Research Scientist at Lactalis Canada, R&D Molecular biology, Synthetic biology, DNA delivery, Conjugative plasmids, Industrial microbiology

Joined November 2013
Arina Shrestha retweeted
Reuters
@ReutersSep 25
Nepal PM Balendra Shah called for grant-based support, not loans, to help his country recover from deadly floods and landslides triggered by a glacier collapse reut.rs/3VON3i0
28
194
14
1,501
192,269
Arina Shrestha retweeted
One of UNGA’s best quotes this year.
Clash Report
@clashreportSep 25
Nepal's PM Balen Shah: We have built a world with flawless logistics for war and broken logistics for food. And this is not Nepal’s private misfortune. Ask Bangladesh, ask Bhutan, ask India, ask the Maldives, ask Pakistan, ask Sri Lanka, ask any other country in our region and you’ll hear the same account. Hit by the climate we did not warm and again hit by the wars we did not start.
13
636
6,055
516,378
Arina Shrestha retweeted
Economic Times
@EconomicTimesSep 25
‘Hit by #climate we did not warm, hit by wars we did not start’: #Nepal #PM’s hard-hitting #speech at #UNGA 🔗 tinyl.co/52o3
8
101
8
567
20,755
Arina Shrestha retweeted
सुरुङमा फसेकाको उद्धार कार्यमा संलग्न ६२ वर्षीय अष्ट्रेलियाका विख्यात टनेल एक्सपर्ट, जियोलोजिस्ट प्रोफेसर आर्नोल्ड डिक्सले आज बिहान ३:३० बजे एउटा यस्तो पोस्ट गरे, पढेर नतमस्तक भएको छु। उनले सन् २०२३ मा भारतको सिल्क्यारामा सुरुङमा फसेका ४१ जनालाई १७ दिनपछि उद्धार गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाएका थिए। आर्नोल्ड लेख्छन्: " ७ सेप्टेम्बर २०२६, बिहान ३:३० बजे। अहिले नेपालमा हामीले यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले जीवनमा यसअघि कहिल्यै सामना गरेको थिइनँ। चुनौती के छ भने, यो कुनै एउटा (single) उद्धार अभियान होइन। एकै समयमा, फरक फरक ठाउँमा, आफ्नै जोखिम, अनिश्चितता र अझै बचाउन सकिने जीवनहरूको आशासहित, धेरै सम्भावित उद्धार अभियानहरू एकैसाथ चलिरहेका छन्। यसले मलाई केही वर्षअघि भारतको सिल्क्यारा सम्झाइरहेको छ। त्यहाँ ४१ जना मानिसहरू जमिनमुनि फसेका थिए र हाम्रो अगाडि एउटा लगभग असम्भव देखिने काम थियो , उनीहरूलाई जीवितै घर फर्काउनु ! हामीले त्यो परीक्षा पार गरेका थियौँ। तर जीवनमा एउटा परीक्षा पार गर्नुको अर्थ सबै परीक्षाको समाप्ति नहुने रहेछ। सायद कहिलेकाहीँ त्यसको अर्थ हामीलाई अझ ठूलो परीक्षाको जिम्मेवारी सुम्पिएको हुन्छ। पश्चिमी परम्पराले यसलाई 'कर्तव्य' भन्न सक्छ, सफलता अनिश्चित हुँदा पनि सही काम गर्नु, किनकि त्यो हाम्रो जिम्मेवारी हो। एसियाली परम्पराले अर्को शक्तिशाली विचार दिन्छ - 'धर्म' । मलाई लाग्छ, परीक्षाको अर्थ हामी सफल हुन्छौँ कि हुँदैनौँ भन्ने मात्र होइन। वास्तविक परीक्षा त तब हुन्छ—परिणाम के हुनेछ भन्ने थाहा हुँदैन, जब बाटो थप कठिन बन्दै जान्छ, जिम्मेवारीहरू बढ्दै जान्छन् र तब पनि हामी काम गरिरहन्छौँ कि गर्दैनौँ? भारतको सिल्क्यारा टनेल रेस्कयुले मलाई एउटा कुरा सिकायो - कुनै कार्यको सफलताको सम्भावना ज्यादै थोरै