Nisha Rai (@Neeshahere) header
Nisha Rai (@Neeshahere) profile picture

Multimedia Journalist/ @BritishCouncil Media Grantee, Development worker, Ex Research Fellow: @FMP @BBCMediaAction @RNTC Fellow

kathmandu
Joined March 2012
Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)Photo by Nisha Rai (@Neeshahere)
Nisha Rai retweeted
‘‘सरकार कहाँ छ भनेर खोज्नुपर्ने स्थिति छ, बाँचेका नागरिकहरू निरीह अवस्थामा छन् ।’’ ‘‘हामीसँग संघीय सरकारले कुनै समन्वय गरेको छैन, मन्त्रीहरू आएर फर्किए भन्ने सुनेका छौं, तर अब के गर्ने, कसरी गर्ने भनेर कसैले सोधखोज गरेको छैन।’’ उत्तरगयाका वडाअध्यक्ष himalkhabar.com/144952/bhote…
32
1
20
1,347
Nisha Rai retweeted
यो ऊ सरकारलाई होइन, हिजो आज र भोलिका सबैलाई - कृषिमन्त्रीले हलोको अनौ समातेर हिड्ने होइन, स्वास्थ्य मन्त्री आफैं सर्जरी गर्न तम्सिने होइन, भौतिक निर्माण मन्त्रीले आफैं बेल्चा साबेल लिएर हिड्ने काम होइन ।
2
46
2
63
3,282
Nisha Rai retweeted
विदुरमा गलत गरिरहेको छ - सरकारले । राहत बोकेर गएका गाडीलाई रसुवा जान रोक्ने, सामाग्री विदुरमै झारेर फर्कनुस् भन्ने काम भइरहेको छ। मेरो पारिवारिक सदस्यसहितले राहत लैजान खोज्दा पनि अलि धेरै नै बहस गर्नुपरेछ । चुस्त व्यवस्थापन गर्न सक्दैनौ भने हात उठाउ - सजिलो छ कुरा । 😡
9
130
7
250
15,345
Nisha Rai retweeted
निजी लगानीका डेरी उद्योगले भनेजस्तो उत्पादन दिनसक्ने जमानामा न सरकारले (राजस्व खर्चिएर) दूध र चिज बेच्ने संस्था चलाइरहनु जरूरी छ, न प्रधानमन्त्रीले प्रचार गर्न । हवाईजहाज चलाउनेदेखि ओखितमुलोसम्म बनाउनेसम्ममा सरकारको घाटाको व्यापार किन चाहियो ? बजार नियमन पो बलियो बनाउनुपर्यो ।
4
35
4
83
7,709
"सरकारको कामको गति र तरिकाप्रति विमति राख्ने तिमेरू सब ** झोले हौ।" यत्ति जाबो कुरो त यतै लेखेको भए हुन्थ्यो के।😂😜
20
21
5
220
16,994
बालेन सर, यो अन्टसन्ट गरिराख्नु भन्दा बरु एउटा सजिलो आइडिया दिम्? संसद विघटन गरिदिनुस्, सेनालाई कु गर्न लगाउनुस्, राजनीतिक दल र गतिविधि सबै बन्द, शासन पद्दतिको नाम "नयाँ पञ्चायत", प्रदेश खारेज, स्थानीय तहको अधिकार सब फिर्ता, आफ्नो नाम परिवर्तन गरेर बालेन्द्र वीर विक्रम शाह।
24
71
16
263
21,086
State crime against children
18
47
2
145
4,064
राजिनामाले मात्र हुदैन, गधाहरूलाई आजिवन कारावास पठाउनु पर्छ।
1
11
15
820
श्रीमतीको नागरिकता हराएर प्रतिलिपी बनाउँदा सहायक सिडियोले ढड्डामा जन्मवर्षमात्र लेखेकाले सही गर्दिएनन्। नाबालक प्रमाणित गर्न जाँदा गंगालाल सरकारी हो भनेर प्रमाणित गर्न स. सिडियो बालकृष्ण पन्थीले ऐन र रातो किताब ल्याउन लाए। देश बिगार्ने १नं निजामति हुन्, म विश्वस्त! #कुलिङ_पिरियड
66
91
17
582
41,982
25
2,708
60
21,239
597,079
Nepali students blocked roads, demanding justice on 16 feb night. They allege institutional negligence & claim KIIT tried to suppress dissent by closing hostels & relocating students. Two police platoons deployed.
2
92
2
1,140
160,251
Nisha Rai retweeted
61
2,567
38
24,619
918,879
Nisha Rai retweeted
van gogh painting in real life.
90
2,595
96
19,223
759,237
Nepalis in Nepal & diaspora who never spent a day studying USAID’s work in Nepal have decided they are experts on those topics based on Elon Musk’s campaign, as it seems to resonate with their own personal cynicism, disillusionment and even has shades of sadism.
38
19
10
166
23,214
कुरा के हो ? यता पर्याप्त उत्पादन भएको बेला भारतले बिजुली लान आनाकानी गर्‍यो, अनि अहिले यहाँ खाँचो पर्दा उताबाट बिजुली दिन मानिरहेको छैन। त्यही भारतबाट खर्बौको पेट्रोलियम आयात गर्नको लागि अर्बौं रुपैयाँ लाग्ने पाइपलाइन निर्माणलाई यताको सरकारले उच्च प्राथमिकता दिइरहेको छ !
12
21
4
89
7,563
Nisha Rai retweeted
सरकारलाई मात्रै कति भन्नू ! जलवायु परिवर्तन, क्षमता विकास, पूर्व तयारी..इत्यादि भनेर पैसाजति तारे होटलको रमझम, परामर्शको धन्दामा स्वाहा पार्ने, यसकै नाममा भट्किएको आत्माजसरी देश–विदेश चाहार्ने तर मुलुकलाई लाभ हुने थोप्पो काम नगर्ने प्राणीहरूलाई पनि त लाज लाग्नुपर्ने हो केरे !
1
39
6
137
7,895
"बिचरा गरिबहरुले मेराे हुन्छ भनेर दुई पैसा चार पैसा जम्मा गरेकाे सहकारिमा राखेकाे सबै ख्वाप्प खाईदिई रबि लामीछानेले"- शुशीला कार्की @bishodip @bhimabish
9
11
3
60
7,364
गभर्नरसाप @AdhikariMaha खाजा भत्ता त ठिकै हो । तर अहिलेको जमानामा ३०० को डाटा प्याक किन्यो भने महिनाभर unlimited ईन्टरनेट चलाउन पाईन्छ । तर @NepalRastraBank ले कर्मचारीलाई महिनाकै ७५०० सम्म ईन्टरनेट भत्ता दिनुको लजिकचाहिँ बुझ्न सकिएन है । यस्मा महालेखाले केही बोल्दैन ?
26
54
13
151
17,919