कानूनी रूपमा आयात गर्न र ओसारपसार गर्न नै निषेधित हुँदापनि यति ठूलो परिमाणमा पटाका नेपालभित्र कसरी आइरहेका छन्? mysansar.com/2026/11/53932/
188
पचास वर्षदेखि असर्फी बेचेर राष्ट्र बैंकले देशलाई कति धनी बनायो, त्यो त थाहा भएन। तर एउटा कुरा प्रस्ट छ— जनतालाई लाइनमा उभ्याउने मामिलामा भने राष्ट्र बैंक अझै गरिब सोचबाट माथि उठ्न सकेको रहेनछ। mysansar.com/2026/11/53924
2
166
राष्ट्र बैंकको असर्फी तमासा : सुन बेच्ने कि जनतालाई घाममा सेक्ने? mysansar.com/2026/11/53924/
381
पत्रकार पक्राउ परे, तर कसले पक्रेको भनेर प्रहरी नै ‘बुझ्दैछौँ’ भन्दैछ! 🤣
सरकार भन्छ– थाहा छैन!
प्रहरी भन्छ– चासो हो!
सत्तारुढ दल भन्छ– विरोध छ!
अनि प्रहरीको विज्ञप्ति? ह्वाट्सएपबाटै गायब! 👻
पूरा व्यङ्ग्य 👇
mysansar.com/2026/10/53914/
छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले? mysansar.com/2026/10/53884/
२२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। संस्थापकको अन्तिम ब्लग mysansar.com/2026/10/53874/
१५ मध्ये ४ खेलको विजेता भेटियो। बाँकीमा के होला ? आगामी चरण कस्तो हुनेछ ? आफै ठीक चिह्न लगाउँदै हेर्नुस्-
mysansar.com/worldcup2026.ht…
259
सायद जीवनको सुन्दरता यही हो। सबै कथा पूर्ण हुँदैनन्। सबै खोज भेटमा टुंगिँदैनन्। सबै मेसेजको जवाफ आउँदैन। तर त्यसको अर्थ ती सम्बन्धहरू निरर्थक थिए भन्ने होइन।mysansar.com/2026/07/53842/
सम्मेलन लिथुआनियामा थियो।
तर यात्रा दिल्लीबाट सुरु भयो।
एउटा भिसाको कथा, धेरै झन्झटको संस्मरण।
mysansar.com/2026/06/53832/
राजदरबार हत्याकाण्ड २५ वर्ष पुगेको छ। के थियो भटट काण्ड ? छानबिन प्रतिवेदन कस्तो थियो- छानबिन टोलीका सदस्यले मोटो छ डाक्टर साहेब भनेर किन सोधेका थिए? पारस र हिमानीले कस्तो बयान दिएका थिए ? विस्तृतमा पढ्न क्लिक गर्नुस्- mysansar.com/2026/06/53824/
काठमाडौंको चामलमा विषादी — कान्तिपुरको समाचारले के देखायो, के लुकायो? mysansar.com/2026/04/53793/
डिजिटल युगको अर्को तीतो सत्य- अब आँखाले देखेको र कानले सुनेको कुरा पनि तुरुन्त पत्याउन मिल्दैन। mysansar.com/2026/03/53039/
वर्षौँपछि “अर्पिता” नामको इमेल आयो। जावलाखेलको क्याफेमा भेट पनि भयो।
तर म उठेर बाहिरिएँ, आफ्नो परिचय नदिई।
किन?
शुषमा मानन्धरको कथा यहाँ क्लिक गरी पढ्न सकिन्छ mysansar.com/2026/03/53055/
1
223
यी तीन निर्वाचनले देखाउँछ कि नेपाली मतदाता अब परम्परागत दलप्रति अन्धभक्त छैनन्। प्रदर्शन नगर्ने दललाई ठाउँ दिन तयार छैनन्। रास्वपाको उदय यसैको प्रमाण हो। तर प्रश्न रहन्छ, के रास्वपाले यो विश्वासलाई कायम राख्न सक्छ? mysansar.com/2026/03/53019/
1
386
अबको संसदमा देखिने अनुहारहरु : २५ देखि ७१ वर्षसम्मका
महिला प्रतिनिधित्व : रास्वपाबाट १३, कांग्रेसबाट १, एमाले ०, नेकपा ० राप्रपा ० श्रम संस्कृति ०
विस्तृतमा हेर्नुस्- mysansar.com/2026/03/52866/
2
441
के प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राप्रपाले समानुपातिक सिट जित्ला? थप विवरण यसमा पढ्नुस्- mysansar.com/2026/03/52844/
1
562
हिजोको 'नाइट सो' मा के-के भयो देशमा ? १० बूँदामा mysansar.com/2025/09/52665/
संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि... mysansar.com/2025/09/52648/
1
439