छ भन्दैमा त्यसलाई हामीले असम्भव ठोकुवा गर्नु हुँदैन। Never to confuse unlikely with impossible. नेपालले आज मलाई अर्को कुरा पनि सिकाइरहेको छ। जब एकै समयमा धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा केवल भावना भएर पुग्दैन; त्यो अनुशासन बन्नुपर्छ। करुणा केवल अनुभूति भएर पुग्दैन; त्यो कार्यमा बदलिनुपर्छ। र, 'कर्तव्य' लाई 'धर्म' लाई सफलताको निश्चिततामा मात्र छोडन सकिन्न । पूर्वको ‘धर्म’ होस् वा पश्चिमको ‘कर्तव्य’ सिद्धान्त , अन्ततः एउटै देखिन्छ। हामीले कति जीवन बचायौँ भन्ने कुराले मात्र हाम्रो मूल्याङ्कन हुँदैन। हामीले पूरा प्रयास नै नगरी आफ्नो कर्तव्य र धर्म त्याग्न अस्वीकार गर्‍यौँ कि गरेनौँ भन्ने कुराले पनि हामी जिउनुको अर्थ मापन हुन्छ। " ****** प्रोफेसर आर्नोल्ड डिक्सको पोस्ट पढेर म भावुक र नोस्टाल्जिक भएको छु। दशकौँअघि, २०४५ सालमा पूर्वी नेपालमा ६.९ स्केलको भुइँचालोले तबाही मच्चाउँदा, म नेपाल टेलिभिजनका लागि कभर गर्न १५ दिन विराटनगर र धरानमा नेपाली सेनासँग पालमा बसेको थिएँ। अपरेसनको कमान जनरल धर्मपाल सिह थापाले सम्हालेका थिए । कालान्तरमा उनी प्रधान सेनापति भए । त्याहा सयौँ लाशबीच र घाइतेको पीडाबीच यदाकदा कतै दबेको, च्यापिएको, जीवन–मृत्युको दोसाँधमा रहेको कसैको उद्धार हुँदा आँखामा आउने खुसीका आँसु सम्झँदा मेरो मन अझै आशाले उज्यालिन्छ। हाल उद्धारमा संलग्न सबैको जय होस्! Photo Courtsey Arnold Dix
11
42
4
366
37,038
Arina Shrestha retweeted
Six days after devastating floods struck the Nepal-China border, Anderson speaks with rescuers on the front lines as they work to reach hundreds of hydropower workers who are unaccounted for.
9
57
2
241
25,458
Arina Shrestha retweeted
Les crues soudaines le long de la rivière Bhotekoshi, au Népal, sont dévastatrices. La population canadienne s’inquiète du sort de toutes les personnes actuellement en détresse, celles qui ont perdu des proches et toutes celles en proie à l’incertitude.   Notre gouvernement suit de près la situation et demande aux Canadiennes et Canadiens qui se trouvent dans la région de s’inscrire au système ROCA le plus rapidement possible.   Alors que les opérations de secours se poursuivent, le Canada se tient prêt à apporter son soutien.
85
267
14
2,774
83,221
Arina Shrestha retweeted
Since people are asking how these flash floods occurred and the entire geography of the #nepalfloods incident, Put together an explainer #Nepal
117
2,899
168
12,750
1,205,799
Arina Shrestha retweeted
The flash floods along Nepal’s Bhotekoshi River are absolutely devastating.    Canadians are thinking of all those in distress right now, those who have lost a loved one, and all those who are still waiting for answers.   Our government is closely following the situation and asking all Canadians in the region to register with the ROCA system as soon as possible. As rescue efforts continue, Canada stands ready to provide support.
