
माया, प्रेम, इज्जत, बिस्वास, सफलता, खुशी! © मिठ्ठो ® #Xavierian #pacifist #critic #skeptic #zealot @bishalu9861
Kathmandu — Texas
Joined January 2016
- Tweets20.3K
- Following202
- Followers5.9K
- Likes17.4K
Bishal P retweeted
कताकता लठ्ठीएर लतपतियो उनको जीवन
काडेतारले घेरिएर अलमलियो उनको जीवन
पुरिएर एकतर्फी मायाप्रेमको पहिरोमा
पर्दाभित्रै हरायो,कलकलाउदो उनको जीवन
Bishal P retweeted
पिरतीको गित गाउदै छु, सुमधुर भाकामा
केही देख्यौ? यी निस्छल निर्दोष आँखामा
सुम्पिसकेँ आफ्नो जिन्दगी तिमिलाई नै
आउ, रमाउ यो अनमोल काँखमा !
Bishal P retweeted
धेरैलाई बाड्दा नपुग्ला माया,
मलाई घटाए हुन्छ !
मन भित्र राख्ने ठाउँ नै नभए
मलाई हटाए हुन्छ !!
Bishal P retweeted
यो बिशुद्ध मायामा रमाउन सिक्नु,
दुखको किरण मात्र छरेर हुदैन
आफ्नै तालमा सधै जिद्दी गरेर हुदैन
निउ खोज्न मात्रै अघि सरेर हुदैन !
#बुझ्यौ?
Bishal P retweeted
हास्दै खेल्दै दुख पीडा मेटाउने सपनामा
आफू हारेर तिमीलाई जिताउने सपनामा
ओठमा मुस्कान बोकि भबिस्य नियाल्दैछु
बाँकी जीवन सगसंगै बिताउने सपनामा
Bishal P retweeted
आफ्नो र अर्कामा धेरै फरक छ है !
सबैलाई एउटै तराजुमा जोखेर हुदैन
भनेको कुरा कहिले पुग्ला नपुग्ला,
सानो कुरामा रिस पोखेर हुदैन ।
#थैन्कु
Bishal P retweeted
तिम्रो चनचल नयन
तिम्रो मृदुल मुस्कान
तिम्रो अनुपम सौन्दर्यता
तिम्रो मदहोसी हेराई
तिम्रो मिठो स्पर्श
केबल
स्मृतिमा कैद छ !
Bishal P retweeted
एकदम मौन
न त इशारा छ
न त कुनै भाषा
मन नजिक छ
र त जिएको छु!
तैपनी तिम्रो आखामा हेरि
आफ्नो प्रतिबिम्ब देख्ने इच्छा पूरा गर्न
तिम्रो अभाब छ !
Bishal P retweeted
यदी माया
नाप्न मिल्थ्यो भने
मैले तिमीलाई गर्ने माया
नापो मै नअटाउने छ,
गन्न मिल्थ्यो भने
अनगीन्ती छ,
मुल्य हुन्थ्यो भने
अमूल्य छ
अनमोल छ !!
Bishal P retweeted
छोटो मोटो शरीर
कम्मर माथि पटुकी,
पटुकी माथी हात
कहिल्यै नछुटोस माया
तिम्रो र मेरो साथ 😍
Bishal P retweeted
पाउँदा जति खुशी हुनुहुन्छ, गुमाउदा पनि त्यतिनै खुशी हुन सिक्नुस। जीवन एक चक्र हो, एउटा गए अर्को आँउछ। जाने गइहाल्छन, रहनेले नयाँ जीवन पाउँछ!
Bishal P retweeted
कोहि मरेर गए, कोहि जिउँदै मारेर गए ! अलिकति पनि दुख, पीडा, नरमाइलो....अहँ केही छैन। किनकी जानेले निर्जीव र निर्दयी बन्न सिकाएर गए !
Bishal P retweeted
स्वार्थ होइन केवल समर्पण हुन्छ, मृत्यु होइन केवल मुक्ति हुन्छ, बन्धन होइन केवल स्वतन्त्रता हुन्छ, प्राप्ति होइन केवल त्याग हुन्छ ! "मायामा"
Bishal P retweeted
उहाँ भन्नुहुन्थ्यो, "हजुरको मन त ढुङ्गाले बनेको छ।"
"जाबो ढुङ्गाले बनेको मन पनि चोरेर लग्यौ है?" म जिस्काउथें !
💑😉😍
Bishal P retweeted
धेरै ठूलो सपना केही छैन हेर्नुस,
हाँसो र आँसुको बिच जिन्दगी बितोस
जस्तो सुकै परिस्थिति आओस तर,
रिसले मायालाई कहिल्यै नजितोस !
Bishal P retweeted
तिमी मेरो मनको शीर्ष स्थानमा यति गहिरोसँग बसेकी छौ, प्रेरणा, आदर्श र हिम्मत बनेर कि मेरा हरेक सफलताको क्षणमा म तिमीलाई सम्झन बाध्य हुन्छु !
Bishal P retweeted
u can’t sell houses u don’t own
u can’t sell cars u don’t own
but
u *can* sell stock u don’t own!?
this is bs – shorting is a scam
legal only for vestigial reasons
