Pinned Tweet
हिजो देश नबनेकोमा चिन्ता थियो, अहिले त देश नै नबच्ने हो कि भन्ने भयो। ~राजा ज्ञानेन्द्र वीर बिक्रम शाहदेव।
ई. बहुला काजी© retweeted
मूर्खहरू जसलाई कम्युनिष्ट भनिन्छ तिनीहरूलाई समर्पित 👇
सनातन र हिन्दु एउटै धर्म र संस्कृतिलाई बुझाउने शब्द हुन्, तर यिनको उत्पत्ति र अर्थ भने फरक-फरक छ।
शब्दको अर्थ: संस्कृत भाषाको 'सनातन' को अर्थ "सधैं रहिरहने", "नित्य" वा "जसको न सुरु छ न त अन्त्य नै छ" भन्ने हुन्छ। 'धर्म' को अर्थ कर्तव्य, सत्य वा प्रकृतिको नियम हो। त्यसैले सनातन धर्म भनेको "सधैं चल्दै आएको जीवनशैली वा शाश्वत नियम" हो।
इतिहास: वेद, उपनिषद् र श्रीमद्भगवद्गीता जस्ता प्राचीन ग्रन्थहरूमा 'सनातन' शब्दको प्रयोग भएको छ। तर उतिबेला यो कुनै एउटा धर्मको नाम नभई सत्य बोल्ने, अहिंसा अपनाउने जस्ता सधैं पालना गर्नुपर्ने असल आचरणलाई बुझाउन प्रयोग हुन्थ्यो।
१९औँ शताब्दीतिर जब विभिन्न नयाँ धार्मिक सुधारका आन्दोलनहरू चले, तब परम्परागत विद्वानहरूले आफ्नो पुरानो वैदिक परम्परालाई अरूभन्दा फरक देखाउन औपचारिक रूपमै "सनातन धर्म" भन्न थाले।
'हिन्दु' संस्कृत शब्द होइन। यो बाहिरबाट आएका मानिसहरूले सिन्धु नदीको नामबाट राखिदिएको नाम हो।
२,५०० वर्षअघि इरान (पर्सिया) का मानिसहरू सिन्धु नदीको क्षेत्रतिर आए। उनीहरूको भाषामा 'स' लाई 'ह' उच्चारण गरिन्थ्यो। त्यसैले उनीहरूले 'सिन्धु' लाई 'हिन्दु' भने र सिन्धु नदीभन्दा पूर्वतिर बस्नेहरूलाई 'हिन्दु' भनेर चिनाउन थाले।
पछि ग्रीक इतिहासकारहरूले त्यही 'हिन्दु' शब्दबाट 'ह' हटाएर 'इन्डोस' (Indos) बनाए, र यही शब्दबाट पछि 'इन्डिया' (India) नाम रहन गयो।
पछि अरब र मध्य एसियाबाट आएका व्यापारी तथा शासकहरूले पनि सिन्धु नदीपारिको भूभागलाई 'अल-हिन्द' भने। बिस्तारै यो शब्द भूगोलबाट फेरिएर यहाँका स्थानीय बासिन्दाहरूको धर्म र संस्कृति बुझाउने शब्द बन्यो।
अङ्ग्रेजहरूले शासन गर्ने क्रममा यहाँका सबै रैथाने परम्परा र विश्वासहरूलाई एउटै नाम दिन 'हिन्दु' शब्दको पछाडि '-इजम' (-ism) जोडेर 'हिन्दुइजम' (Hinduism) अर्थात् 'हिन्दु धर्म' नाम प्रचलनमा ल्याए।
ई. बहुला काजी© retweeted
पशुपतिनाथको दासत्व स्वीकार छैन भन्नेहरू संस्कृत श्लोक सहितका शुभकामना दिँदैछन् । र हामीले पत्याइदिनु परेको छ। लाज लाग्छ gagan ब्रो
ई. बहुला काजी© retweeted
यति राम्रो लाग्यो कि शेयर गर्दैछु
हरेक व्यक्तिले ५ वटा शत्रुसँग लड्नुपर्छ। धेरैजसो त पहिलो संग नै हार्छन्। आफ्नो शत्रु आफैँ चिन्नुहोस्
👇
पहिलो शत्रु चाहिँ "आराम" हो ।
यसले कहिल्यै एकैचोटि आक्रमण गर्दैन, मौका कुरेर बस्छ।
दुःख वा पीडाले भन्दा धेरै मान्छेलाई यही आरामले हराएको छ।
