Jainendra Jeevan (@jainendrajeevan) profile picture

Trolls, fanatics, dogmatists, extremists and abusive language users maybe muted or blocked. Healthy skepticism is welcome!

Joined April 2013
Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)Photo by Jainendra Jeevan (@jainendrajeevan)
Jainendra Jeevan retweeted
Replying to @DrMingmaSherpa
सर, दुर्गम स्थानहरुका उडानमा (मात्र) निजी कंपनीलाई subsidy दिने, अरुमा नदिने प्रबन्ध गरेर राज्यले सामाजिक उत्तरदायीत्व पूरा गरे हुन्छ। त्यस्का लागि यो सेतो हात्ती पालिरहन जरुरी छैन। पर्यटन मन्त्रीको टिप्पणीमा म पनि सहमत!
1
2
361
नर्सिङ्ह राव, VP Singh, अटल बिहारी बाजपेयी, नरेन्द्र मोदी सबका बारेमा लेखिएको महत्वपूर्ण कुरा जति भारतीय ट्विटेहरुले timeline मा छरपस्ट पारेका रछन। सोनिया गान्धी (अथवा ghost writer, whatever) लिखित किताब पनि किनुं कि नकिनुं खै?!🤔 काठमाडौका पुस्तक पसलहरुमा आइसकेको पनि छैन होला।
4
10
2,007
बहिनीको हातबाट भाइ टीका लगाइयो!
1
49
1,266
भाइ टिकाको अनेकानेक शुभकामना!
3
399
Jainendra Jeevan retweeted
Replying to @sanpokh
यो मपांइबाद हो,jingoism र फोस्रो रास्ट्रबादको by-product. विश्व जगतमा कसैले नपुछे पनि,गरिब र समस्याग्रस्त देश भनेर बुझे पनि आफ्नो "बिशिस्ट पहिचान" भनेर आत्मरति गर्नैपर्ने।गरिबीले बिदेशी सेनामा भर्ती भएको छ,तर वीर गोर्खाली भन्न छाडेको छैन। सगरमाथा र बुद्धको धक्कुका त झन के कुरा!
1
1
13
653
Mr. Bean, young हुंदाको। स्वर पनि फरक छ 😁🤣
The moment he transforms into Mr. Bean is insanely good.
4
770
शुभ तिहार! महालक्ष्मीले सबै उपर कृपा गरून्!
1
3
612
Jainendra Jeevan retweeted
अष्ट्रेलियाको नेपाली समुदाय कति 'भाईब्रेन्ट' छ भन्ने यसैबाट थाहा हुन्छ 👏🫡
7
1
2
21
4,960
हरे कस्तो दुखद खबर! 😥 बिष्णु दाइको बैकुण्ठ बास होस! परिवार जनलाई शोक सहने शक्ति मिल्स!
आज बिहान एकदम अपत्यारिलो र अत्यन्तै दुखद् खबर सुन्नु पर्यो। परम आदरणीय बिष्णु दाई (टिका प्रसाद प्रसाईका जेष्ठ सुपुत्र) हिजो यस संसारबाट भौतिक रूपमा विदा हुनु भयो। हामी बिच नरहेपनि वहाँले यस समाज तथा राष्ट्रको लागि गर्नु भएको योगदान सँधै सम्झनामा रहने छ।१
699
Jainendra Jeevan retweeted
तानाशाह राजा थिए कि नेता छन? राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मुख्यसचिव रहेका डा विमल कोइरालालाई सुनौ।
2
22
94
2,955
Jainendra Jeevan retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
156
288
86
953
79,651
So-called NAM is dead, n has become irrelevant as the World is no longer divided into two opposite "ideological"/military blocs, like it was before 1990. With the collapse of Global Communism NAM has been a lost cause, as much as SAARC has become due to India's disinterest in it.
