This account is maintained voluntarily by Nepali Congress supporters. For official updates, follow @NepaliCongress.

Nepal
Joined June 2019
कांग्रेसको सदस्यता वितरण अब अनलाइनबाट nepalicongress.org/online-me…
29
37
29
82
51,634
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ पौष २६ गते बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ।
179
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २९ मा हुने भएको छ।
1
3
221
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज २६ मा बस्ने भएको छ।
93
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले संसद् पुनर्स्थापनाको माग राख्न नहुने बताएका छन्।
1
1
6
334
जलेका भौतिक संरचनाको पुनर्निर्माण गर्न सकिन्छ। तर गुमेको जीवन फर्किँदैन। ती निर्दोष भाइबहिनीहरूको बलिदान खेर जाने दिने छैंनौं। — गगन थापा, महामन्त्री
2
20
838
15
13
2
31
3,815
I told Deuba, Oli, and Prachanda to step down from leadership in June itself, but they didn’t agree. — Bishwaprakash Sharma, General Secretary
1
1
193
❓अब के गर्ने? प्रदिप पौडेलको चार बुँदे प्रस्ताव: 1️⃣ २०४६ यता प्रशासनिक तथा राजनीतिक नेतृत्वमा रहेकाहरुको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग 2️⃣ नागरिकको अपेक्षा अनुरुपको संविधान संशोधन आयोग 3️⃣ निष्पक्ष निर्वाचन 4️⃣ आन्दोलनका क्रममा भएको क्षतिको अनुसन्धान र कारबाही
3
196
Public Congress retweeted
हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
467
205
92
988
89,910
मिति २०८२ भाद्र २५ गते नोट हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै बिरोध प्रदर्शन क्रममा भएको धनजनको ठुलो क्षति प्रति गम्भीर चिन्ता प्रकट गर्दछु । हिजो देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक बिरोधको मर्म र मान्यताबाट बाहिर गएको छ । देश,जनता र लोकतन्त्र प्रती प्रतिवद्द नवयुवाहरुले अवश्य पनि यस्तो चाहेका थिएनन । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका जस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगाएत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सन्चारगृह लगाएतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादीद्वन्दको बेला भन्दा धेरै बढी हो । यस्ले लगानिको बातावरण लाई पनि बिगारेको छ र क्षतिपुर्ती गर्न वर्षौ र ठुलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्र्टी सभापति शेरबहादुर देउवा लगायत अन्य नेताहरू माथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा छ । राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी छ । प्रिय साथीहरू, कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुबिधा छैन । पार्टिले अन्य लोकतन्त्र र संविधान प्रती प्रतिवद्द दलहरु संग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा,संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपति ज्युको अगुवाईमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ । जय नेपाल ! डा प्रकाश शरण महत प्रवक्ता
39
8
5
76
11,964
RT @Shekharnc: प्रिय जेनजी साथीहरु, आज सरकारका कारण देशमा जे भयो त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न सक्दैन । जनताप्रति अनुत्तरदा…
6
9