301
796
41
8,098
233,055
Arina Shrestha retweeted
प्रधानमंत्री बालेन्द्र शाह र रास्वपा मन्त्रिपरिषद्लाई शुभकामना। सभापति रबि लामिछाने र रास्वपालाई पनि शुभकामना र खबरदारी पनि। शुभकामना व्यक्तगर्दा सामान्य फूलगुच्छा वा खादाको साटो-१९९० अप्रिलमा प्रधानमन्त्री नियुक्त भएपछि सन्त नेता किशुनजीसँगको यो भिडियो दिन चाहन्छु।सिक्न चाहे, सिक्न सके, धेरै थोक छ, यसमा, सबैका लागी।मात्र, ३ मिनेट ३२ सेकेण्डमा !
31
164
13
834
56,366
Arina Shrestha retweeted
घन्टिले पाएको मत देखेर रास्वपा नेतृत्व आफैं पनि छक्क परेको होला । दन्त्यकथाको त्यो नायकझैं, जसको हातमा अनपेक्षित रूपमा साम्राज्य परेको थियो । रबि–बालेन पनि आंकलन गर्दै होलान - रास्वपाले पाएको मतादेशको साम्राज्यका सिमाना कहाँबाट कसरी सुरु भएर कहाँ सकिन्छन ! दसकौ अघि, सगरमाथाका प्रथम आरोही सर एडमण्ड हिलारीले मसँगको अन्तर्वार्तामा भनेका थिए – ‘सगरमाथा आरोहण आफैंमा ठूलो कुरा होइन । तर शिखरमा टिक्नु मुख्य कुरा हो । चुचुरोमा टिक्ने ठाउँ धेरै हुँदैन र अक्सिजन थोरै हुन्छ । यो कुरा पर्वतारोहणका लागि मात्र होइन, जीवनका हरेक क्षेत्रमा लागू हुन्छ, विजय ।’ पहिला कसैले पाउँदै नपाएको बहुमत चाही होइन यो । दुनियामा, दक्षिण एसियामा र नेपालमा पनि विगतका कैयौं उदाहरण छन् प्रचण्ड बहुमत पाएका उदाहरण —र त्यो मतादेशलाई सम्हालेर, संगालेर राख्न नसकिएका उदाहरण पनि त्यतिकै धेरै छन् । भोलिका कुरा भोलि नै गरौँला । आजको दिन रबि लामिछानेको संगठनात्मक क्षमता, बालेनको क्रेज र जनताले रास्वपालाई दिएको जीतको दिन हो । बधाई छ । सफलताको कामना छ । ओलीजी र गगन थापाजीको पराजय मामुली पराजय होइन । उनीहरु, आआफ्नो केन्द्रीय समितिका महत्वपूर्ण पदाधिकारी समेत जसरी ‘सुपडा साफ’ भएका छन्, यसले गम्भीर आत्मनिरीक्षणको माग गर्छ । मतदानको केही दिनअघि, अमरेश सिंहको अनुरोधमा कफीमा भेट सम्झन्छु । उनले मलाई भनेका थिए – ‘दाजु, मलाई तपाईंको आशीर्वाद दिनुहोस् ।’ म सोचमग्न भएँ । विनीत भावले कोही मसँग यस्तो कुरा माग्दै थियो, जो म उसलाई दिन सक्दिनथेँ । मैले भनेँ – ‘अमरेशजी, गगनसँग मेरा सम्बन्धहरू धेरै पुराना छन् ।’ ‘मलाई थाहा छ दाजु । तपाईंले आफ्नो मिडिया शक्ति र प्रभाव जसलाई दिए पनि हुन्छ, आशीर्वाद चाहिँ मलाई दिनुहोस्। आशिर्वाद माग्न त म पहिला आएको छु नि ! म जितिन भने तपाईंलाई मुख देखाउँदिन ।’ त्यो सुनेर मैले अमरेश सिंहजीलाई हल्का झपारेँ – ‘यस्तो कुरा मेरा अगाडि नगर्नुस प्लिज । राजनीति ठूलो हो, चुनावमा जितहारको महत्व छ तर त्यो नै सबथोक होइन नि। जितहार त चलिरहन्छ नि । ’ आज आइतबार बिहान यो लेख्न बस्दा समाचार देखेँ – ‘अमरेश सिंहले गगन थापालाई हराए ।’ अंग्रेजी भाषामा एउटा शब्द छ Giant Killer – राजनीति र खेलकुदमा प्रयोग हुन्छ, जब कसैले कुनै धेरै ठूलो स्थापित खेलाडीलाई पराजित गरिदिन्छ । नेपालीमा अनुवाद गर्दा दिग्गज-विजेता भन्न सकिन्छ होला, डा.