Pinned Tweet
🌿
तिमी,
बाजु फैलाएर बर्षातको स्वागत गर्नु
म बादल बनी थोपामा परिणत हुदा,
तिमी,
स्वर्णिम सन्सारमा मन्त्र मुक्त हुनु
हरेक थोपा तिमीमा समाहित हुदा🌿🌿
#म_अनि_तिम्रो_शब्द
🌿
एककोरो त यो खोला पनि चल्दैन रहेछ थाहै भएन!!
जाले रुमाल दोभानमा अल्झिदैन रहेछ थाहै भएन!!
राधाकृष्ण कसरी अमर रहे बिछोडलाइ तुलना गर🙏
कसरी देखाउ समुन्द्रमा आगो बल्दैन रहेछ थाहै भएन
#म_अनि_तिम्रो_शब्द
🌿
खै कस्तो लत बस्यो भट्टिवाली साइली फेरि
कमर मर्काउदै आइ माटीवाली राइली फेरि
एउटीको छिनेको कमर अर्कि दिलकी साफा
दुबैलाइ साली भन भनी दिलवाली माइली फेरि
#म_अनि_तिम्रो_शब्द
म अनि तिम्रो शब्द retweeted
गाउँ-गाउँमा उज्यालो छाओस्, बस्ती-बस्तीमा मुस्कान
जहाँ पसिनाको मूल्य होस्, र हुर्कियोस् स्वाभिमान।
पहाडका अग्ला टाकुरादेखि तराईका हरिया फाँटसम्म
सबैले पाऊन् न्यायको छहारी, फुलोस् नेपालको नाम।
#विनोदविनोदी
🌿
के छर देउ तिमीलाई मैले आफ्नै शरीर गलेको छ,
उजाड यो मलवामा सारा जीवन सबै बलेको छ।
चर्किएर छाती आमाको छोरा आउने आशमा छिन्,
चाडपर्व आयो न शरीर आयो लास, आस जलेको छ।
#म_अनि_तिम्रो_शब्द
म अनि तिम्रो शब्द retweeted
कल्पना नै मिठो हुन्छ,
देखिएको सपना भन्दा।।
सम्झना नै अमर रहन्छ,
दिएको उपहार भन्दा।।
म अनि तिम्रो शब्द retweeted
उनी वाहेक अरुको हुन् नसक्ने म
म वाहेक सबै कोे हुन् सक्ने उनि।।
🥺🦚❤️
#luri
म अनि तिम्रो शब्द retweeted
ॐसच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे।
तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।🙏
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने।
प्रणतक्लेशनाशाय गोविन्दाय नमोनमः।।🙏
ॐपरित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।।🙏
🌿
सम्झनाको भारी बोकि जाउ कहाँ जाने ठाउँ छैन
प्रिय तिम्रो शरण आए तर त्यो बास बस्ने ठाउँ छैन
#म_अनि_तिम्रो_शब्द
म अनि तिम्रो शब्द retweeted
एक चाेटी पराई जस्तो व्यवहार
गरिसकेपछि, हजाराै राम्रो व्यवहार
गरेपनि पराई नै लाग्छ।" 💔🥹
म अनि तिम्रो शब्द retweeted
तिमीलाई
अझै थाहा छैन
कि मैले तिम्रै नाममा
कतिपय रातहरू
अनिँदै बिताएको छु!
कतिपय शब्दहरू
तिम्रै मुस्कानमाथि
खर्चिएको छु।
#विनोदविनोदी
म अनि तिम्रो शब्द retweeted
आज मरिहत्ते गर्दै बोल्दै छु, बोल्ने गर
मनमा भएका पीर–व्यथा खोल्ने गर
भन, भविष्य कसले देखेको छ र यहाँ?
मेरो पनि मन कहिलेकाहीँ त टटोल्ने गर।
#शुभ_प्रभात_वंदन
#शुभबिहानी
🌿
खै कस्तो अधर आइ सक्यो तिमीले पनि तिलरी सिंदुर फेर्यौ
तलुनाका कलियुग हो कान्छा हेर्ने नजर नपाएर बिदुर फेर्यौ
#म_अनि_तिम्रो_शब्द










