Sushil Panta (@yespanta) header
Sushil Panta (@yespanta) profile picture

Journalist

Kathmandu
Joined April 2012
Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)Photo by Sushil Panta (@yespanta)
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको कार्यसमितिलाई दिइसकेको अवस्थामा शेरबहादुर देउवा समूहले गरिरहेको समानान्तर महाधिवेशनलाई मान्यता नदिने स्पष्ट पारेको छ ।
1
154
AI भिडियोले राम्रोसँग झुक्याए जस्तो छ, नयाँ प्रहरी महानिरीक्षकले यस्तो बोलेको सुनिको थिएन !
‘आईजीपी होसमा हो कि बेहोसमा बोलेको सुन्छु– केपी ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु रे !’
108
गाँजाको नियन्त्रित व्यावसायिक खेतीका लागि तीन महिनाभित्र कानूनी व्यवस्था गर्न सर्वोच्चको परमादेश​ lokaantar.com/story/332330/2… सर्वोच्चले अन्तर्राष्ट्रिय महासन्धिको व्यवस्था समेतको व्याख्या गर्दै औषधीय तथा औद्योगिक प्रयोगका लागि अन्तर्राष्ट्रिय कानूनले रोक नलगाएको निष्कर्ष निकालेको छ
75
एउटा रोचक संयोग– तीनवटा सुरक्षा निकायको उच्च ओहोदामा तीन भाइ lokaantar.com/story/331687/2… विकासकी पत्नी डा. समृद्धि बस्नेत सशस्त्र प्रहरी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छिन् । दिलिपकी पत्नी वसुन्धरा खड्का नेपाल प्रहरीको एसपी छिन्
1
169
त्यो दिन शेरबहादुर देउवाले भनेका थिए– 'यो प्रधानमन्त्रीले कुनै राम्रो काम गर्न सकेन एउटै राम्रो काम गर्‍यो, महाकाली सन्धिमा हस्ताक्षर !' आनन्द ढुंगाना, सांसद, नेपाली कांग्रेस
‘त्यो दिन देउवाले भन्नुभएको थियो– यो प्रधानमन्त्रीले कुनै राम्रो गरेन, एउटै राम्रो गर्‍यो महाकाली सन्धिमा हस्ताक्षर’
1
458
चुनदेवीमा देउवाको मनोदशा ~ ~ ~ अझै पनि कांग्रेसको आधिकारिकता पाउने दृढ विश्वास, कार्यकर्तालाई 'घुमाउँछन् फोन' मौन हुँदै गएका छन् देउवा, कसैले साथ छाडेको खबर सुन्दा भन्छन्– जाओस्, जाओस् ! lokaantar.com/story/330083/2…
2
241
स्वयं सो पार्टीका नेता कार्यकर्तालाई त्यो हैकम र उकुशमुकस स्वीकार्य छ भने अरूले किन टाउको दुखाउने ? जहाँ, 'कमरेड बुखारिन'हरू बहादुरीका साथ लाचारी स्वीकारी रहेका छन !
1
3
97
without any comments ~ ~ ~ उठ्दा, बस्दा, बोल्दा ओलीको अनुमति लिनु पर्ने !
‘एमाले बैठकमा बोल्नु पर्दा अध्यक्षसँग अनुमति लिएर, अनुमति प्राप्त भएपछि मात्र बोल्नु पर्ने । अध्यक्षलाई लागेमा समय हेरफेर हुन सक्ने’
1
1
1
199
एमालेको चाहनाअनुसार पुरानो संसद पुनःस्थापना गर्नका लागि जनता आन्दोलनमा आइदेलान् ? चुनावमा भाग लिएर हारेको नेताले पुनःस्थापनाको माग राख्दै आन्दोलनको नेतृत्व गर्नु कति नैतिक र राजनीतिक होला ?
'लुकाउनुपर्ने विषय छैन, अघिल्लो संसद पुनःस्थापनालाई राजनीतिक एजेन्डा बनाउँछौं'
1
2
1
4
2,431
आकाशमा उड्यो करणको सपना, अब महावीरलाई भेट्ने चाहना lokaantar.com/story/328091/2… रूपन्देहीको सियारी गाउँपालिकाका युवक करण मल्लाहले ‘नमूना हवाइजहाज’ बनाएर उडाउन सफल भएका छन्।
2
2
152
१३ वर्षमा सबै गुमाएका गौरवको मुटु हल्लाउने कथा– कुनाकाप्चा खोज्छन्, बुवा नभेटेपछि भक्कानिन्छन् ! lokaantar.com/story/327630/2… 'मैले आयुर्वेदिक अस्पतालमा गएर बुवालाई सबैतिर खोजेँ । तर, कतै भेटिनँ । सबै भन्छन्– अब मेरो बुवा आउनुहुन्न । म कोसँग बस्ने ?'
