Sundar Khanal (@srkhanal) header
Sundar Khanal (@srkhanal) profile picture

भूपू पत्रकार, काँठे लाेकतन्त्रकाे पक्षपाति, A buffalo-rider-turned-editor(ex)

Nepal
Joined June 2009
Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)Photo by Sundar Khanal (@srkhanal)
गगनको उम्मेदवारी: भए मेस्सी, नभए एमवाप्पे
5
15
3
156
21,167
५१ प्रतिशतले वर्तमान नेतृत्वलाई ठाडै अस्वीकार गरेपछि पनि काँग्रेसलाई यथास्थितिमै ढड्याएर राख्ने मनसुवा भनेकाे यसलाई कुहाएर, बहेल्याएर मिर्काउने दाउ मात्र हाे ,अब पार्टीलाई फ्रेस म्यान्डेटमा लगेर निकासमा लग्नुपर्छ, ल्याङल्याङ सहेर नबसाैं ॥
5
270
विशेष महाधिवेशनको पक्षमा आएको लहरलाई आफ्नो कथित ‘प्रभाव’ले थाम्न नसकिने भएपछि ‘प्रभावशाली’ दाजुहरूले ‘हस्ताक्षर फिर्ता गराउनूस्’ भनेर घाइते सभापतिलाई नै अघि सारेछन्। बिचराले कति जनालाई फोन गर्ने होला? अब परिवर्तन भएरै छाड्छ दाइ, बल नगर्नूस् !
9
29
5
155
9,696
यी प्रकाशशरण दाजु कताका केका पिएचडी हुन्? तर्ककाे स्तर त हाम्राे गाउँकाे टेप्रे माइलाकाे जतिकै छ। दाजु डा रामशरण चैं त याे देशकाे १० वर्ष प्रधानमन्त्री हुनुपर्ने मानिस थिए। एउटै भुँडीका सन्तान भए पनि बुद्धि चैं कहाँ राजाराम कहाँ के जाति भन्डारी भनेजस्ताे!
1
3
144
भक्तपुरबाट विशेष महाधिवेशनकाे मागमा हस्ताक्षर गर्ने पचास प्रतिशत बढि भैसके , देशभर अझ धेरै लहर छ, एउटै जिल्लाबाट ९२ प्रतिशतले समेत हस्ताक्षर गरेका छन्। रातभरमा अझै धेरैलाई परिवर्तनकाे पक्षधर बन्ने मन आउला, स्वागत छ!!
79
विदेशीले पालेकाे तारकासुर भन्दा नेपालमै जन्मेकाे कामदेव ठिक छ!
1
63
मूलधारे राजनिति ३७ वर्षमा कति खाेक्रियाे विचार गरूँ त!एउटा लम्फुले मिनरलवाटर खुवाइखुवाइ सिंदरबार जलाउन लगायाे।अनि काेहि गुन्डुकाे कुनामा डुक्रेर त काेहि पाटनकाे ससुरालीमा सुतेर विरासत जप्दैछन्।। वाली लाउने राँगाेले बरू आफ्नाे सिमितता बुझ्ला,यी डाँग्राहरूले बुझ्दैनन।
1
2
432
फाेहाेरमा गजवकाे दामवाला खेला छ नि त
दशैंमा एक महिनाको अतिरिक्त शुल्क हामीसँगै उठाउने, अनि दशैं लागेदेखि (फोहर संकलन नभको आज नवौं दिन, हप्तामा दुईचोटी हुन्थ्यो) फोहोर संकलन बन्द छ!!
138
बेल्टकाे वारेन्टी १ वर्ष भन्छ पसले भाइ। सरकारकै वारेन्टी छैन, जबकी!
4
140
What a symmetry! Perfection is nature, and we make it vulnerable.
2
273
छाेराकाे विहेमा ओलीलाई त्यतिबेला वधाइ भन्नुभाथ्याे कि थिएन???
77
Good going, sir!
Replying to @ShashiTharoor
The mood was lively, as it usually is when spirited women activists are involved! #MahilaSahasYatra @MahilaCongress
2
190
दशैंकाे शुभकामना: अर्काे र आउँदा दशैहरू स्थिर, सुरक्षित र चैनपूर्ण वातावरणमा मनाउन पाइयाेस्।
76
म कसकाे कति गुलाम भएँ भनेर सबै क्षेत्रका नेताले महसुस गरेका छन्? नेपालका हरेक क्षेत्रका आइकन भनाउँदाकाे दाेहाेराे चरित्र, पन्डित्याईं र आत्मश्लाघाकाे प्रदुषण टियरग्याँसझैं पिराे छ। समाजकाे सबैभन्दा घातक राेगै अर्धवुद्धिजिवीकाे कुन्ठा हाे। म किसानले यति बाेलें, हजुरलाई के लाग्छ?
