Naresh Gyawali (@GyawaliNaresh) header
Naresh Gyawali (@GyawaliNaresh) profile picture

Journalist

Kathmandu, Nepal
Joined April 2012
Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)Photo by Naresh Gyawali (@GyawaliNaresh)
हिमालखबरको यो विशेष खोजमा आरएसएसले नेपालको सार्वभौसत्तालाई कसरी चुनौती दिइरहेको छ र नेपाली राज्यले त्यसलाई कसरी ग्रहण गर्छ भन्ने विषयमा चर्चा गरिएको छ। तपाईं आफ्नो देशलाई माया गर्नुहुन्छ भने एक पटक आरएसएसको गतिविधिलाई नजिकबाट नियाल्न र सोच्न थाल्नुस। himalkhabar.com/145030/the-r…
4
7
4
28
1,768
हिन्दूत्व फासिवादी एवं आतंककारी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले नेपालमा कसरी फणा फैलाएको छ भन्ने बारेमा @GyawaliNaresh दाईको बृहत् एवं सारगर्भित रिपोर्टिङ । सामाजिक सौहार्दता एवं समानताका आकांक्षी हरेकले यो रिपोर्टिङ पढ्नैपर्छ । पढ्न सुझाव । + himalkhabar.com/145028/the-r…
1
7
1
17
1,030
राष्ट्रिय स्वयंसेवक संघ (RSS) बडो रोचक संगठन हो। मुलत: यो संसारकै सबै भन्दा ठुलो अर्धसैन्य, अर्धभूमिगत, धुर दक्षिणपन्थी संगठन हो। रुपमा यसको आचार-व्यवहार सरल, मिठासपूर्ण र राष्ट्रप्रति समर्पितझै प्रतीत हुन्छ। himalkhabar.com/145028/the-r…
3
13
2
23
1,712
तर व्यवहारमा यो हिन्दू व्राम्हणहरुको, हिन्दू व्राम्हणहरुद्वारा, हिन्दू व्राम्हणहरुका लागि मात्र काम गर्ने संगठन हो। त्यसका लागि यसले विभिन्न आवरण बोक्ने-भिर्ने गर्छ। साम्प्रदायिक दंगा तिनैमधेको सबै भन्दा हिंस्रक स्वरुप हो।
3
7
295
त्यही संगठन "हिन्दू स्वयंसेवक संघ" का नाममा विगत केही वर्ष यतादेखि बडो तनमन्य, ठूलो आर्थिक र राजनीतिक शक्तिका साथ नेपालमा काम गरिरहेको छ। योरिपोर्ट यसै सन्दर्भमा तीन भागमा लेखिएको हो। लेखमा पक्कै केही त्रुटीहरु भेटिन सक्छन, तपाईंहरुको साथ-सुझावमा त्यो सच्याउन सजिलो हुनेछ मलाई।
4
169
Naresh Gyawali retweeted
गुप्त रूपमा फैलाइँदै गएको आरएसएसको इतिहास, तौरतरिका र नेपालमाथिको नजर योजनाको एक वर्षको सूक्ष्म अनुसन्धानपछि पत्रकार @GyawaliNaresh खोजबिन भाग-२ हिमाल खोज: नेपालमा भारतीय आरएसएसको सांगठनिक जालो himalkhabar.com/145029/the-r…
16
24
1,345
Naresh Gyawali retweeted
'राजनीतिक हिन्दुत्वको संगठन र नेपाल प्रवेश' (तीन खण्डको पहिलो) गुप्त रूपमा फैलाइँदै गएको आरएसएसको इतिहास, तौरतरिका र नेपालमाथिको योजना - पत्रकार @GyawaliNaresh को एक वर्षको सूक्ष्म अनुसन्धानको प्रस्तुति, पहिलो भाग। himalkhabar.com/145028/the-r…
1
14
3
43
4,385
मलाई शासक र त्यसका आसेपासेहरु राज्यसत्तालाई मजाक बनाई रहेका छन भन्ने लाग्थ्यो। तर होइन रहेछ, उनीहरु त आम जनता र राज्यका सबै संस्थाहरुप्रति नै 'अट्टहास' गरिरहेका छन्। मैमत्त भई अश्लिलताको निर्लज्ज तमाशा देखाइरहेका छन्।
2
3
16
1,032
म मेरो वर्तमान समयप्रति, आफ्नो लाचारीप्रति सारै लज्जित छु र लज्जित छु यस्ता घिनलाग्दाहरुबाट शासित हुनु परेकोमा। तर निराश छैन। खरानीको यो निस्पट अँध्यारो एकदिन जरुर छाँटिने छ साथी ! अश्लिल्ताको निलो रंग रातो बिहानीमा फेरिने छ जरुर साथी !!
