हामी नेपालिको टाउकोमा ऋणको भारी बोकायो भन्दै गत भदौ २३/२४ मा देश जलाउदै १५ हजार कैदी बन्दी भगाएका आतंककारीहरु अहिले लुसिफर सरकारले २खर्ब ४० अर्ब ऋणको भारी बोकाउदा उत्सव दिवाली मनाउदै छ्न कुख्यात देश द्रोहीहरु घण्टे अपराधीहरु
श्री ५ बिरेन्द्रको हत्या पछि अहिले सबैभन्दा बडी खेदिएको र लखेटिएका राजकुमार जस्तै अहिले केपी ओली लाई लखेटिरहेका छन् आतंककारीहरुले।
prem thapa♍ retweeted
राजेन्द्र बानियाँ पत्रकार हो कि राजनीतिक बिश्लेषक? 'एमाले सकियो, ओली मन पर्दैन, एमालेमा मान्छे छैनन् 'भनेर भन्नलाई।
राजनीति हो भैया, बालेन नै अन्तिम शासक होइन।
ओली कुनैदिन फेरि सत्तामा आए भने म्याँउ कसले गरिदिन्छ?? वाहियात। आफैंले अन्तर्वार्ता मा डाके पछि गेस्टको सम्मान गर।
prem thapa♍ retweeted
मानिसको जात उसको जन्मले
होइन, उसको व्यवहार र कर्मले
चिनाउँछ। एउटै आमाको काेखबाट
जन्मिएको मानवलाई जातको
नाममा टाढा राख्नु कस्तो संस्कार
हाे? रगत सबैको राताे हुन्छ, आँसु
सबैको उस्तै हुन्छ, अनि भेदभाव
किन? 😢
prem thapa♍ retweeted
नेपालले मिचेको भारतको जमिन फिर्ता दिनु र संगै यसको लागि पनि माफि मागेर आउनु।
अर्काको खानु हुदैन र अर्कालाइ बिझाउनु पनि हुदैन।
prem thapa♍ retweeted
भक्तिमा शक्ति छ, विश्वासमा भगवान हुनुहुन्छ। मनका सबै नकारात्मकता त्यागेर भगवान श्रीहरिको चरणमा आफूलाई समर्पण गरौँ।✍️
एनपिएल-३ को पहिलो खेलमा तेलीको पनौती सुदुरपश्चिमलाई थियो अन्तिम खेलमा भने टिओबी को पनौती लुम्बिनी लाई लाग्यो।
हार्दिक बधाई सुदुरपश्चिम


















