Pinned Tweet
फाल्गुन मा केहि गरी चुनाव भैहाल्यो भने पहिलो दल कुन बन्ला ?
46%१) बालेनको दल
27%२) रवि लाम्छानेको दल
13%३) राजाबादी हरु
13%४)कांग्रेस, एमाले माओबादी
97 votes • Final results Niti~Sha retweeted
प्रचण्डजीसंग मेरो सम्बन्ध निकै बाक्लोछ । उहाँसंगका मेरा मतभेदहरू पनि विविध छन् । तर, यी सबका वावजूद प्रचण्डलाई टक्करदिनसक्ने राजनेता अहिले देखिएका छैनन । प्रचण्डलाई शान्तिको बाटोमा ल्याउने कांग्रेस आफ्नै भुमरीमा अल्झिएका देखिन्छन ।
Niti~Sha retweeted
यी कुरा हरु अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ले गरेको भय जनआस्था ले ठेली जम्मा पारिसक्थ्यो।
गृहमन्त्री, प्रधानमन्त्री घन्टी को भयर वडा अध्यक्ष, गापा अध्यक्ष हरु visit मा नगाको होलान । त्यो दिन पनि अब धेरै टाढा छैन।
Niti~Sha retweeted
बुढीगण्डकीले पुल बगाएपछि आरुघाटमा बेलिब्रिज निर्माण तीव्र, आजै जोड्ने तयारी deshsanchar.com/2026/10/18/1…
जनआस्था पत्रिकाले २०० भन्दा बढी पृष्ठको Bank Statement बिना कुनै Blur वा Filter जस्ताको तस्तै Online मा Upload गरेको देख्दा म अचम्ममा परियो।
तपाईंहरूको विचारमा Investigative Journalism को नाममा यसरी सयौँ पृष्ठको Unredacted Bank Statement सार्वजनिक गर्नु उचित हो ?
Niti~Sha retweeted
माछापोखरी चोकस्थित सडकखण्डमा शुक्रबार राति सवा १२ बजेतिर हिँडिरहेको अवस्थामा कञ्चनपुरका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटका २० वर्षीय सुवास तामाङबीच आपसी विवादमा झगडा भएको थियो।
ekantipur.com/national/2026/…
Niti~Sha retweeted
जिग्यानको विवरण जापानसँग मागिँदै
ekantipur.com/news/2026/10/1…
किशोर श्रेष्ठले जग्गा “किचोला, जालसाजी, लुटपाट” भनेर पोस्ट गर्नुभएको यो फोटो तिलक बिडारी र सेते पन्तले एकअर्काविरुद्ध हालेको मुद्दासँग सम्बन्धित हो। मेरो बुवाको नाम त लोकनाथ पन्त हो भनेर हिमेश पन्तले बुवाको नागरिकतासमेत पोस्ट गरेका छन्।
आवस्यक कामले झोलुङ्गे पुल तर्ने बन्दा नि पुल चेक गर्ने भिडियो बनाउन जाने अनावश्यक रुपमा वारिपारी गरिरहने संख्या धेरै रेछन।