अमरेश सिंहलाई वा झापा ५ मा जित्ने बालेनलाई । म सक्रिय पत्रकारितामा छैन । जब थिएँ, तब पनि खासै थिइनँ । अल्बर्ट कामुको कृति ‘आउटसाइडर’ को नायक जस्तै। तैपनि, म कृतज्ञ छु पत्रकारिता विधाप्रति, जसले मलाई जीवनका कति धेरै रङहरू देख्ने मौका दियो । यो कोलम लेख्न बस्दा मेरो मनमा धेरै रङका मान्छे र क्षणहरू आउँदै छन् । मलाई लाग्छ, अहिले ती रङहरूले, सम्झनाहरुले मलाई थिच्दै छन् । मलाई लाग्छ, म एउटा लामो हिँडाइमा जानुपर्छ । त्यसपछि लेख्न अलि सजिलो हुन्छ .. (भोलि सोमबार अक्षर र भिडियो दुबैमा प्रसारित हुने मल्टिमिडिया कोलम ‘अनकट’ का अंश)
22
39
1
350
29,073
Arina Shrestha retweeted
my thoughts a year ago
12
47
4
421
20,896
Arina Shrestha retweeted
Newest preprint from K-lab: Direct Genome Transfer from Acholeplasma laidlawii to Yeast. Congrats to @Daniel_Nucifora Tanveer Saini @SchulichMedDent Thank you for sponsoring this research @NSERC_CRSNG #synbio #GenomeTransfer #SynCell doi.org/10.1101/2025.10.17.6…
1
11
22
2,227
Arina Shrestha retweeted
Newest preprint from K-lab: Resolving replication incompatibility between chloroplast and conjugative plasmids in E. coli. Congrats @ejlwalker and all authors. @SchulichMedDent Thank you for sponsoring this research @ARIA_research @NSERC_CRSNG biorxiv.org/content/10.1101/…
9
16
1,140
Arina Shrestha retweeted
Are you eligible for the NSERC Postdoctoral Fellowships (PDF) program and interested in joining Karas lab? If yes, please send your CV to [email protected] Details & eligibility: nserc-crsng.gc.ca/Students-E…
2
29
81
11,274
Arina Shrestha retweeted
4
30
74
9,730
Arina Shrestha retweeted
Excited to share that our lab is part of the @ARIA_uk Programmable Plants initiative! @WesternU @SchulichMedDent @westernuBiochem
The nine teams we’re funding in Synthetic Plants are paving the way for more productive, resilient, and sustainable plants.🌱 Discover how they'll deliver growth in agriculture for the UK + beyond: link.aria.org.uk/sp-c-x
1
5
26
2,501
Arina Shrestha retweeted
Our newest preprint. Congrats @ejlwalker and all authors in collaboration @Th_Mock 🔹 Fast electroporation & PEG methods 🔹Delivery of large episomes 🔹 DNA-free Cas9 editing 🔹 In vivo DNA assembly. #SynBio #Diatoms #CRISPR doi.org/10.1101/2024.10.10.6…
2
27
2
72
6,947
Arina Shrestha retweeted
Here is our newest preprint "Engineering Conjugative Plasmids for Inducible Horizontal DNA Transfer". Congratulations to @thnjaafar and all the authors. @westernuBiochem @SchulichMedDent @WesternU doi.org/10.1101/2025.03.12.6…
3
34
149
12,171