Pinned Tweet
अरुले के भन्छ भनेर सोच्नु भन्दा आफुले के गर्दा आफुलाई राम्रो हुन्छ भनेर निर्णय लिन सकियो भने जिन्दगीमा जतिपटक लडेपनी उठ्न सकिन्छ।।
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
लोकेहरू कुन तहसम्म भ्रष्ट हुनसक्छन् यहाँ सन्नुस मनीष झाको कुरा ।
देश त ख़त्तम बनाईसके नी लुटेर ।
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
केपीले त्यो बेला महानगरमा खुरुक्क प्रमुख प्रशासकीय अधीकृत पठाइदीएको भए आज यो स्थीती आउदैनथ्यो होला 😁
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
काम भनेको येसरी हुन्छ हेर्नुस । ५ महीना अघि मंत्री सुनिल लंमसाल ग्राउंडमा गएर यस्तो भनेका थिए ।
यो गुल्मि अस्पतालको भवन सम्पन्न भएर नयाँ भवनमा सर्ने काम भै रहेको छ😍।
Source: Bibas Bhattarai.
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
अरु कुरा आफु, आफु मिलाउ
2 inch cuff fold डिजाइनको
फर्मल पेन्ट सुप्रीम सुटल्यान्डमा सिलाउ !!
हस्त नमस्कार 🙏🙏
सम्भवतः सरकारद्वारा कर्णाली प्रदेशमा आयोजित आजसम्मको सबैभन्दा ठूलो कार्यक्रम होला-१० औं राष्ट्रिय खेलकुद!
खेलकुदको यस कुम्भमेलाको सिग्नेचर गान बनाउने अवसर दिएकोमा राष्ट्रिय खेलकुद परिषद्लाई धन्यवाद, साथै फेसबुकमार्फत् प्रमोशन गरिदिएकोमा प्रधानमन्त्री बालेन शाहलाई पनि विशेष धन्यवाद!
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न यहाँहरु सबैलाई कर्णालीमा निम्तो छ!🙏 – at Nepal
हम नेपाल में Start-up Incubator, Innovation Hub और Indian Institute of Technology का एक offshore campus स्थापित करेंगे।
हम नेपाली students के लिए भारत में Law और Technology में scholarships के अवसर बढ़ाएँगे।
और Food processing और value-addition को बढ़ावा देने के लिए हम नेपाल में Agro-Industrial Park विकसित करने में भी सहयोग करेंगे: PM @narendramodi
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
𝐀𝐍𝐍𝐃𝐃𝐃𝐃 𝐍𝐄𝐖!! 🏆
Sudurpaschim Royals, The Champions of #SBLNPL Season 3!
#LLvSR #SBLNPL #NPLSeason3 #HamroShaan
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
सपना देख्यापछि हार मान्नु नाइँ! किनकि हार नमानी पायाको जितको स्वादै बेग्लै हुँदो छ! Victory tastes best when you never give up on the dream.
खेलियो, लडियो, जितियो!!! 🏆💛
#SudurpaschimRoyals #SupaRoyals #SudurKoSaan #SBLNPL
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
आफ्नो फुर्सद निकालेर कामको कार्यतालिका मिलाएर बकाईदा टिकट काटेर क्रिकेट हेर्न गईन्छ, क्रिकेट हेर्न गएकाहरुलाई बेरोजगार करार गर्नेहरुले हाम्रो घरको मानो भर्दिन पर्दैन😡😡
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने शहरैमा: तुईनबाट कर्णाली नदी तरेर विद्यालयमा पढ्न जाँदै हुम्लाको सर्केगाड स्थित रिप गाउँका विद्यार्थीहरु । बर्खाको बेलामा खोला उर्लिएर आउँदा डरले विद्यालय नजाने गरेको विद्यार्थीहरुले बताएका छन् । 😢
Photos. Herne Katha
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
फरक दृष्टिकोण - यसो गरे कसो होला??
VAT, Income Tax र TDS जस्ता जटिल कर प्रणाली हटाएर बैंकिङ कारोबारमै आधारित सरल Transaction Tax प्रणाली लागू गर्न सकिँदैन र?
