ल यो त जन्तर मन्तरतिर पानी बाँड्न पुगेर उताको पनि गृहमन्त्री होला है😆
गृहमन्त्री गुरुङ भारत प्रस्थान
#nepalpress
nepalpress.com/2026/10/12/77…
ठुल्दाइ↗️ retweeted
रुटिन अफ नेपाल बन्द राजनीतिक प्रणाली फेरबदल गर्न कसरी प्रयोग भयो?
@MenukaChhantyal को रिपोर्ट
himalkhabar.com/144989/how-f…
पुराना पार्टीका पुराना/नयाँ नेताले केही गर्नै पर्दैन अब । जे गर्छन् नयाँ पार्टीका नयाँ नेताले गर्छन् । चिन्ता नलिनुस् :))
प्रदिप पौडेल चाईं मलाई नेपाली कांग्रेसका प्रदिप ज्ञवाली जस्तै लाग्छ ! मिठो बोल्ने, फ्लेक्जिबल, क्याडर सेन्ट्रिक ! म जस्तो खडुससँग पनि दाजु क्या मिठो तरिकाले स्वारीजी भनेर बोल्छन् भेट हुँदा ! यदि म भोट दिने स्थानमा हुन्थें भने पनि प्रदिप दाजुलाई एक भोट दिन्थें, अधिकांश प्रतिनिधीले तेहि गरेछन् ;)) बधाई छ प्रदिप दाजुलाई तर खासै केहि गर्लान् भन्ने आश चाईं छैन !!
La hai jitiyecha😁
Bowling khassai heriyena.
3/4 Win is what I expect from this team.
#Nepal #cwcleague2
ठुल्दाइ↗️ retweeted
बुढीगण्डकी अपडेट
आरुघाट बजार क्षेत्रमा बाढीको वितण्डा !
#flood
#budigandaki
#prayforgorkha
#staysafe
ठुल्दाइ↗️ retweeted
हो, म एमाले कार्यकर्ता थिय हिजो ओलिले केहि गर्न खोज्दा मिडिया, पार्टी भित्रैको खेमा, बिपक्षी र बाहिरी शक्ती समेतको गठजोडमा उनलाई असफल बनाउन लाग्दा ओलिको बचावमा खुलेर लागेकै हो। हिजो ओलिले नेपालमा विकास निर्माणलाई गती दिएकै हो । विकासलाई बहसमा ल्याएकै हुन, जातिय राज्य बिरुद्द लडेर परास्त गरेकै हुन । सिके रावत जस्तो पृथकताबादी ब्यक्तीदेखी हिंसात्मक आन्दोलन गर्दै आएका बिप्लव समुहलाई संबिधान भित्र ल्याएर सुरक्षित अवतरण गराएकै हुन। तर जब ओलि लोभी पापीको घेरामा परे, गलत हर्कत गर्नेहरुलाई बोक्न थाले, सत्ताबाहेक अर्को कुरा देख्न छोडे, आफुलाई भगवान सम्झिन थाले, त्यो पछी मोहभंग हुँदै गएको हो। हिजो उनि र उनको आसपास रहेका गलत ब्यक्तीहरुको हर्कत र बोली, अजाशु ब्यहोराले गर्दा देशले क्षति भोगेको पनि साँचो हो। हरेक ब्यक्तीको एउटा समय हुन्छ, निश्चित क्षमता हुन्छ। सायद उनको क्षमता पनि त्यतै नै थियो। त्यसैले अब पनि उनलाई बोक्नु भनेको अझै अरु दुर्दशा निम्त्याउनु हो। एकपटक गरेको योगदानलाई सधैं भजाउन पाईन्न, उनले जती योगदान दिय त्यो कुनै दिन ईतिहासले समिक्षा गर्ला नै तर अहिले उनको उपादेयता सकिएकै हो। अब उनिबाट देश र पार्टीलाई कुनै योगदान हुन सक्दैन, थप क्षति तर्फ लग्छ। त्यसैले एमालेगणले हामी जस्तो पार्टीबाट विस्तारै टाढिदै गएका लाखौं युवालाई फेरी समेट्ने हो भने अब पार्टी पुनर्गठन गर्दै पुस्तान्तरण गर्नुको विकल्प छैन। त्यो भन्दा बाहेक हो भने अब स्थानिय चुनाव सम्झिने पानी छम्किने।
ठुल्दाइ↗️ retweeted
🚨 THIS IS AN EMERGENCY 🚨
IT HAS BEEN 10 HOURS SINCE DELHI POLICE ABDUCTED ABHIJEET DIPKE ASHUTOSH RANKA AND SAURAV DAS.
WE STILL DON’T KKOW WHERE THEY ARE, WE HAVE NO CONTACT WITH THEM.
WHERE IS DELHI POLICE HOLDING THEM? HOW CAN IT BE ACCEPTABLE TO ABDUCT SOMEONE LIKE THIS?














