एन्थ्रोपोलोजी/ प्राइमेटोलोजी पढेका मानिसबाट प्रचलित नाम बांदर( मकाका मुलाटा) सम्बन्धी वकर्सप राख पैला। तिम्रो स्टाटस पढेर म यस्तो एक्स्पर्ट हुं भन्दै आउन हाम्रो इज्जत जान्छ। अफिसियल बिड खोल न मुला। मुख्य कुरो मकाका मानिसकै वरिपरि बस्न रुचाउने प्राणी हो आतंककारी होइन। उपाय छन् ।
🙏बाँदर आतंक बाट किसानहरुलाई बचाउन आईडिया भएकाले अनुसन्धान र परिक्षण गर्न प्रस्ताव ल्याउनु होस । तल प्रस्तावको केहि उदाहरणहरु दिईएको छ। यी भन्दा बाहेक अन्य धेरै आईडियाहरुको पनि अनुसन्धान र परिक्षण गर्न सकिनेछ। त्यसको लागि मन्त्रालयले अनुदान दिनेछ। छिटो भन्दा छिटो प्रस्ताव ल्याउनुहोस् ।🇳🇵🇳🇵🇳🇵
110
हाम्रा प्रधानमन्त्रीले कसरी गाए?
शारीरिक हाउभाउ कस्तो थियो? कस्तो हुनु पर्थ्यो?
हाम्रो रास्ट्रगान बज्दा छातिमा हात, भारतको बज्दा मोदिकै सिको। था नभाको कि अटेर गरेको?
कि कुनै अशक्तता छ?
1
3
129
राजेन्द्र बानियाँ पत्रकार हो कि राजनीतिक बिश्लेषक? 'एमाले सकियो, ओली मन पर्दैन, एमालेमा मान्छे छैनन् 'भनेर भन्नलाई।
राजनीति हो भैया, बालेन नै अन्तिम शासक होइन।
ओली कुनैदिन फेरि सत्तामा आए भने म्याँउ कसले गरिदिन्छ?? वाहियात। आफैंले अन्तर्वार्ता मा डाके पछि गेस्टको सम्मान गर।
नेपाली आकासमा भारतिय शैन्य बिमानहरु उड्न सक्ने सहमती दिए वापत कति हो रे पैसो आउने चैं 🤔🤔
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेशमन्त्री जयशंकरको एक्लाएक्लै भेटवार्ता, हवाइ रुट एजेन्डा kathmandupati.com/news/meeti…
प्रचण्ड भन्दा बालेनको सम्मान 😅
प्रचण्ड जादाँ हिजडाहरु नचाएका थिए,अहिले बालेन भारत भ्रमणमा जांदा उत्तराखण्डका राम्री राम्री केटिहरु नाचे,भनेर हानाहान रहेछ उता।
हर्केका कार्जेकर्ता र खरानेका अन्धभक्त दुइटै लो आइक्यु पिपल छन् ।
भारतका प्रम नेपाल आउदाँ स्वेता सिंह, सुधिर चौधरी जस्ता दिग्गज पत्रकार आउँछन् । आजतक, देखि इन्डिया टुडे साथै रिपोर्टिङ गर्छन् ।
यता नेपाल बाट प्रधानमन्त्रीको भ्रमणमा जाने पत्रकार चौलागाई अनि उसको घण्टे मिडिया लालिगुरास्😂
हामिले आत्तिराख्न जरुरी छैन। चाहे हाम्रो माग्न गाको pm होस, चाहे थर्ड वर्ल्ड कन्ट्रीलाई केही दिन आएको नेदरल्यान्डको FM होस् । जयशंकरको लवैया सेम छ। प्लस टु का दिनमा पढ्दा खेरी यसरी नै पाइन्ट फोल्ड गर्ने फेसन आएको थियो हाम्रो नि।
मिलिराछ,मिलिराछ, केही छैन ।😎😎
2
7
271
प्रधानमन्त्री भारत भ्रमण बाट आए पछि, मन्त्रीहरु फेरिदै छन् रे। बिराज भक्त श्रेष्ठको पनि हट्ने लिस्टमा नाम छ भन्ने सुनेको। फेरि कार्यबाहक कसरी दिए त🤔
भारतमा सरकारले जेन्जी आन्दोलनको उभार बुझेकै छ। नेपालको जेन्जी आन्दोलन हाइज्याक गरेर बालेन सत्तामा आएको भन्ने मोदिलाई राम्रो संग थाह छ।
बालेनलाई स सम्मान भेट दिंदा युवा प्रतिको मोदिको बुझाई पनि भारतीय जेन्जीको लागि बिचारणिय हुन सक्छ। मोदि सतर्क नै छन् । यो बिशेश प्रकृति कै छ।
5
134
बालेनहरुले डिसकोर्डमा ओलीहरुलाई शिंहदरवरबाट लखेट्नु पर्छ भनेर छलफल गरे। चारै तिर आगो लगाए। भगाए ।
अहिले महेश ले बालेन लखेट्नु पर्छ भनेर खुल्ला मन्चबाट भन्दैछ। फरक के हो भने यो हल्ला हो, त्यो सल्लाह थियो। भोलिन्टियर फोर्समा यतिको भाषण चल्छ। 😂😂
भारतको कुटनैतिक प्रोटोकल अनुसार त्यहाँका प्रधानमन्त्रीले एयरपोर्टमै आएर समकक्षी देशका प्रधानमन्त्रीलाई स्वागत गर्ने भन्ने रहेनछ। त्यसरी स्वागत गर्न प्रोटोकल मिच्नु पर्दो रहेछ।
जस्तो कि गिरिजा जांदा मनमोहनले मिचेका थिए।
बालेनका अनुयायी भारतमा प्रसस्त छन् ।
डर छ मोदिलाई पनि।
मेहनतले बनेको टोलि हो। संयोगको खेल खेल्दैन। डटेर लड्डु पड्यो, जित्तु पड्यो विचरौ।
भरोसा भाग्य र भगवानको पनि छ,
भरोसा खेलाडीसँग पनि छ।
भरोसा आफ्नो माटोको पनि छ।
cheers to consecutive final.
wishing all the best @Suparoyals
#npl 🏏
1
7
168
अरु राजनीतिक दलको झोला बोक्न जान हुँदैन । तर क्गरानेको तलुवा नचाटे सम्म कुनै पनि मानिसको प्रमोसन हुँदैन रे।😂
NPl हेर्न टिकट छैन, यता आउनुस।
स्टेडियम माहोलमा 360° क्रीकेट लाइभ हामिले देखाइरहेका छौं। दोभान पुल, बाग्मती कोरिडर।
बोस फिटनेस को प्रांगणमा ।
यहाँ सुदुरपस्चिम रोयल्सको फ्यानहरुका लागि रेडबुलले लाइभ स्ट्रीमिङ गरेको हो।
तर जुनसुकै टिमको फ्यान भएपनि हेर्न पाइन्छ।
#GoodMorning
1
3
135













