“Have your kids checked their DNA properly"😉
At least honest work feeds a family. What does your garbage attitude produce?
PJ retweeted
Hon. Finance Minister Dr. Swarnim Wagle in conversation with Dr. S. Jaishankar, External Affairs Minister of India, at the NDTV World Summit 2026, New Delhi.
PJ retweeted
जरुरी सुरक्षा सूचना !!!
PHP प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिम "PHP2Shell" (CVE-2026-109618 र CVE-2026-109619, CVSS 9.2 – Critical) का कारण विश्वभर PHP मा आधारित प्रणालीहरू प्रभावित भएका छन्। यी जोखिमले आक्रमणकारीलाई लगइन बिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्। सम्भावित क्षति हुन नदिन सावधानीका रूपमा केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ।
बडादशैंको अवसरमा समेत सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) तथा सम्बद्ध प्राविधिक टोलीहरू एकजुट भई जोखिम नियन्त्रणमा निरन्तर खटिनुभएको छ। सुरक्षा प्याच तथा परीक्षण सम्पन्न भएपछि प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याइनेछ।
सेवा अवरोधबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। धैर्यताका लागि धन्यवाद।
sdoc.gov.np/notices/php-secu…
अहिले हरिश्चन्द्र बन्ने शुर गरेका डाटा संकलक महोदयको कोकाकोला संग डिल नमिलेर बिल फाडेको २अर्ब१८ करोड़ राज्स्व सरकारी ढुकुटीमा गएको हो भन्ने गाईगुई थियो 🤓
#कुछतोशरमकरोबे
ॐ सर्वाबाधा विनिर्मुक्तो, धन धान्यः सुतान्वितः।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशयः ॐ॥
Replying to @ImB2Mishra
@ImB2Mishra को फेबु वालबाट -
बधशालाबाट मासु किनेर खाँदा कसैलाई हत्या भएको महसुस हुँदैन, तर मन्दिर परिसरमा बलि दिएर घर लैजाँदा भने मानवता नै आहत भएको देखिन्छ। वास्तवमा, कुनै पनि मन्दिरमा देवी-देवताको मूर्तिलाई जनावरको रगतले नुहाउने परम्परा वा उद्देश्य होइन।++
हिंसा वा बलिको विरोध नै गर्ने हो भने, कुनै खास चाडपर्व वा दिनको प्रतीक्षा किन गर्ने? विरोध त हरेक दिन हुनुपर्छ। अचम्मको कुरा त के छ भने, यस्ता विरोध गर्ने धेरैजसोका सन्तानहरू नै सामाजिक सञ्जालमा 'सेकुवा विद चिसो बियर' को फोटो सेयर गरिरहेका भेटिन्छन्।
#SeasonalActivist #Hypocrisy
PJ retweeted
Good one to consider while using social media :-)
“I am here today to cross the swamp, not to fight all the alligators.”
हामी ले हाम्रो मात्रै मान एउटा मात्र भ्यालिड भन्दैनौ। सनातन नै निरपेक्ष हो यो बुझ्न यति महाभारत गर्नै पर्दैन । डलर पचाएर कुद्ने प्युसो हरूको पछि नलागौ 🤓
लेण्डुप जस्तो ७४ थरि बाहुन छन जम्बुद्विपमा । शताब्दियौंको परम्परामा विवाद गर्नु चुतियप्पा हो । आ-आफ्नो रिती र आस्था अनुसार चाँड मनाओ ।
#जयमहाकाली #जयमाँदुर्गा
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते॥
"Victory to you, O Devi Chamunda! Victory to you, the destroyer of all miseries and demonic forces! Victory to you, O all-pervading Goddess! O Kalaratri (the dark night of time), salutations unto you!"
फ़ोटो राखेर गैंडा मोलेको शुभकामना संदेश ले दिक्कै बनायो, लोभी कार्यकर्ता हरूको यो लालचको शुरुआती मुद्रा हो ॥
#जयमहाकाली





