दोस्रो शत्रु "रिस" हो।
क्रोधीत मान्छे पहिल्यै हारिसकेको हुन्छ।
जसले तपाईंको मुड चलाउँछ, उसैले तपाईंलाई चलाउँछ।
तेस्रो शत्रु "डर" हो।
कदम अघि बढाउन भन्दा ठीक अघि यो सबैभन्दा ठूलो भएर आउँछ।
जे भए पनि अघि बढ्नुपर्छ —पहिलो पाइला टेकिसकेपछि यो आफैँ शान्त हुन्छ।
चौथो शत्रु "घमण्ड" हो।
घमण्डले सिक्नुभन्दा बरु हार्न मन पराउँछ
पहिले आफू झुक —हरेक गुरु पहिले कुनै बेला विद्यार्थी नै थिए।
र
पाँचौँ शत्रु "समय" हो।
यो यस्तो शत्रु हो जो कहिल्यै रोकिँदैन, न त आराम नै गर्छ।
तपाईं समयलाई हराउन सक्नुहुन्न, खालि यसलाई खेर फाल्न छोड्न सक्नुहुन्छ।
आफूभित्रको लडाइँ जित्नुहोस्।
बाँकी सबै आफैँ सजिलो हुँदै जान्छ।
ई. बहुला काजी© retweeted
गल्ती नगरेको र हिम्मत भएको मान्छे चुप लागेर जे गर्न सक्छस् गर भनेर बस्छ किन कि उसलाई थाहा छ, केइ गर्न सक्दैन , केइ हुने वाला नै छैन भनेर।
केटा सम्पादक हरु लगाएर कथित लोकतन्त्र को हवाला दिन लगाउँदैन।
कमजोर ले नै फूर्ति फार्ती देखाउने हो। मानव को अवगुण नै तै हो।
ई. बहुला काजी© retweeted
नेपालमा दुईवटा पेशा गजबका रहेछन्—पत्रकार र न्यायाधीश! एउटाले जे लेखे पनि, अर्काले जे फैसला गरे पनि छानबिन गर्न वा प्रश्न उठाउन नपाइने हो र? पत्रकारिता र न्यायपालिका स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ जवाफदेहिताबाट उन्मुक्ति होइन।
छानबिनको दायराबाहिर रहने पत्रकारिता र जवाफदेहिताबाट उम्किने न्यायपालिका, दुवै लोकतन्त्रका लागि खतरनाक होइन र ?
ई. बहुला काजी© retweeted
हामीले यही कुरा हाजमा एण्डो र नीप्पोन कोइ मार्फत @DepartmentRoads ,लाई जानकारी गराएका थीयौ र हाम्रो प्रोपोजलमा पूर्ण रुपले अटोमेटिक टोल कन्ट्रोल सिस्टमको दिएको थीयौ।
तर के गर्ने...आखिर सरकारी मामला हो। फेरि अर्को टेन्डर भए आम्दानी बढ्छ।
@hello_sarkar
RFID र ,PREPAID SMART CARD मात्र प्रयोग गरे पनि यो भिड कम हुन्छ।
ई. बहुला काजी© retweeted
मूर्ख संग दैव डराओस्!
समयको अन्दाज छ? त्यो समयमा याने १९१० मा किन जन्मेनौ यार?
१७० बर्ष पुरानो मुलुकी ऐनलाई ६० बर्ष अघि सुधार्न खोज्ने राजा महेन्द्र तानाशाह, अनि तोरी लङ्गड "रअ" ले पालेका आतङ्कवादी १७००० मार्ने हरामखोरहरू "हिरो" ?
तिमीहरूलाई किम जोङ जस्तो शासक चाहिने हो
Replying to @NextAngle @BhismaK62
हो मा हो मिलाउने कि महेन्द्र जस्तो तानाशाहलाई नटेर्न हाम्रा बाउबाजेलाई के हो बाध्य पारेको?धर्मको नाममा त्यहि रुडि र अन्धविश्वासले होइन?त्यो रुडि र अन्धविश्वासलाई समाजमा थोपरेर मान्न बाध्य पारेका महेन्द्रका बाउबाजेले होइन?त्यो कुराको बहिस्कार गर्नु,त्यो खराब छ भन्नु अपराध हुन्छ?
