Academic | Structural, Earthquake Engineering | Disaster Risk & Resilience | RTs are not endorsements

London, England
Joined January 2013
इन्जिनियरलाई गाली नगर्नुस् है ;)
कृष्णभीर, एक कहानी! अहिलेको उपाय, प्राविधिक भन्दा बढी राजनैतिक होला! भोलि गाली पो कसले खाने हो! इतिश्री।
1
3
363
राजदूतहरुको नियुक्ति सिफारिस हेर्दा, अब विदेशी PR लिनेले पनि निर्धक्क नियुक्ति खान पाईने भन्ने नजिर स्थापित भयो भनेर भनेको सुनिन्छ, यस्तै होला त! ;) @Dinesh30np हजुरको यसबारे टिप्पणी केही छ? :)
3
1
517
कृष्णभीर, एक कहानी! अहिलेको उपाय, प्राविधिक भन्दा बढी राजनैतिक होला! भोलि गाली पो कसले खाने हो! इतिश्री।
1
447
Rishi Ram Parajuli retweeted
'तपाईहरु आउने हो भने यहाँको स्थानिय बिशेषज्ञहरूलाई कम्पिटिसन हुन्छ तिनीहरुले सक्दैनन' भनेर मलाई हाकाहाकी भने । दुई बर्ष दौडेर हार मानेर छोडेको हो । अब सायद नयाँ समिकरणले केहि बाटो निकाल्ला ।😌
Replying to @RRPNP
जुन विश्वका उत्कृष्ट विश्वविद्यालयहरूमध्ये एक मानिन्छ। तर त्यही विश्वविद्यालयको डिग्रीको समकक्षता दिनसमेत निकै आनाकानी गरियो। मेरो फाइल यति धेरै घुमाइयो कि त्यसको कुरा गरेर साध्य छैन।बुझ्दै जाँदा यसको उद्देश्य मलाई परीक्षामा सहभागी हुन नदिनु नै रहेछ भन्ने स्पष्ट भयो।
1
149
Rishi Ram Parajuli retweeted
यो समकक्षताको सिन्डिकेटमा नियमावली संगै रिसोर्सको पनि पुर्ण रिस्ट्रक्चरीङ्ग आवश्यक छ । CDC कै मान्छे उता UGC मा राखेर खासै केहि उपलब्धि नहोला । @ShahBalen @hamrorabi @party_swatantra
समकक्षता: त्रिवि (IOE) अनि मेरो कथा! विदेश अध्ययन गरेर फर्की नेपालमा काम गर्दा विदेशी विश्वविध्यालायबाट लिइएको डिग्री नेपालको डिग्री सँग समकक्ष छ कि छैन भनेर चेकजाँच गरी प्रमाणित गर्ने प्रकृया नै मुख्य रूपमा समकक्षता भनेर बुझिन्छ। यो काम पहिले त्रिविले गर्दै आएको थियो
1
203
Congratulations @England 🎉 🎉 🎉 It's an incredible journey, proud of you all. I am sure, the 'cup' will come 'home' very soon. 💪💪💪
151
Hope @England will win today's friendly match 😀😀😀
1
148
Calm down guys ⚽⚽⚽⚽🤣🤣🤣🤣
39
समकक्षता: त्रिवि (IOE) अनि मेरो कथा! विदेश अध्ययन गरेर फर्की नेपालमा काम गर्दा विदेशी विश्वविध्यालायबाट लिइएको डिग्री नेपालको डिग्री सँग समकक्ष छ कि छैन भनेर चेकजाँच गरी प्रमाणित गर्ने प्रकृया नै मुख्य रूपमा समकक्षता भनेर बुझिन्छ। यो काम पहिले त्रिविले गर्दै आएको थियो
1
1
2
549
त्यतिबेला म पीएचडी पूरा गरेर थापाथली क्याम्पसमा करारमा अध्यापन गराइरहेको थिएँ। अन्ततः मेरो नाम ननिस्केर अर्कै उम्मेदवार छनोट हुनुमा भन्दा पनि, IOE जस्तो प्रतिष्ठित शैक्षिक संस्थामा यस्ता प्रवृत्तिहरू देखिनुले बढी दुःख लाग्यो।
1
40
सायद यही अनुभवनै नेपालमै बसेर योगदान दिने मेरो उत्कट इच्छामा ठूलो मोड बन्न पुग्यो। त्यसपछि मैले आफ्नो यात्राको दिशा परिवर्तन गर्ने निर्णय गरेँ। आशा छ अहिलेको नयाँ परिवेशमा यस्ता कथाहरू दोहोरिने छैनन्। #घटनाहरू वास्तविक हुन, सम्बन्धित पात्रहरूलाई चिन्नेहरूका लागि यो नयाँ कथा होइन
37