
#Researcher & #Practitioner of #Labour #Employment, #SocialProtectio & #PublicPolicy Previously from @ybasnet
Kathmandu, Nepal
Joined November 2011
- Tweets10.9K
- Following3.9K
- Followers2.6K
- Likes4.2K
Pinned Tweet
#बेरोजगारी को समस्याले #द्वन्द्व_सिर्जना र #नागरिक_आन्दोलन लाई बढवा दिन्छ। समयमै गरिने सामान्य #नीतिगत_निर्णय को कार्यान्वयनले यस्तो समस्यालाई #निराकरण गर्न सकिन्छ।
openknowledge.worldbank.org/…
बिगतको हाम्रै अनुभवलाई दृष्टिगत गर्न चुक्नु हुन्न। #बारम्बार_एउटै_गल्ती_गर्नु_बेबकुफी_हो।
श्री #LaxmiSunriseBank (@X एकाउन्ट छैन रहेछ!), यहाँहरूको बैंकले प्रयोग गर्दै गरेको #DepositVoucher मा गोल्डेन / सुन्तला रंग प्रयोग गर्नु हुदो रहेछ।
यो रंग यहाँरूको #Brand संग मिलाउन खोज्नु भएको हो, यो बुझिन्छ। तर, यो रंगले लेखेको अक्षरहरू सामान्य ब्यक्तिले समेत बुझ्न कठिन हुन्छ। त्यसैमा बैंकको काउन्टरमा उज्यालो पुगेन भने पढ्नै सकिँदैन।
अब Colour Blind वा आँखा कमजोर भएको ब्यक्तिले पढ्नै सक्दैनन। अक्षर कालो वा गाढा निलो नै गर्नु पर्छ।
206
#BeReadyCampaign ... जापानले ३-७ दिन र बेलायतले ३ दिनको अत्यावश्यक सामग्रीहरु राख्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ। यस्तै तयारी आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, नर्वे, फिनल्यान्ड, स्विडेन आदीमा पनि भई रहेको छ। अमेरिकी सेनाको पनि यस्तै तयारी छ। कुरो के साईबर अट्याकको हो?
🤖 Made with AI
97
यो भन्दा भन्दै थाकिएको थियो। Highway designer हरूले यो जान्न जरूरी लाग्दछ। जंगली जनावर मात्रै हैन मानिस र घरपलुवा जनावरलाई सडक पार गर्न कि padestrian underpass या Highway हरूमा flyover बनाउँ। सडकलाई ग्रेड मिलाउदै गएर underpass मिलाउन गार्हो छैन। Elevated skywalk मा मानिस हिड्न समेत कठिनाई हुन्छ।
शहरी क्षेत्रमा underpass बनाउन उपयुक्त होला।
Good News: Nepal Government has started process to upgrade 70 KM Hetauda - Narayanghat highway with 2 KM 4 lane flyover to protect wildlife. 😮
Photo: Represetive AI Image
1
93
केही दिन अघि भारतले @Starlink सञ्चालन गर्न दिएन भनेर @elonmusk ले वाकयुद्ध नै छेडे। अहिले #Starlink को infrastructure लाई प्रयोग गर्दै अमेरिकी सेनाको #StarShield सञ्चालन गरेको बिषय बाहिर आयो।
theguardian.com/world/2026/o…
133
६ सय जनालाई रोजगारी दिन १.५ अर्ब लाग्यो। प्रतिब्यक्ती रोजगारी सृजना गर्न करिब २५ लाख लाग्ने देखियो। १० लाख नै खर्च लागे पनि १ करोड ९२ लाख रोजगार बिहिन श्रमिकलाई रोजगारी सृजना गर्न १९२ खर्ब लाग्छ।
डेढ अर्ब लगानी थपेर तयार भयो काठमाडौं स्टिलको नयाँ प्लान्ट, ६ सय जनालाई रोजगारी nepalkhabar.com/economy/2841…
64
“#Incivility in #political #discourse is not just bad manners. It #marginalizes , #distorts deliberation, and #weakens the norms that make #democratic #accountability possible.” - Prof. Kathleen Hall Jamieson (University of Pennsylvania)
अभियन्ताहरू थप सजग हुन जरूरी छ।
75
#SadNews बुढिगण्डकीमा बाढी। बाढिपहिरोले हैरान नै पार्ने भयो त।
ekantipur.com/news/2026/10/1…
51
