धनकी देवी (@14dhaniii) header
धनकी देवी (@14dhaniii) profile picture
Joined March 2016
Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)Photo by धनकी देवी (@14dhaniii)
आमा धर्ती हुन भने ,बाबा आकाश हुन जसले सन्तानलाइ सधै ओत दिने गर्छन ... बाबाको मुख हेर्ने दिन तथा कुशे औसिको शुभकामना !! 💜
6
44
152
24,721
पाप लाग्ला, चोट दिनुअघि एकपटक सोच्नु, सोझो मनमाथि किन यस्तो हेपाइ छ तिम्रो ।। मलाई केवल समय बिताउने माध्यम ठान्छौ, मप्रति यति ठूलो किन गलत बुझाइ छ तिम्रो ।। माया गर्छु भन्छौ, फेरि पराइ ठान्छौ मलाई, ओठमा प्रेम, व्यवहारमा यस्तो बेवफाइ छ तिम्रो ।।✍️
पाप लाग्ला, चोट दिनुअघि एकपटक सोच्नु, सोझो मनमाथि किन यस्तो हेपाइ छ तिम्रो ।। मलाई केवल समय बिताउने माध्यम ठान्छौ, मप्रति यति ठूलो किन गलत बुझाइ छ तिम्रो ।। माया गर्छु भन्छौ, फेरि पराइ ठान्छौ मलाई, ओठमा प्रेम, व्यवहारमा यस्तो बेवफाइ छ तिम्रो ।।✍️
1
9
325
मैले बोलाउदा झर्को लागेको तिमीलाई मैले नबोलाउदा न्यस्रो कहिलै नलागोस। म हुँदा बोझ भएको तिमीलाई म नहुदा एक्लोपन कहिले नहोस् ।
1
9
372
शिरमा हात नपरे पनि जीवनमा तिम्रो आशिर्वाद भरपुर रहोस् । 🙏
15
392
यो संसार भोको कुकुर जस्तै हो, तपाईंसँग दिने कुरा हुन्जेल पुच्छर हल्लाउँदै आउँछ, रित्तिएपछि भुक्न बेर लगाउँदैन। #शुभप्रभात☕️☕️🙏🔱 #महादेव🕉
यो संसार भोको कुकुर जस्तै हो, तपाईंसँग दिने कुरा हुन्जेल पुच्छर हल्लाउँदै आउँछ, रित्तिएपछि भुक्न बेर लगाउँदैन। #शुभप्रभात☕️☕️🙏🔱 #महादेव🕉
3
423
कता कता दशै आयो सपिङ्ग गर्दिन्छु जस्तो पनि गर्छन् फेरि। 🤭😄
5
622
शरीर जुठाे र चाेखाे हुदैन, मुसि..!! चरित्र हुन्छ, चरित्र सफा भए बेश्यालयमा पनि देबि भेटिन्छन् अनि चरित्र मैलाे भए मन्दिरमा पनि बेस्या..!
3
16
925
गुड नाइट म्यासेज आएन अझै 😒
4
1
11
880
कर्म घुमेर आउछ यदि कसैको जीवन जिउन मुस्किल पार्छौ भने भगवान ले तिम्रो जीवन र मरण नै मुस्किल पारिदिन्छन।
5
17
663
फलामको जस्तो मुटु भएको मेरो महाराजलाई पनि विश्वकर्मा पुजाको शुभकामना !🙏
1
2
7
404
भगवान् मलाई धकेलिरहनुहोस किनकि म हार मान्न चाहन्नँ म त्यो जीवनसम्म पुग्न चाहन्छु,जुन तपाईंले र मैले मौन प्रार्थनहरुमा सँगै देखेका थियौं।
9
313
बोर भो दादा दिदीहरु स्पेस खोल्नुस त खुरुक्क।☺️
4
251
कसैले तिमीलाई पाएर पनि नगरेको प्रेम मैले पाउदिन भन्ने थाहा हुदाहुदै पनि गरेकी थिए।
2
5
28
761
हावा पनि नचलोस् म जल्दै गर्दा मेरो धुवा पनि तिम्रो वरिपरि पुगेको अब मलाई मन्जुर छैन।🙏🙏
1
16
284
ऋण भनेको पैसाको मात्रै हुदैन, कसैको गुनको ऋण हुन्छ कसैको बैगुनको ऋण हुन्छ कसैले लगाएको वचनको ऋण हुन्छ कसैलाई दिएको कसमको ऋण हुन्छ ।।
1
6
26
681
के को skin care मेरो उहाँ ले काली भन्ने बित्तिकै मेरो Face मा glow आउँछ ..😊🤪
1
15
277
श्राप त दिन्न तर मेरो सोझोपनको फाइदा उठाउनेहरुलाई बस यति चाहन्छु कुनै दिन उनीहरूले पनि कसैलाई साँचो मानेर पाएको चित महसुस गरून् । 🙏
10
263
जय जय होस् तिम्रो जय जय होस् थोपा आँसु अझरोस् मै झै रुन नपरोस् सानु तिम्रो जिन्दगी सुखमय होस् ।🙏
6
277
धनकी देवी retweeted
यदि निराहार व्रत बसेर पाउने भए, म केही माग्दिनथेँ न धन, न सुख, न लामो आयु बस्, मेरो मनभित्र थोरै शान्ति माग्थेँ… किनकि भोक त एकछिन सहन सकिन्छ, तर हरेक दिन आफ्नै मनभित्र रोइरहनुको पीडा कसरी सहनु र? शब्द @Amrita23456
4
11
429
के साइनोले मागु तिमीसँग समय न त समय मेरो हो न त तिमी नै मेरो।
2
13
369
गुमेका सबै कुराले दु:ख र पाएका सबै कुराले खुसी मिल्छ भन्ने हुन्न। केही गुमाएका कुराले खुसी मिल्छ भने केहि कुराले पाएपछी झनै दु:ख र पीडा बढाउछ। #गुड_मर्निङ 🙏❣️
1
10
286