Wilderness'cave
Joined January 2014
I have no philosophy, I have senses....... If I speak of Nature it’s not because I know what it is But because I love it, and for that very reason. #Pessoa
1
9
सरकारलाई जिम्वेवार बनाउन प्रश्न गरौ । यो प्रलयको सामान गर्ने प्रयासलाई कुण्ठाको झटारो हानिरहदा तपाईहरूको चरित्रमा पनि त् बाढी पसिरहेको हुन्छ । यहि हो समाज, अनि सरकार । २४ क्यारेटका दलहरूकै बिद्रोही मतदाता हुन रास्वपाका, उहि आफ्नै नेता साथीहरू ! पिडकमा समभाव राखौ, पिडित नगराऔ ।
1
41
Sumi Bhardwaj retweeted
lips 👀 Nepal Floods 2026 Explained: What Caused the Deadly Flash Flood?
510
3,171
151
14,378
862,175
Sumi Bhardwaj retweeted
बाढीमा बेपत्ता भएकाहरूको शव फेला परे पनि पहिचान हुन नसक्नुका कारण के हुन्? भिडिओ : ईश्‍वर जोशी #BBCNepali #NepalFlood #NaturalDisaster
1
7
4
39
13,993
सामाजिक संजालमा विभत्स तस्विर राखेर पिडित मनहरू खल्वलाउने कार्य के का लागि हो ? शोकबाट पार लगाउने उपाय खोज्नुस न बरू । पिडित थाकेका मनहरूका पिडा मात्र सुनौ, प्रश्नमाथि प्रश्न किन बर्साउने हुन ? तीनवटै सरकारलाई युद्दस्तरमा राहत र पुनर्स्थापनाको लागि सहयोग गरौ न । समभाव राखौं ।
1
72
नेपालीका दुखका कहर के कम थिए र ? आज फेरी भोटेकोशीले बनाएको विभत्स घाउ शायदै निको होला ! यो प्रकृतिक प्रलयले विश्वको ध्यान तानेपनि जलवायु संकट घटाउने उपाय के सोच्लान त् ? हाम्रा संकटहरू गहिरिदै छन, उठ्न त आफै पर्छ । यो दुखद घडी पार लगाउने अचुक उपाय के एउटैसंग मात्र होला त् ?
1
29
Sumi Bhardwaj retweeted
Another useful bulletin hub for verified updates, emergency notices, and critical information regarding the floods in Nepal. बाढीसम्बन्धी पछिल्ला जानकारीहरू एकै ठाउँबाट लिनका लागि नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध यो रिसोर्स हब उपयोगी हुनसक्छ: nirajbhusal.github.io/rasuwa…
37
2
42
3,352
यो बिपदको समयलाई अझै भयाबह बनाउने तस्बिरको बाढी नबगाऔ । भयानक त्रासदिलाई सबैको साथ र सहयोगले मात्र सहन गर्ने शक्ति मिल्नेछ । सरकारले यो प्रकृतिक तान्डवमा कसरी हुन्छ चाढै कार्य गरोस । पृथ्वी तात्दैछ र यसको दुष्प्रभाव आज हामीले भोग्दैछौ । भविश्यमा हुने क्षतिको पनि निरूपण गरौ ।
3
78
Sumi Bhardwaj retweeted
मन भारी छ। बेपत्ता भएका दिदीबहिनी, दाजुभाइको नामको लिष्ट झनझनै लामो देखिदै छ। सक्ने गरौ। जथाभावी चन्दा भन्दा सरकारलाइ मद्दत गरौ। यही समयमा आफ्नो राजनीति हैन कि राज्यलाइ गरौ नत्र चूप बस्दा राम्रै हुन्छ💔🙏🏽 #RasuwaFlood – at Nepal
2
14
1
39
2,644
“हो, मैले त भनेकै हो नि “ भन्दै आफ्नै बौद्दिकताको राग अलापेर के हामी सफल हुन्छौ र् ? नेपाल बहुसंख्यक हिन्दू र अल्पसंख्यक मुसलमान बसेको देश हो । यसमा दूबैका आफ्ना कमीकमजोरीहरू कहिल्यै मिल्नसक्दैनन, तब त्यसबेला सम्पूर्ण धर्मालम्बीहरूको ठूलो त्यागको आवश्यकता पर्छ ।
1
1
55
हाम्रो बौद्दिकताको परिक्षा दिने बेलामा असफल नहऔ । आज जोकसैले कसैको घरमा झोसेको आगोको रापमा राजनितीको रोटी नसेकौ, त्यो रोटी जल्ने दिन पनि नआओस । आजको सरकार असफल हुदा तपाईहरू पनि सफल नहुन सक्नुहुनेछ, बेलैमा सोचौ । समय अप्ठ्यारोमा चल्दैछ । सरकार, हिम्मत गर । अगी बढ ।✊
6
किसी के कद से उसकी औकात मत तौलना, क्योंकि तूफान में पेड़ उखड़ जाते है पर घास नहीं..
10
132
3
1,008
16,505
महाज्ञान ।
"ज्ञान का सबसे बड़ा शत्रु अज्ञान नहीं, बल्कि यह भ्रम है कि हमें सब कुछ पता है।" यूल ब्रायनर
42
Sumi Bhardwaj retweeted
"जो नहीं बदलता, वह स्वयं को दोहराता रहता है।" पाब्लो नेरुदा
22
258
5,441
विश्व गुरूको सत्ता पनि हल्लिन लागे जस्तो छ । जनताको भोटले बनेको सत्ताले चोट दिन थाल्यो भने के त्यो सत्ता रहला र धेरदिन ? युवाहरूको दिमागमा बलेको ज्वालाले निरंकुशतालाई हो खरानी बनाउने, तर सत्ताधारीको मोह कति बिषैलो हुदोरहेछ । सत्ताको परिवर्तन अवश्यम्भावी छ ।✊
36
ज़रूर सुने xitter.cf/i/status/2080083601664…
16
671
32
2,163
31,210
कमलेश्वर 🌺
16
160
4,202
Sumi Bhardwaj retweeted
ABHI BHI ZINDA HUN.... DAY 25
4,414
20,716
731
112,272
1,912,309
राज्यदोहनको पोखरीबाट बाहिर उछिट्टिएको माछाको जस्तो छटपटी पनि बिस्तारै घट्दै जानेछ ।हरेक परिस्थितीलाई राजनैतिक रंग दिने विचार पनि जनताबाट विचारित हुदैजाला । आफुलाई हेर्नुस र पर्खनुस । हैट, सत्ता लिप्सा मात्र हो यो; राजनिती होईन ।
1
3
175
बर्षेझरीको भेल भन्दापनि छताछुल्ल भएको यो प्रतिशोध र कुण्ठाको पनि त किनारा होला कतै ! जनताले गरेको न्यायको विरूद्द उर्लेको यो बौद्दिकता पनि इतिहासमा दर्ज हुनेनैछ । परिक्षाको नतिजा कम्तिमा ६ महिना कुर्नेहरूले आजको सरकारले १०० दिनमा नतिजा दिएन भनेर कुर्लनेहरूको बौद्दिकतालाई सलाम।
1
1
4
268