ई. बहुला काजी© retweeted
आखिर को हो "खरानी ग्याङ " को "चेरम्यान" ?
कस कसलाई थियो दस्तावेज जल्दाको फाइदा ?
सबै शङ्कास्पद व्यक्तिहरू माथि अनुसन्धान गरेर खाँद न !
चाहे त्यो छवि होस या रवि, केपी होस या विपी, रमेस , होस या सुरेश, शेर होस या स्याल...न छोड!
२०६०/६१ को र २०८२ को केस एउटै हो, फरक त्यो बेला चुनावमा कुनै पार्टी गएनन फलस्वरूप ब्यवस्था उल्टियो, यो पटक ब्यवस्था जोगाउन चुनाबमा गए। राजाले चालेको कदम र २०८२ को जेन जि आन्दोलन पछिको अवस्था उस्तै हो।हिजो राजालाई फेल गराउन चुनावमा गएनन अहिले गए।
28
ई. बहुला काजी© retweeted
त्यो गुण्डुको केटो कुन संसद ब्युँत्याउने कुरा गर्दै छ ?? हेर केटा संसद नै ब्युँत्याउने हो भने २०६२-६३ को आन्दोलन अगाडिको संसद ब्युँत्याउन पर्छ होइन २०७९ को संसदको कुरा गरेको भए हेर केटा देश बाट कम्युनिस्ट सधैंको लागि बिदा हुन्छन् र हामी नै भन्छौ देश बाट कम्युनिस्ट भगाउ।
ई. बहुला काजी© retweeted
कन्टेट क्रियट गरोस् कि र्याप हानोस् तिम्रा आतङ्वादी बाआमा र भ्रष्टाचारी दाइ भाउजू भन्दा सय गुणा बेटर छन्।
ई. बहुला काजी© retweeted
प्रचण्डेको...!
"प्रचण्डको संविधान" २०७२ को उपलक्ष्यमा सबै प्रचण्डमार्गीहरूलाई हार्दिक मंगलमय शुभकामना!
सबै प्रचण्डमार्गीहरूलाई पाँच वर्षपछिको चुनावका बारे होइन, २५ वर्षपछिको नेपालका बारे चिन्तन गर्ने सद्बुद्धि मिलोस्।
भगवान श्री 'गणतन्त्रनाथ'ले प्रचण्ड पथगामीका सन्तान-दरसन्तान लगायत सबै नेपालीको चीरकालसम्म भलो गरून्!
तर याद रहोस्: संविधान मारेर बचाइएको व्यवस्थाको जग कहिल्यै बलियो हुँदन। #विचारभन्दामाथिदेश
ई. बहुला काजी© retweeted
फेरि पनि आज नेपाली सेनालाई सल्यूट 🫡
म पानी र जुस खुवाउन पुग्न सकिन तर मनोबल बढाउन यहीबाट सल्यूट गर्न त सक्छु...!!
खै तिमीले के गर्यौ?
पानी खुवायौ कि मनोबल बढायौ...?🤔
सुनाउ त तिम्रो कथा ..!
ई. बहुला काजी© retweeted
बाढी प्रभावित क्षेत्रहरूमा राहत वितरण, खोज तथा उद्धारमा #नेपालीसेना....
📷जहाँ संकट हुन्छ, त्यहाँ आशा बोकेर सहयोग पुग्छ #नेपालीसेना !!!
#NepaliArmy
#BhoteKoshiFlood
ई. बहुला काजी© retweeted
नेपाल आर्मी लाई नमन् 🙏
न अत्याधुनिक रेस्क्यू equipment Xa. न आजको जमानामा कम्युनिकेसन रेडियो पनि इन्डिभिजुअल लाई छैन।
धन्न जुनसुकै अवस्थामापनि ज्यान जोखिममा राखेर रेस्क्यू गरेको छ ने-सेना ले।
यत्रो वर्ष यो ल्यायौं त्यो ल्यायौं रे। लउडा ल्यायौं त ? अझ आउछन् लोकतन्त्र सिकाउन।
कांग्रेस माओवादी एमाले सहित ७/८ दलका कार्यकर्ता देशभर बाट बटुलेर देउवाले डकार्यो, राजाले त सकेनन अरुले सक्छ?😂😂😂
2
51

