सात दशकमा सातवटा संविधान फेरिसक्दा पनि नेपालको हालत यस्तो किन छ ? हरेक १० वर्षमा आन्दोलन हुने देश भएर पनि नेपालको हालत यस्तो किन छ ? यूएईले समेत नेपालीलाई भिसा रोकेको छ । के तपाईंलाई थाहा छ, यूएईले भिसा नदिने अन्य ९ देश कुन–कुन हुन् ? अफगानिस्तान, यमन, सोमालिया, सुडान, युगान्डा, क्यामरून, लिबिया, लेबनान र बंगलादेश । हुँदाहुँदै भारतले समेत नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने अवस्था आएको छ । सगरमाथा अग्लो छ, भन्दैमा हामी स्वतः अग्लो हुँदैनौँ । बुद्ध नेपालमा जन्मेका थिए, भन्दैमा हामी स्वतः न ज्ञानी हुन्छौँ, न शान्तिप्रेमी प्रमाणित हुन्छौँ । मुख्य ‘टुरिस्ट सिजन’मा भएका ‘क्यान्सिलेसन’ यसै अवस्थाका परिणाम हुन् । अग्लो हुन, ज्ञानी हुन, शान्तिप्रिय हुन काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन । देशको झण्डा गलामा बेर्दैमा हामी स्वतः देशभक्त हुँदैनौँ । नेपाली–नेपालीबीच न्यूनतम सहिष्णुता र समझदारीको आवश्यकता आजजस्तो कहिल्यै थिएन । किनभने, नेपालीहरू एकआपसमा यति धेरै ध्रुवीकृत, विभाजित र असहिष्णु सायद कहिल्यै थिएनन् । नेपालभित्र राष्ट्रिय मेलमिलाप र एकताको खाँचो छ ।हो, पक्कै पनि आजको जस्तो  विश्वमा  हामीबीच मतभेद हुनु स्वाभाविक हो । तर, नेपाली–नेपालीबीच ‘मनभेद’ हुनु हुँदैन । त्यसैले मूलभूत विषयमा राष्ट्रिय एकता र मेलमिलाप आजको पहिलो आवश्यकता हो । त्यसपछि निर्वाचन त छँदै छ नि ... #मल्टिमीडिया कोलम अनकट #हिजो सोमवार अक्षरमा #भोली बुधवार भिडियोमा ।
113
अब के गर्छाैं नेतागण, तिमीहरूकै नालायकीले हुल्याहा, गँजडी, मवाली र रयापे-टयापेकाे शासन भाेग्नु पर्ने भाे। सबैतिरबाट मिले पन्चायतभर कमिशन साेहरेकाे ज्ञानेन्द्र गद्दीमा फर्कन्छु भन्छ। फेरि बा-भाउजुकै झाेली भर्न यत्रा खान तिमीहरूकै काेहि पछि लाग्छ? सुध्रनाै् भने मरि जावाे पाजीहरू!
1
6
1,237
वत्तिस पुतली मठकाे केन्द्रीय कार्यसम्पादन कार्यालयमा एक्लै उपस्थित रहेकाे अवस्थामा काेहि ढाक्रेसँग समय भए स्वागत छ। यतिबेला यहाँ संक्रमणकालीन न्याय र लाेकतन्त्रमाथिकाे संकटसम्बन्धि विमर्श गर्दा कफीले सत्कार हुनेछ।
103
बन्दुक बाेक्ने बिग्रे, लाठी बाेक्ने ढले, कलम चाेप्ने थन्के! भाेट चाेर्ने मुर्छा परे, आगाे झाेस्नेहरू लुके, लुटनेले मुकुन्डाे खाेजे!! जित्नेहरू सपनामा छन् केही बखत बित्ला देखिएला र भनिएला- तिनका घ्याम्पा फुटे!!!
1
101
If the present government fails to deliver justice to the victims of vandalism on personal properties, it will only tarnish the character of the nation. The posterity will bear the brunt of it. Selective justice is injustice. # Say No to Selective Justice
3
229
चल्दैछ केटाहरूकाे? याे मनाेदशाकाेे पूर्वाभास नपाउने ओेली देउवा प्रचन्ड ! थाहा पाएर ववन्डर मच्चाउने काे? सिध्याओ देश मूलाहरू...... Check out बिद्रोहको ज्वाला ✊🇳🇵's video! #TikTok vt.tiktok.com/ZSD72QJyE/
97
नेपालमा चार्टर्ड विमान आएर सत्ता छाडेर भाग्नेहरूकाे उद्दार गरिएकाे दृश्य देख्न पाइएला, वुद्दिजिवीज्यूहरू?
105
नेताकाे घर भन्ठानेर उध्यमीकाे घ्वस्त पार्नु सायद उहाँकाे अपूराे जनवादी क्रान्तिप्रतिकाे लगाव थियाे कि? दैवले उहाँकाे छवाली पनि नजलाओस्! उहाँ एक रात हिरासत पर्नु भाे, अनि गृहमन्त्रीको आदेशमा छुटनु भाे। उहाँकाे जिहाद जारी नै हाेला!
4
1
16
3,451