हिन्दुस्तानकाे उदयपुरमा महाराणाहरूकाे राज्यकालमा बनेकाे CITY PALACE म्युजियममा रहेकाे नेपालकाे हल्का चुच्चे नक्शा ।
Dear @ShahBalen please get your handle varified ✅. Some fraudulent people are making fake accounts in your name and posting JPT posts. It may harm your personality and fame.
चूनावि गठबनन्धन लाेकतन्त्रकाे उपहास हाे । कुनै निश्चित आस्थावान लाेकलाइ अर्काे आस्था बाेकेकाे पार्टीलाइ भाेट दिन लगाउनु भाेट र लाेककाे खरीदबिक्रि नभएर के हाे? के हामी भेडा बाख्रा हाैं? @SherBDeuba @kpsharmaoli @cmprachanda @ncp_madhavnepal @brb1954
Vidya retweeted
युक्रेनमा रहनु भएका नेपालीहरुको लागि सम्पर्क गर्ने माध्यम:
नेपाली राजदूतावास, बर्लिन
तृतीय सचिव-सहारा चौँलागाइँ
सम्पर्क नं.+491709808063
Email: [email protected]
मस्कोस्थित नेपाली राजदूतावास:
शुशिल घिमिरे, कार्यवाहक राजदूत
सम्पर्क नं.+79680702815
Email: [email protected]
Vidya retweeted
प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन । यो आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो । आजको यो ऐतिहासिक दिनमा जनताले अपेक्षा गरेको, रोजे-खोजेको सही शासन पद्धती र विधि विधानमा लाग्न सबैको ध्यान जाओस्, ७२औं प्रजातन्त्र दिवसको सम्पूर्ण नेपालीहरूमा शुभकामना ।
Vidya retweeted
📢We are looking for innovative ideas that can promote Kathmandu’s tourism, env, health & education sector. Send us your idea and stand a chance to participate in an enriching entrepreneurship programme & win NPR 5⃣0⃣0⃣0⃣0⃣0⃣. bit.ly/3ATTAcV
Vidya retweeted
एकिकरण गर्दा भएका कुनै ज्यादतीमा चित्त दुखाएका सबै व्यक्तिलक्षित गरी नेपाल सरकारले औपचारिक क्षमा माग्दै एकिकरण दिवस सर्वग्राही बनाऔँ! देश हाँक्ने तपाईँहरू झुर भए पनि 'नेपाल' देश यिनकै कारणले अस्तित्वमा छ, यो यथार्थ हो। पुस २७ मा 'एकता दिवस' मनाउन र बिदा दिन कन्जुस्याइँ नगरौँ!🙏🙏
Vidya retweeted
आजका युवा भोलि का कर्णधार हैन
आजका युवा आजैका कर्णधार, आजैका साझेदार अनि आजैका लागि ज़िम्मेदार
यहॉहरुको विजय समग्र पार्टी मात्र हैन समग्र देशकै लागि सार्थक बनोस्
हार्दिक शुभकामना
@thapagk @bishwaprakash77
Vidya retweeted
There's no use if you read a lot but don't think enough or you think a lot but don't read enough. The sweet spot is somewhere in the middle.
सेता पहेंला चन्द्र जाती, काला राता चन्द्र नजाती ... What does Physics say about this Nepali Statement?
youtube.com/watch?v=sJG-rXBb…
अायूर्वेदकाे बारेमा जान्न मन भए...
To mark the 5th #AyurvedaDay, a 3 days e-ITEC course "introductory Ayurveda course for beginners" is being organised from 9-11 November 2020, conducted by National Institute of Ayurveda. For details visit itecgoi.in/courses_listinst?…
@MEAIndia @ITECnetwork @MFA_KZ @IndianDiplomacy
He was not just a man, he was a great humanbeing. Deeply saddened to know that #PranabMukherjee is physically nomore in this world!
















