Sharma Bheshraj (@SBheshraj) header
Sharma Bheshraj (@SBheshraj) profile picture

In Civil Service. Intrested in Economic/Governance Issues. Advocate Competitive Leader State!

Baglung, Nepal
Joined April 2015
Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)Photo by Sharma Bheshraj (@SBheshraj)
My take on priority of current budget! Thank you @kchalise @karobar_daily karobardaily.com/news/140237
8
1
16
Sharma Bheshraj retweeted
पवित्रा लामिछानेको लेख : - संयुक्त परिवारबाट एकल परिवारतर्फको परिवर्तनले नेपाली समाजमा स्वतन्त्रता र नयाँ अवसरसँगै एक्लोपन, हेरचाह तथा जिम्मेवारी बाँडफाँटको चुनौती पनि थपेको छ। - परिवारको स्वरूपभन्दा सदस्यहरूबीच अधिकार, अवसर, संवाद, सम्मान र घरायसी काम तथा हेरचाहको न्यायोचित बाँडफाँट महत्त्वपूर्ण हुन्छ। ekantipur.com/opinion/2026/1…
1
1
820
धेरै नै उत्पादनमूलक हुन्छन् व्यवस्थित सार्वजनिक बिदा, तर कसैले अध्ययन र हिसाब गरेकै छैन। कर्मचारीको सुविधाको रुपमा लिएर आलोचना हुने गरेको छ। onlinekhabar.com/2026/11/206…
42
Sharma Bheshraj retweeted
लहनाले जुरायो कि, बहनाले भेटायो....
3
2
2
112
10,372
Sharma Bheshraj retweeted
पहिलो त्रैमासमा ४२ अर्ब वैदेशिक सहायता प्राप्त, वार्षिक लक्ष्यको १३ प्रतिशत मात्रै nepalipaisa.com/news-detail/…
1
173
Sharma Bheshraj retweeted
अर्थमन्त्री डा. वाग्लेको नेतृत्वमा रहने सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन समितिले ती संस्थान तथा उद्योग प्रतिष्ठानको सञ्चालन अध्ययन गरिरहेको हो । पहिले निजीकरणका नाममा चर्चित सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन, २०५० ले अर्थमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य, दुई सांसद र विभिन्न मन्त्रालयका सचिव रहने समितिसम्बन्धी व्यवस्था गरेको छ । baahrakhari.com/detail/50735…
1
1
464
हार्दिक शुभकामना!
संसारले भन्छ कि जे उठ्छ त्यो अस्ताउनै पर्छ। तर छठ पर्व सिकाउँछ कि जे अस्ताउँछ त्यो उदाउनै पर्छ! जय छठी मैया, सबैको कल्याण गरून् 🙏🙏 #chhathimaiya #Madhesh
1
21
Sharma Bheshraj retweeted
संसारले भन्छ कि जे उठ्छ त्यो अस्ताउनै पर्छ। तर छठ पर्व सिकाउँछ कि जे अस्ताउँछ त्यो उदाउनै पर्छ! जय छठी मैया, सबैको कल्याण गरून् 🙏🙏 #chhathimaiya #Madhesh
🤖 Made with AI
1
1
7
110
Sharma Bheshraj retweeted
फिचले नेपालको साख 'बी माइनस' मै राख्यो, आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण nepalipaisa.com/news-detail/…
1
157
Sharma Bheshraj retweeted
नेपालको जलवायु वित्तमा ६१ प्रतिशत ऋण, अनुदान बढाउन जोड deshsanchar.com/2026/11/13/1…
1
2
214