Bishal P (@Bisaal9860) header
Bishal P (@Bisaal9860) profile picture

माया, प्रेम, इज्जत, बिस्वास, सफलता, खुशी! © मिठ्ठो ® #Xavierian #pacifist #critic #skeptic #zealot @bishalu9861

Kathmandu — Texas
Joined January 2016
Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)Photo by Bishal P (@Bisaal9860)
जब पात हरु हल्लिन्छन तब मात्र थाहा पाँउछु हावा चलेछ, अनि गाजलु आँखा झिम्काउदै उनी भन्छिन् "मलाई समाएर बस्नु हावाले उडाउला मेरो हावालाई" 😍
5
129
152
कताकता लठ्ठीएर लतपतियो उनको जीवन काडेतारले घेरिएर अलमलियो उनको जीवन पुरिएर एकतर्फी मायाप्रेमको पहिरोमा पर्दाभित्रै हरायो,कलकलाउदो उनको जीवन
1
21
35
पिरतीको गित गाउदै छु, सुमधुर भाकामा केही देख्यौ? यी निस्छल निर्दोष आँखामा सुम्पिसकेँ आफ्नो जिन्दगी तिमिलाई नै आउ, रमाउ यो अनमोल काँखमा !
2
46
1
75
धेरैलाई बाड्दा नपुग्ला माया, मलाई घटाए हुन्छ ! मन भित्र राख्ने ठाउँ नै नभए मलाई हटाए हुन्छ !!
2
21
1
32
साथ के हो, दोबाटोमा छोड्नेलाई के थाहा ? माया के हो, सयौं नाता जोड्नेलाई के थाहा ?
4
32
56
जाडो छ। मुटु जलायौ, आगो ताप्यौ, न्यानो भयो है?😍
1
14
30
यो बिशुद्ध मायामा रमाउन सिक्नु, दुखको किरण मात्र छरेर हुदैन आफ्नै तालमा सधै जिद्दी गरेर हुदैन निउ खोज्न मात्रै अघि सरेर हुदैन ! #बुझ्यौ?
3
31
52
हास्दै खेल्दै दुख पीडा मेटाउने सपनामा आफू हारेर तिमीलाई जिताउने सपनामा ओठमा मुस्कान बोकि भबिस्य नियाल्दैछु बाँकी जीवन सगसंगै बिताउने सपनामा
2
34
50
आफ्नो र अर्कामा धेरै फरक छ है ! सबैलाई एउटै तराजुमा जोखेर हुदैन भनेको कुरा कहिले पुग्ला नपुग्ला, सानो कुरामा रिस पोखेर हुदैन । #थैन्कु
3
33
45
तिम्रो चनचल नयन तिम्रो मृदुल मुस्कान तिम्रो अनुपम सौन्दर्यता तिम्रो मदहोसी हेराई तिम्रो मिठो स्पर्श केबल स्मृतिमा कैद छ !
1
35
37
एकदम मौन न त इशारा छ न त कुनै भाषा मन नजिक छ र त जिएको छु! तैपनी तिम्रो आखामा हेरि आफ्नो प्रतिबिम्ब देख्ने इच्छा पूरा गर्न तिम्रो अभाब छ !
1
43
61
यदी माया नाप्न मिल्थ्यो भने मैले तिमीलाई गर्ने माया नापो मै नअटाउने छ, गन्न मिल्थ्यो भने अनगीन्ती छ, मुल्य हुन्थ्यो भने अमूल्य छ अनमोल छ !!
4
33
53
छोटो मोटो शरीर कम्मर माथि पटुकी, पटुकी माथी हात कहिल्यै नछुटोस माया तिम्रो र मेरो साथ 😍
1
29
48
पाउँदा जति खुशी हुनुहुन्छ, गुमाउदा पनि त्यतिनै खुशी हुन सिक्नुस। जीवन एक चक्र हो, एउटा गए अर्को आँउछ। जाने गइहाल्छन, रहनेले नयाँ जीवन पाउँछ!
6
43
73
कोहि मरेर गए, कोहि जिउँदै मारेर गए ! अलिकति पनि दुख, पीडा, नरमाइलो....अहँ केही छैन। किनकी जानेले निर्जीव र निर्दयी बन्न सिकाएर गए !
1
29
43
स्वार्थ होइन केवल समर्पण हुन्छ, मृत्यु होइन केवल मुक्ति हुन्छ, बन्धन होइन केवल स्वतन्त्रता हुन्छ, प्राप्ति होइन केवल त्याग हुन्छ ! "मायामा"
3
18
31
उहाँ भन्नुहुन्थ्यो, "हजुरको मन त ढुङ्गाले बनेको छ।" "जाबो ढुङ्गाले बनेको मन पनि चोरेर लग्यौ है?" म जिस्काउथें ! 💑😉😍
2
44
1
66
धेरै ठूलो सपना केही छैन हेर्नुस, हाँसो र आँसुको बिच जिन्दगी बितोस जस्तो सुकै परिस्थिति आओस तर, रिसले मायालाई कहिल्यै नजितोस !
4
29
39
तिमी मेरो मनको शीर्ष स्थानमा यति गहिरोसँग बसेकी छौ, प्रेरणा, आदर्श र हिम्मत बनेर कि मेरा हरेक सफलताको क्षणमा म तिमीलाई सम्झन बाध्य हुन्छु !
41
48
u can’t sell houses u don’t own u can’t sell cars u don’t own but u *can* sell stock u don’t own!? this is bs – shorting is a scam legal only for vestigial reasons
18,199
111,805
12,624
611,769
Whoa … the stock is so high lol
4,191
13,419
2,507
188,180