नेपालको केही जिल्लाहरुको जनसंख्या बृद्धि दर घटेछ। विभिन्न कारणहरु छन्। त्यस मध्ये श्रीमान श्रीमती संगै नबस्नु पनि हो। आफ्नो श्रीमान वा श्रीमती छाडेर देशको अन्य भाग वा विदेश जानु परे पछि बच्चा कसरी जन्मिन्छ त? संगै वस्ने वातावरण निर्माण गर्न के गर्नु पर्छ भन्नेमा नीति निर्माण गर्ने व्यक्ति अनभिज्ञ त पक्कै पनि छैनन् होला।
119
सम्भवत: #इन्टरनेट मा भारी शुल्क वृद्धि हुने रे। यही देख्न बाँकी छ। 🤬
154
म: आर्थिक वातावरण र मुद्रास्फीति नसुध्रेर गाहारो भो त।
उ: यो पुरानो दलले दिएको उपहार हो। हामी चिन्तित छौं।
म: पुरानोले गरेनन ... अब के गर्ने?
उ: सुशासन नै हाम्रो एजेण्डा हो।
म: मूल्यवृद्धि र आम्दानी घट्दा अफ्ट्यारो भो त!
उ: यस्तो देखिदै छ। हामी चिन्तित छौं।
म: अब के गर्ने त?
उ: पहिले देश बनाउने हो!
म: नागरिक अफ्ट्यारोमा परेर देश बन्ला त?
उ: पहिले देश बनाउने हो। ब्यक्तिगत समस्या पछि।
म: ए ... हस । नमस्ते।
1
1
222
१९ वसन्तसँगै...
निरन्तरको साथ...
अनि भरोषा पनि .....
#bettertogether #19thAnniversary #myforeverperson
2
6
294
🌊 Post-Flood Recovery: Moving from Relief to Resilience 🇳🇵(find the presentation link at the buttom)
At a Sept. 10 Employment Sector Reform Dialogue Forum, I presented public policy options for post-flood #employment & #SocialProtection in Nepal.
Disasters are severe economic shocks -> income stops, debt rises, & local markets freeze. Relief is just step 1:
💵 1. Cash:Protects immediate consumption & dignity.
🛠️ 2. Jobs: Public works restore income & fix roads/canals.
🌱 3. Livelihoods:Grants & tools re-activate local MSMEs.
🏗️ 4. Rebuild: Risk-sensitive planning reduces future shocks.
💡 Key takeaway: We must target vulnerability AND recovery potential, while linking skills directly to market demand.
Protect people now ➔Restore work quickly ➔ Rebuild for the next shock. 🔄
Presentation Link: 1drv.ms/b/c/f5f5674144218d60…
#NepalFloods #PublicPolicy #CashForWork #NepalEconomy #DisasterRecovery
1
111
🌊 Relief isn’t enough after floods—we need jobs + infrastructure. 🛠️💰
Recent #GLOF floods in #Rasuwa, #Nuwakot, & #Dhading wiped out roads, crops, & local incomes.
Why a "Cash-for-Work" (CfW) model is the best path forward:
🔴 Cash Aid: Helps immediate needs, but leaves public infrastructure broken.
🟡 Contractors: Great for mega-bridges, but too slow for urgent local repairs. 🟢
Cash-for-Work: Pays local victims to fix their own roads, irrigation & water lines.
The Triple-Win:
1️⃣ Instant cash income for families
2️⃣ Restores frozen rural markets
3️⃣ Fast micro-infrastructure repair without red tape
🌍 Proven Success: Pakistan (2M beneficiaries), Philippines (210k jobs), Yemen (110k jobs) & Nepal (2015 earthquake).
Check out my article on @ekantipur_com 13 Sept 2026.
ekantipur.com/opinion/2026/0…
#NepalFloods #CashForWork #PublicPolicy #NepalEconomy #DisasterRecovery
96












