राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) header
राजेन्द्र महर्जन Rajendra (@rmaharjan72) profile picture

नागरिक बन्ने चेष्टा गर्ने मनू

किपू
Joined December 2014
Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)Photo by राजेन्द्र महर्जन Rajendra (@rmaharjan72)
राजेन्द्र महर्जन Rajendra retweeted
Excellent take on Nepal Sambat. by @JpanandaJp 'न्हु दँया भिन्तुना' एउटा शुभकामना वाक्य मात्र थिएन। त्यो आत्मसम्मानको उद्घोष थियो। त्यो सांस्कृतिक स्वाधीनताको घोषणा थियो। त्यो पञ्चायती एकात्मवादी राज्य व्यवस्था विरूद्धको विद्रोही भाष्य थियो। setopati.com/opinion/402305
5
10
17
2,292
राजेन्द्र महर्जन Rajendra retweeted
इनम सापकोटाले पूर्ववर्ती विचौलिया गिरोहलाई त उछिने नै साथै जेन्जी महत्वाकांक्षाको निकृष्ट रोल मोडेल पनि देखाए ।विचारशून्य र अप्रष्ट राजनीतिक गन्तव्यको संकेत हो यो । कसरी लिए इनम सापकोटाले राज्यसत्ताको परीक्षा ? ekantipur.com/news/2026/11/0…
7
17
1,139
राजेन्द्र महर्जन Rajendra retweeted
झलक सुवेदी पुस्तकले कसरी लोकप्रियतावादी दक्षिणपन्थी व्यक्ति र शक्तिले उन्मत्त शासन चलाएका छन्, यस्तो विचार लोकप्रिय हुनुका पछि के कस्ता अर्थराजनीतिक तथा मनोवैज्ञानिक कारण रहेका छन्, मानिसहरु यस्ता गलत विचारमा कसरी लठ्ठिन्छन्, शास्त्र र सिद्धान्तको सहारामा व्याख्या गर्छ। –सुभाय्
1
1
1
132
राजेन्द्र महर्जन Rajendra retweeted
When fascism comes to America it will be wrapped in the flag and carrying a cross. जब फासीवाद अमेरिकामा आउँछ, त्यो झण्डामा बेरिएर र क्रस बोकेर आउनेछ। जब नेपालमा आउँछ, झण्डामा लपेटिएको र ...बोकेको हुनेछ । यहाँहरु आफै पनि थप्दै जानुहोला देश–कालअनुसार । altaredmoments.substack.com/…
1
36
राजेन्द्र महर्जन Rajendra retweeted
प्रेस-विज्ञप्ति बृहत नागरीक आन्दोलन सरकारद्वारा संविधानप्रदत्त मौलिक हकअधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र प्रेस स्वतन्त्रता विरोधी निरंकुश शैलीका कदमहरु तत्काल सच्याउन जोडदार माग गर्दछ।
7
1
11
1,142
राजेन्द्र महर्जन Rajendra retweeted
अबको पालो पत्रकारमाथि रच। मैले त पहिले नै भनेको हो।
ऊ सुकुम्बासीमाथि खनियो, म केही बोलिन। ऊ विद्यार्थी/ट्रेड युनियनमाथि खनिनेछ, म केही बोल्नेवाला छैन। ऊ अल्पसंख्यक/विधर्मीमाथि आक्रमण गर्नेछ, म अर्कोतिर हेर्नेछु। पत्रकार/पार्टीमाथि ऊ धावा बोल्नेछ, म मौन रहनेछु। अन्तमा ऊसले मेरो घाँटी निमोठ्नेछ, मेरो लागि बोल्ने कोही बाँकी रहन्न।
1
13
3
38
2,323
राजेन्द्र महर्जन Rajendra retweeted
None!
This Post is from a suspended account. Learn more
5
1
1
5
5,970
राजेन्द्र महर्जन Rajendra retweeted
आफ्नो पत्रिकामा 'फासीवाद' लाई ठाउँ ठाउँमा 'फाँसीवाद' छापिएको देख्दा सम्पादक ( हरू ) लाई कति लाज लाग्यो होला? कि यस्ता कुराले छुन छाड्यो @basantabasnet ? रामकुमारी झांक्रीको आरोप– सरकार फाँसीवादतर्फ उन्मुख भयो onlinekhabar.com/2026/10/203…
9
3
22
4,012
राजेन्द्र महर्जन Rajendra retweeted
Cartoon Today !
