Santosh Kaji Thapa (@CfcThapa) header
Santosh Kaji Thapa (@CfcThapa) profile picture
Nashville, TN
Joined February 2014
Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)Photo by Santosh Kaji Thapa (@CfcThapa)
Replying to @SudeepThakuri
@SudeepThakuri I wonder if there is a way to reach out to you via email or cell number. Thank you!!
97
Replying to @SunHPeck
@SunHPeck Good Luck for the game today!!
1
1
91
'कसरी आवश्वस्त बनाउनुहुन्छ कि संविधानको ग्रे एरियामा प्रवेश गरेर राजनीतिक आस्थाबाट व्याख्या हुँदैन भनेर?'
1
132
सान्दर्भिक लेखको निम्ति @Lekhwrites लाई धन्यवाद!!
राजनीतिक कोर्स निर्वाचनतर्फ नै अघि बढेको अवस्थामा, ध्रुवीकरण मुख्यतः नयाँ तथा पुराना दलहरूबीच हुनेछ। र, त्यसको आधार जेनजी विद्रोहको मूल स्पिरिटलाई स्वीकार वा वा अस्वीकार गर्ने भन्ने हुनेछ। अब नयाँहरूको क्रेजले जित्छ वा नयाँहरूप्रतिको संशयले? My latest: ukaalo.com/news/31820/
1
2
4
1,911
इतिहासबाट पाठ नसिक्नाले वर्तमान र भविष्यलाई संकटपूर्ण बनाउन सक्छ, अरूको गल्तीबाट सिक्नु महत्त्वपूर्ण हुनेछ |
( शून्य समय ) प्रधानमन्त्री–जेनजी सहमतिका घातक पक्ष र अबको विकल्प @YubarajGhimire3 पढ्न : deshsanchar.com/2025/12/12/1… #sunyasamaya #yubarajghimire #deshsanchar
114
Replying to @harijuhang
@harijuhang sir Namaskar! I wonder if you could kindly please DM your cell number. I would like to speak with you should your schedule permits. Thank you!!
8
Replying to @harijuhang
@harijuhang Sir Namaskar 🙏🏾! I wonder if there is a way to reach out to you. Thank you!!
7
नागरिक समाज भनाउँदाहरुले आफ्नो उपादेयता गुमाइसकेका छन्; भुँइमान्छेका मुद्दाहरुमा, राजनीतिक आवरणमा भएका तमाम विकृतीहरुमा निरपेक्ष प्राय रहेको तथाकथित नागरिक समाज अचानक सल्बलाउनु त्यो पनि मानुषीलाई वक्ता बनाएर; विपरीत काले …..!!
नागरिक समाजले आम नागरिकमा credibility गुमाएको थाहा पाएकै छैन जस्तो छ। यो समाज जता ऊभिन्छ, नागरिक तेसको ठीक ऊल्टो ठाऊँमा ऊभिने स्थिति आई सक्यो। अर्थात् यो elite नागरिकको समाज हो, समग्र नागरिक को हैन। यस्ले समग्र नागरिकलाई represent गर्थ्यो भने — यतिका बर्ष opposing voices/ideas हरू marginalised गर्ने थेन। यिनका speakers हरूले के भन्छन् त्यो predictable/hackneyed speech जो कोहीले भट्याऊन सक्ने कुरो हो। आम नागरिक एकातिर—elite नागरिक समाज अर्को तिर जस्तो देखिन्छ है। फेरी यिनिहरूले generalities मा भन्दा बाहेक कुरो केही गर्ने हैन पनि।
1
131
आधुनिक नेपाल एकीकरणका नायक, दूरदर्शी राजनीतिज्ञ र कुशल कूटनीतिज्ञ पृथ्वीनारायण शाहप्रति हार्दिक सम्मान ।रास्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको ३०३औं जन्मजयन्तिको हार्दिक शुभकामना 🙏🏾!!
4
204
द्वन्दको व्यवस्थापनमा सबै पक्षलाई समावेश किन गराइएन भन्ने विषयलाई सार्वजनिक बहसको विषय किन बनाइएन??@YubarajGhimire3 @ameetdhakal @sudheerktm @KanakManiDixit @dipak_gyawali @SuryaRAcharya @akhanal @tikaramyatri @RDahal62 @DahalTbd
99
एकातिर जनताको मुख थुन्ने,निषेधाज्ञ लगाउने, अनि स्टेज पायो कि लोकतन्त्र, र गणतन्त्रको पाठ पढाउन कहिले छाड्ने हो १२ बुँदे र श्याम शरणका गोटीहरुले? नैतिकताको दायित्व दोहोरो हुँदैन ल!@PM_nepal_ @cmprachanda @kpsharmaoli @SherBDeuba @narayan11kaji @dipak_gyawali @YubarajGhimire3
71
तक्मा लगाउँदा फुकाउने छाती अप्ठेरोमा लुकाउन पाइँदैन है @narayan11kaji @cmprachanda @YubarajGhimire3 !कानुन रायमाझी र खाँणलाई मात्रै होइन, महरा, पुन, भट्टराई, नेपाल र पौडेललाई पनि लाग्नुपर्छ, नाटक धेरै भयो !
75
It’s a GREAT work @Ananya18385748. Blessed to be a part of it 😊!!
1
68
वास्तवमा प्रचण्डको हालको अभिव्यक्तिले समग्र वहश र कोर्स करेक्सनको अवसर जुराएको छ। deshsanchar.com/2023/07/07/8…
1
63
राजनीतिमा अपराध स्वीकार्य हुनुहुँदैन । एउटा नागरिकको रुपमा नेपाल सरकारको निर्णयले लज्जित बनाएको छ ।
1
63
सादर आदर र सद्भावसहित 🙏!!
न बाह्रभाइ, न दश नागरिक अगुवा, न ठडिएको औँलो न विवेकशीलको रिक्सा, फगत 'नागरिक'का नाममा भुटानी शरणार्थी अनुसन्धानमा प्रहरी र सरकारलाई खुट्टा नकमाउन र खै गर्न भेला हुन सकिन्न र? यो खबरदारी सुरू भए म पनि कमसेकम छुट्टीका दिन त सहभागी हुनेथेँ। हद गरे! अघि बढौँ! बेथिति रोकौँ!🙏🙏🙏
1
195