157
डिजिटल भीडको निसानामा न्यायालय: अभिव्यक्ति स्वतन्त्रता कि विधिको शासनमाथि प्रहार ? lokaantar.com/story/327183/2… पूर्व न्यायाधीशदेखि विज्ञ भन्छन्– 'पूर्वाग्रही ढंगले चरित्र हत्या गर्ने प्रवृत्ति चिन्ताको विषय'
1
117
१० हजारमुनि अख्तियारको 'स्टिङ अपरेसन' नहुने, ठूला माछा समाउँदा पदाधिकारीमाथि नै 'थ्रेट' ! lokaantar.com/story/327014/2… ‘अनुचित कार्य’सम्बन्धी विषय हेर्न नपाउँदा उजुरीको चाङबीच आयोगको लाचारी
190
संघीयतालाई थप बदनाम गर्ने दृश्य ~ ~ ~ प्रदेश संरचनाको औचित्यबारे जनतामा प्रश्न उठिरहेको बेला, कोशीमा भद्दा मन्त्रिमण्डल बनाइएछ सबै प्रदेशमा मुख्यमन्त्रीसहित ३ मन्त्री भए पुग्छ दलहरू नै जनआक्रोश बढाउने हर्कत गर्दैछन्
100
संसदमा राजेन्द्र राईको प्रश्न– पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरियो, घरमा खानतलासी गरियो, छोराछोरीको ल्यापटप लिइयो, सरकारले यसो गर्न मिल्छ?
पत्रकारलाई लेख्न अवरोध गरेर सरकार अधिनायकवादी बाटोमा हिँड्न खोजेको? घरमा किन खानतलासी गरियो?'
152
म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ! देउवाको भनाइमा कुनै कपट छैन आफ्नो मनमा लागेको कुरा नलुकाई बोल्दिए, इतर भेलामा ताली बज्यो !
म हिन्दु हुँ, पशुपति जान्छु, धार्मिक स्वतन्त्रताको पक्षमा छु– शेरबहादुर देउवा
186
शशांकलाई शिखण्डी बनाएर गगनमाथि भइरहेको प्रहार lokaantar.com/story/326278/2… मोहन बस्नेत र राजु श्रेष्ठलाई प्रवक्ता बनाएर इतर समूहले कस्तो प्रजातान्त्रिक पार्टी बनाउन खोजेका हुन् ? के आजको दिनमा सीमित कांग्रेस कार्यकर्ताबाहेक आम जनताले इतर समूहका नेतालाई पत्याउँछन् ?
1
162
रास्वपा सांसदले सरकारलाई कटाक्ष गर्दै सोधे— प्रधानमन्त्री र मन्त्रीको क्वार्टरमा खाना पकाउने ग्यासको अभाव छैन होला ! २ कम २ तिहाई (कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठको विम्ब) सरकारको निकम्मापनबारे रास्वपाका अरुले पनि बोलुन !
जनता लाइन बसेको देख्दा चुनावअघि गरेको वाचा सम्झेर मलाई लाज लाग्यो— रास्वपा सांसद प्रसाईं #LokantarNews #Lokantar #Lokantartv #RameshPrasai
138
मध्यरातमा आउने हो प्रधानमन्त्रीको सम्बोधन? सुरुमा ६ बजे भनियो, त्यसपछि साढे ६, अनि ८ बजे। तर, साढे ८ बजेसम्म आएको छैन। राजकाज र सरकार सञ्चालन पनि एउटा अनुभवको कुरा हो !
5
252
३ किमी सुरुङमार्गको काम कसको पालामा सुरु भएको थियो भन्ने जस लिन होडबाजी चलिरहेको छ- मानौँ, देश बन्नका लागि यत्ति एउटा सुरुङ बन्न बाँकी थियो ! फास्ट ट्र्याक बन्दाको दिन के हाल हुने होला ?
1
139