Pinned Tweet
"बा" र "स्वेटर"
पढ्न सक्नुहुन्छ है । 😊
m.facebook.com/story.php?sto…
दराजको आफ्नो लुगा हेर्दै...😎
म : सारी एकपटक पनि नलगाएको कति धेरै छन् कहिले लाउने? कति थुपार्नु...🤔
बुडो: अब खाना पकाउदा लाउने गर । 🙄🤗
😆😆😆
2
43
ओहो..!
यहाँ फेरि प्रधानमन्त्रीको सम्बोधन प्रती आलोचना गर्ने मान्छेहरुको दुख्ख हौ ।😋😋
बिरोधिले सिमा नाघेपछि भुइँमा न भाँडोमा । 🤨
1
31
शारदा बञ्जाडे🇳🇵 retweeted
जन्मदिनको शुभकामना बहिनी
सधैं स्वस्थ रहनू ।
@Sharada525
जन्मदिनको धेरै...शुभकामना नानीका बा ।
जिबनका उतारचढाव सँगै समयको उतारचढाव र परिस्थिति अनुकुल हुन सदैब प्रेरणा मिलोस् । सोंचे आटेको कामले स्थिरता लिउन् । उन्नती प्रगतीले सदा सदा सिर उचों पारोस् ।
Happy birthday dear husband. I love you! 😍❤️❤️❤️
@pcaryal85 @PremChandraAry6
कुनै दिन त कस्तो बेढङ्गले सुरु भएको । हुँन त कहिलेकाही बेसुरका मान्छे भेटिन्छन् । दिनभरी उस्तै..।
3
68
ओख्हो!
यो..
देशको
समयको
परिस्थितिको
थिती न विति को
म भन्दा राम्रो कोइ छैन बरिलै को
मेरो भन्दा राम्रो काम छैन कसैको
नकुरा अरम् । 😋😎😉
2
62
एक पल/ क्षणको खुसीको लागि पचासौं दुख, अप्ठ्यारो परिस्थिति पार गर्नुपर्ने हुन्छ ।
#शुभरात्री
1
8
408
आफ्नो भन्दा अरुको ख्याल राख्ने मान्छे
आँ गर्दा अलंकार बुझिदिने मान्छे ।।
अरुकै पिर मर्कालाई आफ्नै मानी हिड्ने
सुख दुख बुझेको जतासुकै मिल्ने ।
डियर मेरो प्यारो दाइ ...
जन्मदिनको असिमित शुभकामना छ । ❤️❤️
फोटो उहीँ पुरानै हो 😉😉😉
@Npdeepraj