2
2
10
364
राजेन्द्र महर्जन Rajendra retweeted
एकपछि अर्काे मान्छे पक्रिने,छाेड्ने,कुन‌ै अभियाेजन गर्न नसक्ने,गरेका पनि न्यायालयबाट सही ठहर नहुने- झुक्किन पर्दैन, यही हाे फासीवाद। राज्यकाे शक्ति र शान पुष्टि गर्न नागरिककाे हुर्मत लिन सकिन्छ,शासककाे अहं तुष्टिकरणका लागि जसलाई जतिखेर पक्रिए पनि हुन्छ भन्ने साेच नै फासीवाद हाे।
3
8
50
1,495
राजेन्द्र महर्जन Rajendra retweeted
cartoon today !
1
13
21
747
राजेन्द्र महर्जन Rajendra retweeted
एउटा प्रेम आचार्यकाे आत्मदाहले ओली-देउबा- प्रचण्डकाे दशकाैं लामाे सिंहासन हल्लिएकाे थियाे । राईडर गणेश नेपालीदेखि बस चालक अर्जुन दाेङसम्म आधा दर्जन बढी यस्ता दुखद घटना भए। राज्य बेदाग र समाज माैन छ- मानाैं केही भएकै हैन। बालेन माेहकाे भयानक दुष्परिणाम समाजकाे संवेदनशीलता मर्दैछ।
7
20
2
84
2,898
राजेन्द्र महर्जन Rajendra retweeted
Cartoon Today !
5
11
347
राजेन्द्र महर्जन Rajendra retweeted
केदारभक्त माथेमा सरलाई किन घरीघरी झाेंक चल्छ ? माथेमा सर झाेंकी मात्रै हुनुहुन्न, मायालु पनि हुनुहुन्छ उत्तिकै । मित्रहरु विमल फुँयाल र सुदर्शन घिमिरेका साथ राराहिल स्कुलमा चिन्तक पाउलो फ्रेरेको सम्झनामा भएको कार्यक्रममा जुट्दै
1
1
48
राजेन्द्र महर्जन Rajendra retweeted
दूर्गा प्रसाईं,भरत दाहाल मेरा लागि विपरित विचारका मान्छे हुन।तिनका कुरा विश्वास गर्दिन।तर,फरक विचारका मान्छेकाे स्वतन्त्रता- अधिकार रक्षा गर्नु सच्चा लाेकतन्त्रवादीकाे कर्तव्य हाे।प्रसाईलाई ओली,सुशिला,बालेन जसले पक्राउ नि विराेध गरे।दाहालकाे गिरफ्तारी पनि भत्सर्ना याेग्य ठान्छु।
5
6
1
60
3,128
राजेन्द्र महर्जन Rajendra retweeted
मलाई धेरै जनाले अब कन्फर्म हो यो भिषण पानी पर्ने भनेर सोध्नु भाको छ मलाई त यो गलत होस् भन्ने चाहना छ किनकि नपरे त राम्रो भयो तर सुरु देखि पूर्वानुमान एउटै छ, ठाउँ फरक छ मैले धेरैवोटा models हेरेर मात्र रखेको हो, सम्भावना बढी देखिन्छ तयारी चाडो गर्न मद्दत होस् भनेर राखेको हो
17
104
17
250
33,135
अन्यलाई घृणा गर्ने भीड !
यो कस्तो समाज निर्माण गर्दैछौँ हामी?
372
राजेन्द्र महर्जन Rajendra retweeted
सरकार सिंहदरबारमा आज भेट्टियो है !
1
45
राजेन्द्र महर्जन Rajendra retweeted
एकदमै बहुलट्ठी योजना। यसले एकदिन उपत्यकामा महाप्रलय निम्त्याउनेछ।
4
7
2,639
राजेन्द्र महर्जन Rajendra retweeted
विपदमा सरकारको साथमा हुनुको मतलब सरकारको गल्ति/कमजोरी नअौल्याउँने, सरकारको कीर्तन/भजनमा लिन भै जजयकार गर्नु हैन! फिल्डबाट उद्दार हुन नसकेको, राहत नपुगेको स्टोरी लेख्नेलाई पिएमओबाट फोन गरेर सरकारलाई सघाउनु भनियो रे! हो भने फिल्डबाट गल्ति-कमजोरी देखाइदिनु न‌ै सरकारलाई सघाउनु हो!!
1
68
9
119
7,850