कोरोना लागेका मान्छे भाइरस हुन् जता गए उतै कोरोना फैलन्छसक्छ तर
कोरोना लागेर पनि बाँचेका मान्छे एन्टिभाईरस हुन् कोरोना लागेकालाई बचाउन ठूलो भुमिका खेल्न सक्छन्।त्यसैले कोरोना लागेकालाई यस हिसाबले पनि सम्मान गरौं कि पछि आफू संक्रमित हुँदा उसैसँग हात फैलाउन पाइयोस्
#प्लाज्मा थेरापी
Dipak Raj Adhikari retweeted
सम्पूर्णमा धेरै धेरै धन्यबाद। यो @CPL को यात्रामा सहभागी हाथहरूलाई मेरो हृदयदेखि धन्यबाद। सबै शुभचिंतकहरूको यो माया र यो साथ सधै यसरी नै रही रहोस।
आभारी,
सन्दिप लामिछाने।
Dipak Raj Adhikari retweeted
Replying to @MalikaKeshari @brb1954
संस्कृत पढेका रछन् कि क्या हो? अरुलाई पढ्न हुँदैन, वुर्जवा शिक्षा भन्दै आफू एक्लै पढे जस्तो छन्। कि नासाले संस्कृत भाषा प्रयोगमा ल्याउन लाग्यो भनेर संस्कृतको बखान गरेका होलान् 😜😜
Dipak Raj Adhikari retweeted
नेकपाको अन्त्यहीन वहस तुर्न उपयोगी प्रसंग: संस्कृतका घाग्डान विद्वानहरूको सम्मेलनमा ‘रावन’ कि ‘रावण’ शुद्ध?भन्ने महिनौं वहस भएछ।सबै थाकेछन्।यौटा मूर्खले भनेछ-दुवै गलत;शुद्ध त ‘राभण’हो।सबै-कसरी?मूर्ख-दुइभाइ कुम्भकर्ण र विभीषणको नामको वीचमा ‘भ’हुनाले दाजुको पनि भ!सबैले होहो भनेछन्!
Dipak Raj Adhikari retweeted
प्र.म.अोलीको कार्यकाल भ्रष्टाचारको काण्डै काण्डले भरिएको र उहाँको शासकीय दुर्बलताका सन्दर्भमा प्र.म.अोलीसँग मेरा सयौं बिमतीहरु छन्। तर भारतीय संचार माध्यमले प्र.म.अोली बिरुद्व बिष वमन गर्ने क्रममा "हनी ट्रयाप" जस्तो घृणित आरोप लगाएको कुरा कदापी स्वीकार्य छैन।
Dipak Raj Adhikari retweeted
बाह्रखरीसँगको ४ वर्षभन्दा लामो सम्बन्ध आजबाट टुंगिएको छ। शुरुवातदेखि आजका मितिसम्म @12khari मा रहेर काम गर्न पाउँदा म आफूलाई भाग्यमानी सम्झिन्छु। यसबीचमा आफ्नो क्षमताले भ्याएसम्म जे-जति गर्न सकें, त्यो अनुभव मेरो लागि सधैं स्मरणीय रहिरहनेछ। मलाई सहिदिने सम्पूर्ण टिमप्रति आभार 😊
Dipak Raj Adhikari retweeted
I tell them about the amazing natural beauty of Nepal, the humble people and vast culture. I always try to convince them to visit Nepal and tell them confidently that they won’t be disappointed. – at Gold Coast, Queensland
Replying to @Sandeep25 @IamSandeep25
Hi Sandeep. When you travel overseas to play, how do you introduce our country to those who don't know much about Nepal?
Dipak Raj Adhikari retweeted
👉 Most wickets in Tests: 800
👉 Most wickets in ODIs: 534
He represented 🇱🇰 in 487 games before finishing a spectacular career with 1,347 international wickets, including 77 five-fors and a career-best spell of 9/51.
Happy birthday to legendary spinner Muttiah Muralitharan!
Dipak Raj Adhikari retweeted
Thanks sandy.. good luck for ur games ahead.. do well.@IamSandeep25
Good luck coach @binodsum & team. Bring the trophy home guys. You all are a champion yourself. Have faith and believe in each other. Have a great tournament. Road to U19 Cricket World Cup 2020.
#ICC_U19_CWCQ2019
Dipak Raj Adhikari retweeted
ICC Women’s T20 World Cup Qualifier – Asia 2019 set to begin in Bangkok via @ICC icc-cricket.com/news/1056731
Dipak Raj Adhikari retweeted
Things I love about small town cricket leagues #15 what is there not to love about this photo? #DPL3 #makingadifference #nepalcricket #cricketlovers
#AP1HDLive राम्रो शुरुवात गरेर पनि सन्दिपको टिम @StarsBBL #StarsBBL दोस्रो मै चित्त बुझाउन पर्यो।#BigBash
1
Dipak Raj Adhikari retweeted
Asian regional qualifiers for Women’s World Cups (2020 ICC Women’s T20 World Cup and 2021 ICC Women’s World Cup) at Bangkok from Feb 18th – 27th,2019
#iccwomensqualifierAsia2019 @ICCMediaComms @ICCAsia1 @MalaysiaCricket @EmiratesCricket @KuwaitCricket @CricketHK @MalaysiaCricket
देशमा बेरोजगार नै छैन घर-घरमा छोरो pubg को अार्मी र छोरी tik tok कि कलाकार छन् भन्न बेर लगाउदैनन् हाम्रा उखाने नेताहरु।
😃😃😃




















