शिब चालिसे (@4leebos) header
शिब चालिसे (@4leebos) profile picture

जनद्वारा जनकालागि गरिने हितकारी शासन लोकतन्त्र बाहेक कुनै तन्त्र मान्य छैन!जय नेपाल Social Activist | Digital Influencer | Political Worker

Joined August 2016
Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)
तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ। हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
42
169
10
713
शिब चालिसे retweeted
गत हप्ता भीमफेदी नजिक चिसापानी गढीमा भएको दर्दनाक सवारी दुर्घटनामा परी ज्यान गुमाउने १४ जनाको घर, सर्लाहीस्थित चक्रघट्टा गाउँपालिका, वडा नम्बर ४ पुगियो। सबैका पीडा मुटु काम्ने खालका थिए। अन्तिममा भेट भएका यी बालक, सक्षम कुमार यादवले आफ्ना माता–पिता दुवै गुमाए। उनी पनि त्यही गाडीमा थिए। उनलाई त्यो दिन के भयो भनेर सोध्दा भने, गाडी लड्यो अनि बुवाले झ्याल फुटाएर मलाई बाहिर फाल्नुभयो। काठमाडौंको पेप्सीकोला बसी ठेलामा फलफूल बेचेर उनलाई पढाएका रहेछन्। बाबु, के बन्छौ भनेर सोध्दा एकै सासमा भने, 'डाक्टर' । भारी मन लिएर फर्किँदा यही सोच्दैछु कि उनी डाक्टर बने पनि नबने पनि उनलाई गतिलो शिक्षा दिलाउन के गर्न सकिन्छ होला। कक्षा १० सम्म उनको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेस सभापति Gagan Thapa ले लिइसक्नुभएको छ।
11
12
4
107
6,048
शिब चालिसे retweeted
प्रदीप गिरी इन्स्टिच्युटद्वारा तय गरिएको फेलोसिपको आजदेखि औपचारिक रूपमा आवेदन आह्वान गरिएको छ। वीरगञ्जमा नेपाली कांग्रेसका सभापति आदरणीय गगनकुमार थापाज्यूको समुपस्थितिमा फेलोसिपको अनलाइन आवेदन फारम सार्वजनिक गर्दै आवेदन प्रक्रिया सुरु गरिएको हो। प्रदीप गिरीज्यूका विचार, दर्शन र चिन्तनलाई नयाँ पुस्तामाझ पुर्‍याउँदै युवाहरूलाई अध्ययन, अनुसन्धान, विचार निर्माण र सामाजिक रूपान्तरणको अभियानसँग जोड्ने हाम्रो प्रयास हो। आफ्नो समाज र देशका चुनौतीहरूलाई बुझ्न, तिनको समाधान खोज्न र सकारात्मक परिवर्तनको नेतृत्व गर्न इच्छुक युवाहरूलाई यस फेलोसिपमा सहभागी हुन हार्दिक आह्वान गर्दछु। आउनुहोस्, विचारबाट बहस र बहसबाट परिवर्तनको यात्रा सुरु गरौँ। कार्यक्रममा सहभागि हुनुभएका सबैजनालाई धन्यवाद, जय नेपाल! Link: pradeepgiriinstitute.org/en @NepaliCongress @PGI_Nepal
3
26
733
शिब चालिसे retweeted
जवाफदेहिताको नारा लिएर आएको सरकारले सर्वप्रथम स्वयं प्रधानमन्त्री कार्यालय र आफ्ना सल्लाहकारहरूको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ। त्यो बिना सुशासन र जवाफदेहिताको आधार नै तयार हुन सक्दैन। सेतोपाटीको समाचारअनुसार अनुसन्धानका लागि बरामद इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा पुगेको र त्यस अवधिमा मोबाइल चलाइएको तथा केही सन्देश मेटिएको विवरणले “Tampering with evidence” को गम्भीर आशंका उब्जाएको छ। यस विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्छ। जय नेपाल! setopati.com/politics/402520
17
22
2
124
3,432
नाच्यौ मारुनि नाच्यौ!! हाम्रोमा भैलिनिको नाच ।सुभ दिपावलीको सुभकामना।।
1
160
शिब चालिसे retweeted
सल्लाहकार .....🤣
4
5
337
शिब चालिसे retweeted
लौरो पार्टी स्थानीय चुनाव अगाडी नै बनाउने की स्थानीय चुनाव पछाडि बनाउने बारे जुवागलमा बैठक - भनेपछि कुरो गम्भीर नै रहेछ ! 🙏🙏
7
15
3
94
7,682
शिब चालिसे retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
155
287
86
951
80,196
शिब चालिसे retweeted
घण्टुको सु शासन।
2
29
2
107
5,328
शिब चालिसे retweeted
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो! अब ‘शान्ति र सुशासन’ जोगाउने यति ठूलो ऐतिहासिक ठेक्का काँधमा परेपछि सरकारले आफ्नै सुरमा त्यही नगरे कसले गर्छ त? हुन त हो, जनतालाई कहिलेकाहीँ आफ्ना सानातिना अधिकार र स्वतन्त्रता खोसिएको जस्तो भ्रम पर्न सक्छ। तर दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ। बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
16
14
17
1,570
शिब चालिसे retweeted
भय र भ्रमको शासनको दुस्प्रयास नगर।
2
7
26
1,236
शिब चालिसे retweeted
खगेन्द्र सुनार केस अब रफा दफा भयो हैन त ? खासमा दान बहादुर कार्कीको कसुर चैं के हो ? मैले बुझिन ?
5
10
2
49
4,211
शिब चालिसे retweeted
७ सय २७ जनाले लुम्बिनी विकास कोषको पदाधिकारीका लागी आवेदन दिएका थिए तर सरकारले भने आवेदन नै नदिएको पुर्वाधार बिकास मन्त्रालयका सल्लाहकारलाई पदाधिकारीमा नियुक्त गर्यो । अब यो सुशासनको नयाँ मोडलको पनि बचाउ गरिदिनुहोस् साथीहरू PLEASE!
25
50
8
226
11,417
शिब चालिसे retweeted
हाम्रा IGP कतिहास्नु 🤣 @NepalPoliceHQ दिनेचै सुसासननैहोनी लु गरी खाउ 🙈
6
56
7
174
31,022
शिब चालिसे retweeted
कुकुरको रिल्स बनाए पुरस्कार पाइन्छ, आइजिपी भएर अपराधीहरुले लुकाएको मोबाइल खोजे पदबाट हटाइन्छ ! भ्रष्टाचारका विरुद्ध नेपाली नागरिकले ऐतिहासिक मत दिएर बनाएको सरकारको प्राथमिकता ! – at Nepal
9
16
72
2,246
शिब चालिसे retweeted
चोरले चोर्यो भन्ने सुचना चुहाएकाले प्रहरीका हाकीम हटाएको रे र ! कुरो के हो ?
2
13
55
1,612
शिब चालिसे retweeted
दान बहादुर कार्की कोल्याटरल ड्यामेज मात्र हुन्, निशाना अन्तै छ। तर पहिलो गासमै ढुङ्गा लाग्ने कुरा बाइपास टोलीले बुझेनन्!
4
14
6
75
8,769