2
190
"म सम्मानित प्रधानमन्त्रीलाई गालामा कस्सेर दुई झापड र चाकमा रात्तै हुनेगरी चार लात्ती हान्न चाहन्छु।" त्यसपछि हंगामा नै भएछ भने मैले हानेको होइन भन्न चाहन्छु। पहिले पक्राउ गर्न लगाएर पछि थाहा छैन भन्ने चोर सरकारलाई यत्ति भन्न मिल्छ कि मिल्दैन?
2
3
5
24
2,245
‘म आफ्ना सर्त र मूल्यहरूमा जीवन बाँच्न चाहन्थेँ। म स्वतन्त्र सोच बोकेकी महिला बन्न चाहन्थेँ।’, सुन्दा सामान्य झै लाग्ने यी वाक्यहरु, जब वास्तविक जीवनमा पाइला टेक्दै हिड्न थाल्छन्, त्यसपछि वास्तविक जीवनको परिक्षा शुरु हुन थाल्छ।
1
3
346
इतिहास लेखनमा आलोचनात्मक सोचको बिउँ रोप्नमा इतिहासकार रोमिला थापरको निकै महत्वपूर्ण भूमिका छ। उनि भन्छिन्- एरिक हब्सबामको लेक्चर सुनेर म स्तब्ध भएँ। पूर्ण स्तब्ध। मैले सुनेका सबै लेक्चरहरूमध्ये त्यो सबैभन्दा शानदार थियो। पहिलो पटक मैले त्यहीँ बुझेँ...
1
1
172
इतिहास र तुलनात्मक इतिहास वास्तवमा के हो। त्यो मेरो इतिहासलाई बुझ्ने पहिलो आँखिझ्याल थियो। @thecaravanindia का सम्पादक @HartoshSinghBal र थापरबिचको कुराकानी तपाईंलाई इतिहास बुझ्ने अर्को आँखिझ्याल हुन सक्छ। ratopati.com/story/601039/i-…
1
45
कुहिरोले घर्लप्प छोपेको राम्चे बजारमा गाउँलेहरू समूह–समूहमा एक आपसमा कुराकानी गरिरहेका छन्। सिङ्गो गाउँलाई कुहिरोले मात्रै होइन, शोकले पनि छोपेको छ। अरु कुरा त त्यस्तै हो, शोकमा डुबेको राम्चे बजार अब कहिले गुलजार होला? सबैको जिज्ञासा यसैमा छ। ratopati.com/story/589121/th…
148
मिडिया जलाएर ट्रोल पेज चलाउनेहरु सरकारमा छन। आलोचनामा समाचार लेखे भनेर सञ्चारमाध्यमका अघिल्तिर गाडी तेर्स्याउनेहरु सरकारमा छन। आफ्नै मन्त्रीलाई पक्राउ गर्न आदेश दिएर सुशासन ल्याइन्छ भन्नेहरु सरकारमा छन। अख्तियार र प्रहरी प्रमुखको निर्लज्ज्ता साथ हुर्मत लिनेहरु सरकारमा छन।
6
3
6
806
तर फेरि पनि पत्रकारिता त चलिरहन्छ। किशोर श्रेष्ठ पक्राउको पक्षमा अन्धभक्तहरुले जति नै कथ्य सृजना गरे पनि सरकारलाई यसबाट जति घाटा छ, त्यति नै श्रेष्ठलाई फाइदा।
1
48
सामान्य भन्दा सामान्य कुरा के हो भने- पत्रकारको कर्मको मुल्यांकन नेपाल प्रहरीको आइटी सेलले होइन, प्रेस हेर्न बनेको प्रेस काउन्सिलले गर्ने हो। त्यसैका लागि काउन्सिलमा सरकारले आफ्नो मान्छे नियुक्त गरेको हो। या त प्रेस काउन्सिल खारेज गर या साइवर कानुनको सेलेक्टिभ पिकिङ एक्सन रोक।
44