Durga Baral (@DurgaBaral1) profile picture

A cartoonist and artist based in Pokhara

Pokhara, Nepal
Joined January 2013
Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)Photo by Durga Baral (@DurgaBaral1)
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
146
283
67
887
76,582
Durga Baral retweeted
७५ वर्षमा ७ वटा संविधान भोग्यौं। उपलब्ध सबै प्रणाली टेष्ट ग-यौं। हालको संविधान उपलब्ध मध्य उत्तम प्रकृयाबाट संभव भएसम्मको आम सहमतिमा एक दशक र ठुलो साधनस्रोत लगाएर बनेको हो।यो टेष्टकै फेजमा छ। यसलाई सुधारौं र जोगाउँ। सधै संविधान भत्काउदै, बनाउदै मात्र गर्ने हो भने देश कैले बनाउने?
7
35
3
68
8,364
Ex-CJ Sushila Karki should be agreeable to lead a transition that is critical for the country's future. Hope she agrees to the request of Gen Z representatives.
34
57
16
335
69,092
Durga Baral retweeted
उच्छृंखल गतिविधि भए खबर गर्न सेनाले जारी गर्‍यो हेल्पलाइन नेपाली सेनाले आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल खबर गर्न अनुरोध गरेको छ । जसका लागि नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिन नम्बर जारी गरिएको छ ।‍
7
85
166
18,553
नवबर्ष २०८०को हार्दिक मंगलमय शुभ कामना।
20
1,819
यहाँ राष्ट्रबैंक सँग सम्बन्धित कोही हुनुहुन्छ? मलाई ५० हजार भारु चाहिएको छ। साटिदिन सक्नुहुन्छ?
28
17
2
124
28,564
Many many thanks Abin bhai.Great caricature.
आदरणीय दुर्गा दाइ @DurgaBaral1 लाई बधाई तथा शुभकामना !…
1
1
1
30
5,883
आदरणीय दुर्गा दाइ @DurgaBaral1 लाई बधाई तथा शुभकामना !…
6
28
6
178
31,661
पोखरा आज पर्व मनाइरहेछ ।
1
16
1,229
many many thanks Komal bahini.
सानो तिनो विवेकले नभ्याउने कुरा कार्टुनबाट अभिव्यक्त गरिदिन सक्ने अद्वितीय प्रतिभा श्रद्धेय दुर्गा दाईलाई ८० ओैं शुभजन्म दिवसका उपलक्ष्यमा सुस्वास्थ्य एवं दिर्घायूको मंगलमय शुभकामना टक्र्याउछु । दुर्गा दाईलाई हाँस्ने नेपालमा भेटेको आजपनि सझना ताजै छ । @abinshrestha @DurgaBaral1
3
1
22
7,799
बधाई तथा शुभ कामना 🙏🔔
2
2
1
13
दु:खद खवर। हार्दिक श्रधान्जली ।
सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो
1
समानुपातिक शब्दको उपहास 😁 सिद्धान्त राम्रो हो तर प्रयोग गलत भयो । @belakoboli @paudelkrishne @rmaharjan72 @gbudhathoki @Neupane1Binod @Narayans92 @rmaharjan72 @Gobinda6ntyal What a mockery of proportional representation in Nepal.
5
17
4
101
चोक–दोबाटा र चियापसलमा बसेर ‘नेपाली फिल्ममा दम छैन, कथा छैन, प्लट छैन, तान्दै–तान्दैन’ भनेर गफास्ट हुनेहरु धेरै भेटिन्छन् । तर, यिनै भन्नेहरु र अलग खोजिरहने महोदयहरु फिल्म हलसम्म पुगेर ‘चिसो मान्छे’ वा ‘पानीफोटो’ हेर्ने समय निकाल्दैनन् । ⁦@pdykranti⁩ ⁦
7
9
1
65
Durga Baral retweeted
आज जे–जसरी सत्यनिरुपण वा मेलमिलापका नाममा सबै प्रकारका घटनाका पीडकलाई ‘आममाफी’ दिने जुन प्रपञ्च हुँदैछ, यो गैर–न्यायिक त छ नै, अमानवीय समेत छ । ‘पानीफोटो’ले जानीनजानी राजनीतिक तहलाई सम्झाउन–बुझाउन खोजेको यथार्थ यो समेत हो । @registandiary को समीक्षा ekantipur.com/bibidha/2022/0… – at Nepal
6
11