हालसम्म नेपाली सेनाको १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र शसस्त्र प्रहरी बलबाट १७७ जना सुरक्षाकर्मी परिचालन भएको। २. घटनाको कारण पत्ता लगाउन ३ जनाको ड्रोन तथा भूगर्भविद्सहितको टोली परिचालन भएको। ३. नेपाली सेनाको ३ वटा Special Force खोज र उद्धारको लागि परिचालन भएको। ४. सडक विभागको महानिर्देशक सहित स्थानीय पूर्वाधार विकास विभागको महानिर्देशकको टोली सडक तथा पुल Inspection का लागि गएको। ५. उद्धारको लागि नेपाली सेनाको ४ वटा हेलि परिचालन भएको ७. तत्काल अत्यावश्यक राहत सामाग्रीका लागि सडक र हेलिबाट सामाग्री ढुवानीको कार्य भैरहेको। ८. Rapid Assessment को लागि सम्वन्धित विज्ञ र विभागीय प्रमुख लाइ Drone सहित Helicopter मा प्रभावित क्षेत्रमा पठाउने तयारी भैरहेको। ९. प्रदेशवाट स्वास्थ्य टोली परिचालित भएको। १०. सडक मार्ग बाट यात्रा मा रहेका यात्रुहरू लगायत (Stranded population) लाई अल्पकालीन व्यवस्था र सहयोग गर्न स्थानीय तह सँग समन्वय भएको, Rescue गर्नुपर्ने व्यक्तिहरूको विवरण प्राप्त हुदै गरेको र सो विवरण अद्यावधिक गरीएको प्राथमिकता का आधारमा उद्दार को तयारी हुदै गरेको । ११. प्रारम्भिक क्षतिको विवरण संकलन भइरहेको। १२. आरुघाट क्षेत्रका मानिसहरुलाई आवश्यकताअनुसार उद्धारको व्यवस्था गर्ने कार्य भइरहेको।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
2
14
1
86
8,346
Pradip Chaudhary retweeted
आज बिहान बूढीगण्डकी नदीमा आएको अकल्पनीय बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम, धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। यस क्षतिको घडीमा सम्पूर्ण प्रभावित नागरिकहरूप्रति म गहिरो सहानुभूति प्रकट गर्दछु। बाढीको जोखिम अझै रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मको तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशनलाई पूर्ण रूपमा पालना गर्न म अपिल पनि गर्दछु। विपद्को यस कठिन समयमा प्रभावित नागरिकहरूको तत्काल उद्धारमा सरकार सक्रिय रुपमा लागिरहेकाले सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य साथीहरूलाई निर्देशन पनि दिन्छु।
29
32
2
445
17,283
२५ असोज २०८३, बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी सम्बन्धि प्रेस विज्ञप्ति। @NDRRMA_Nepal
7
1
7
2,816
Pradip Chaudhary retweeted
Nepal is the biggest contributor of military and police to @UNPeacekeeping. Thank you, Nepal 🇳🇵 , for your service & sacrifice! buff.ly/7VZTToX #ServingForPeace
19
223
11
1,238
61,841
असोज २५, बिहान ०८:०० बजे बुढीगण्डकी नदी आरुघाटमा बाढीले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले बाढी पास नहुंदा सम्म त्रिशूली दोभान सम्म नदी छेउछाउ नजाऔं। उच्च स्थानमा वसौं। बाढी पूर्वानुमान महाशाखा @NDRRMA_Nepal
7
2
1,724
Pradip Chaudhary retweeted
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।
61
169
10
1,617
90,316