Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://xitter.cf/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
Shilapatra retweeted
‘अनेक हिसाबकिताबपछि, जेठो छोरालाई भेस्ट किनिदिएँ । अर्को छोराले रातो सर्ट मन परायो। छोरीलाई जुत्ता किनिदिएँ। खल्तीमा तीन हजार थियो, तीन जनालाई लुगा किन्दा, १४ सय ५० सकियो । तपाईंहरूका लागि त त्यतिमा मोजा पनि आउँदैन होला, तर मैले त्यतिमा दसैँ सक्नुथियो।’ shilapatra.com/detail/197616
2
1
308
Shilapatra retweeted
भारतीय राज्य सिक्किमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीका धेरै राजनीतिक कुरामा विमति छ । तर, दार्जिलिङलाई सिक्किममा गाभिन नदिने कुरामा भने उनीहरू एकै स्थानमा आएका छन् । shilapatra.com/detail/195839
2
5
731
Shilapatra retweeted
उत्तीर्ण विद्यार्थीको संख्या निरन्तर बढे पनि भर्ना प्रक्रिया, कलेज छनोट र उपलब्ध सिटबीचको तालमेल नमिल्दा विद्यार्थीहरूले सास्ती भोग्नुपरिरहेको हो । shilapatra.com/detail/195333
1
356
Shilapatra retweeted
‘सचिवालयको बैठक नै राखेर नेतृत्वका विरुद्ध तपाईंहरू लाग्नुभयो,’ बादलले अगाडि भने, ‘नेतृत्वमाथि प्रहार गर्ने, सत्ताको गुलामी गर्ने गरी विज्ञप्ति निकाल्ने त तपाईंहरू नै हो, के–के टीकाटिप्पणी गर्नुभएको थियो, छर्लङ्ग छँदै छ ।’ shilapatra.com/detail/194699
1
1
749
Shilapatra retweeted
नेपालको अनुरोधपत्रपछि विकासशील देशका बोर्ड सदस्यहरू अनलाइन बैठकमा बसेका थिए । अफ्रिका, एसिया र अति कम विकसित देशबाट प्रतिनिधित्व गर्ने आठ जना बोर्ड सदस्यले संयुक्त रूपमा पत्र लेख्दै नेपालका लागि तत्काल बैठक बोलाउन माग गरेका छन् । shilapatra.com/detail/194094
2
343