• एक व्यक्ति/संस्थाबाट अर्को व्यक्ति/संस्थाको खातामा पैसा पठाउँदा पठाउनेबाट १% र प्राप्त गर्नेबाट १% कर स्वतः काटियोस्।
• आफ्नै नामको एउटा बैंक खाताबाट आफ्नै अर्को खातामा रकम सार्दा ०.५% मात्र लागोस्।
• Wallet Load मा कुनै कर नलागोस्, तर Wallet/QR बाट वास्तविक भुक्तानी हुँदा transaction tax लागोस्।
• Cash निकाल्दा १% र बैंकमा Cash Deposit गर्दा १% लागोस्।
• रु.१० हजारभन्दा बढीको नगद कारोबार निषेध गरियोस्।
• वैधानिक रूपमा नगदमा गरिएको कारोबारमा बिल अनिवार्य गरियोस् र बिल जारी गर्ने व्यवसायीले २% transaction tax बुझाओस्।
• एउटै कारोबारको बैंक/Wallet clearing र settlement मा दोहोरो कर नलागोस्।
यसपछि VAT हटाऔँ, Income Tax हटाऔँ र TDS पनि हटाऔँ।
कर्मचारीले मासिक रु.१ लाख तलब पाउँछ भने उसले १% अर्थात् रु.१,००० तिर्छ। रु.१ हजार आम्दानी गर्नेले रु.१० तिर्छ। रु.१० लाख पाउनेले रु.१० हजार तिर्छ।
कम कमाउनेले कम रकम तिर्छ, बढी कमाउनेले बढी रकम तिर्छ-तर प्रतिशत सबैका लागि समान।
यसको अर्को ठूलो फाइदा कर उठाउन सरकारले कसैको नाफा कति भयो, खर्च वास्तविक हो कि होइन, VAT मिल्यो कि मिलेन, TDS काटियो कि काटिएन भनेर वर्षौं हिसाब खोजिरहनु पर्दैन।
Transaction भयो → कर स्वतः काटियो → सरकारको राजस्व खातामा पुग्यो।
कर छल्न नगद कारोबार गर्ने बाटो पनि रु.१० हजारको सीमाले धेरै हदसम्म बन्द गर्न सकिन्छ।
यस्तो प्रणाली लागू गर्नुअघि बैंकिङ कारोबारको वास्तविक तथ्याङ्क, एउटै रकमको दोहोरो गणना, आयात–निर्यात, ऋण, रेमिट्यान्स, शेयर कारोबार तथा interbank settlement जस्ता विषयमा विस्तृत अध्ययन अवश्य आवश्यक हुन्छ।
तर प्रश्न गर्न त सकिन्छ -
करको दर र प्रक्रिया दुवै सरल बनाएर करको दायरा व्यापक बनाउने कि जटिल कर प्रणाली बनाएर कर छल्ने बाटाहरू खोजिरहने?
नेपालजस्तो अर्थतन्त्रमा Automatic Transaction Tax System माथि गम्भीर आर्थिक अध्ययन र बहस किन नगर्ने?
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
म स्पष्ट छु, साझाबाहेक सार्वजनिक यातायातका ९०-९५ प्रतिशत ड्राइभर, खलासी गुण्डागर्दी गर्छन् । यात्रुलाई दुर्व्यवहार र अपमान गर्छन् । त्यस्तालाई गाडी चलाउन दिनै हुँदैन, दुर्भाग्य त्यस्तैले गाडी चलाउँछन् । अनियन्त्रित हर्न, ट्राफिक नियमको उल्लंघन निकै धेरै छ, ट्राफिक कठोर हुनैपर्छ !
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 retweeted
त्रिपुरेश्वरमा बस जल्दा ज्यान गुमाएका चालकसँग तीन वटा लाइसेन्स, दुई जना सम्पर्कमा आए ukeraa.com/news/detail/18015…
























