laxmi™ (@laximi01) header
laxmi™ (@laximi01) profile picture

म कसैको अधिकार हैन जरुरत हुं!जहाँ प्रेम-सम्मान मिल्छ त्यही बस्छु,म माथी हक जमाउन खोज्नेलाई सदाको लागी त्यागिदिन्छु【DM गर्ने सिदै ब्लक】अनि म मिठो झुट हुं! #likes

Nepal
Joined October 2016
यौटा सानो सपना छ तिम्रो धड्कन बनेर रहुँ अनि खोजुँ आफ्नो अस्तित्व तिमी भित्र !
152
476
6
1,312
मागी बिहे गरेर बाउबाजेको इज्जत बचाउ भनेर मात्र हो नत्र त्यस्तो जाबो love गर्न नसक्ने कहाँ होर म ...।🤭❣️😂
1
2
20
707
जीवनले मलाई दुई कुरा सिकाएको छ: केही आशा नगर्नु र सबै कुराको कदर गर्नु।❤️
3
9
1
54
1,742
कहिले काहि आफु लाइ सम्हाल्नु पर्छ मन लाइ मनाउनु पर्छ ! सधै जिन्दगिमा सम्हाल्ने र मनाउने मान्छे कहाँ पाइन्छ र..!!😒
2
7
28
1,434
जे छ मनमै छ .. जो छन् मनमै छन् ! आखिर सबथोक अटाउने यहि मन नै त रहेछ..!!
1
11
2
40
2,328
माछा पानी बिना बाँच्न सक्दैन तर पानी लाई केहि फरक पर्दैन माछा होस् या नहोस् 💪🫰🥺🏡
2
7
32
2,135
जिन्दगीमा धेरै कुरा नसिकेपनी एउटा कुरा चाहिँ सिक्नु ,नाता सबै संग राख्नु ,आसा कसै संग नराख्नु!
7
28
2,176
हेल्लो निष्टूरीहरू, मेरो यादले मुटू भत्भति पोल्दैन भनेको ? 🙄🤣🤓
3
5
1,890
भाग्यभन्दा ठूलो कर्म, कर्मभन्दा ठूलो संघर्ष अनि संघर्ष पछि आउने सुख नै जीवन हो।🦚❤️
1
12
41
3,318
कुरा घमण्डको होइन स्वाभिमानको हो यदि कसैले म प्रति सोच बदल्छ भने म बाटो बदलिदिन्छु !!💚
5
11
2,531
“सानो कुराले मन दुखेको होइन, सानो कुराले ठूलो भ्रम टुटेको हो।” 🥹💗
1
8
21
3,064
तिम्रो नजरले बनाएको मेरो चित्र, मेरो वास्तविकता होइन!!🤗🩵
3
4
9
2,565
हराएको होइन, आफैंमा भेटिएको हो!!💗🍃
1
3
9
2,715
चरित्र नै तिम्रो पहिचान हो अनुहार त केवल उमेर अनुसार बदलिन्छ 🖤🙏....
1
4
11
2,530
भन्छन् माया प्रेममा भोक प्यास केहि लाग्दैन रे ,, अनि ति प्रेम जोडी रेस्टुरेन्टमा खाजा खान किन जान्छन् हो मैले बुझिन 😂😂😂
1
3
13
2,958
ती सपनाहरू पनि अचम्मका हुन्छन्, जुन आफ्ना लागि बनेका नै हुँदैनन् र पनि आफुले देख्नु पर्छ...✍😪
3
10
2,993
सबैका लागि बलियो देखिनुपर्छ भन्ने दबाबले,भित्रभित्रै टुक्रिदै गएको मन कसैले देखेन!
4
4
3,326
मायाले संसार नै थामेको छ भन्छन्, तिम्ले त मेरो विश्वास पनि थाम्न सकेनौ 🥺
5
11
3,724
प्रेम भयो या आकर्षक भयो थाहा भएन तर तिमीसंग जे भयो त्यो अरुसँग कहिल्यै भएन ❤️‍🩹✨🔮♥️
1
4
14
3,756
प्रेम र साथ शब्द नै फरक छन्, भ्रममा नपर्नु कि प्रेम हुँदैमा साथ पाउछौ!!🤗🩵
4
9
3,889
फुलको कदर नगर्ने मान्छेलाइ बगैचाको मालिक बनाएर पनि त के काम …☺️
4
12
3,642