No alignment is dead and it is no more relevant too, agree with @HappymonJacob
2
409
Jainendra Jeevan retweeted
सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो - फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ nayapatrikadaily.com/news/20…
7
27
21
84
16,689
Jainendra Jeevan retweeted
गगनको आवाज यसकारण दबिन दिनु हुँदैन,उनीमाथि के हुँदैछ ? #NepalPress
64
38
33
159
21,037
Jainendra Jeevan retweeted
आपत्तिजनक अडियो खगेन्द्र सुनारको नभएको एकतर्फी ठहरमा रास्वपाको समिति पुगेको छ। उक्त अडियोको यथार्थ परीक्षण गराउन प्रहरीको प्रयोगशाला वा कुनै सही विधि अपनाउनभन्दा पनि सुनारलाई सफाइ दिनै रास्वपाले हतारो देखाइरहेको छ । विपक्षी दल पनि चुप छन् । onlinekhabar.com/2026/11/204…
13
36
6
138
9,310
Jainendra Jeevan retweeted
आपत्तिजनक अडियो प्रकरणमा चरम विवादित सांसद खगेन्द्र सुनारलाई माओवादीकालीन जनअदालत सम्झाउने गरी आफ्नै दलको छानबिन समितिमा सीमित गर्ने, अनि आफैं सफाइको फैसला गर्ने तयारी रास्वपाले सुरु गरेको छ। सुनारको ऐनामा रास्वपाले देखाउँदैछ सुशासनको अनुहार @dumrelilu onlinekhabar.com/2026/11/204…
5
32
3
103
4,961
Jainendra Jeevan retweeted
प्रधानमन्त्रीज्यू, गगनलाई सुन्ने कि प्रतिपक्षी आवाज थुन्ने ? #nepalpress nepalpress.com/2026/11/03/77…
4
6
3
27
1,840
अरु कारणका अलावा मुख्य कारण "Socialism with Chinese characteristic" भन्दै राज्य र खासगरी त्यस्को राजनीतिक संरचना एकदलीय साम्यबादी नै कायम राखी, पूर्णत: पुंजीबादी अर्थनीति अपनाएकोले यसो भएको हो। केही दशक अगाडि अमेरिका र धेरै अगाडि बेलायत यस्तै manufacturing power house थिए। केही+२
सन् १९५५ मा अध्यक्ष माओत्सेतुङले भनेको थिए — "चीनलाई एउटा बलियो र आधुनिक औद्योगिक देश बनाउन कम्तीमा १५ वटा '५ वर्षे योजना' लाग्नेछ।" आज करिब १४ वटा '५ वर्षे योजना' पूरा भइसक्दा चीनले उत्पादन र उद्योगको क्षेत्रमा देखाएको प्रभाव साँच्चै अचम्मको छ। युरोपले चीनबाट सामान धेरै किन्छ तर चीनलाई उति सामान बेच्न सक्दैन। चीनबाट मेसिनरी, इलेक्ट्रोनिक्स, सोलार प्यानल र इलेक्ट्रिक गाडीहरू धेरै आयात हुने भएकाले युरोपलाई हरेक दिन करोडौँ डलरको व्यापार घाटा भइरहेको छ। युरोपको सबैभन्दा ठूलो औद्योगिक देश जर्मनी अहिले गाह्रो अवस्थाबाट गुज्रिरहेको छ। महँगो इन्धन/ऊर्जा र चीनका सस्ता तथा आधुनिक सामानहरूसँग प्रतिस्पर्धा गर्न नसकेर जर्मनीका धेरै पुराना उद्योगहरू बन्द हुने वा साना हुने क्रममा छन्, जसले गर्दा हरेक महिना हजारौँ मानिसले रोजगारी गुमाइरहेका छन्। आज संसारभरि बन्ने कुल औद्योगिक सामानको लगभग ३० प्रतिशत हिस्सा चीन एक्लैले उत्पादन गर्छ। सस्तो उत्पादन, राम्रो पूर्वाधार र ठूलो सरकारी लगानीकै कारण चीनले ७० वर्षअघि बनाएको योजना आज साकार भएको देखिन्छ। @apligrg
2
4
1,381
बर्षपछि, जीवनस्तर बढे संगै चीनकै पनि rental र wages cost बढ्ने छन र competitive advantage erode हुनेछ अनुशासित (मजदुर हडताल नहुने), मेहनती र प्रचुर work force, कम rental cost, सहजै अधिग्रहण गर्न पाइने भुमि, बिशाल आन्तरिक बजार, भाषासंस्कृतिको oneness आदि अरु कारण हुन उन्नतिका !
3
172