च्याङ्वा (@sapkl) header
च्याङ्वा (@sapkl) profile picture

नो मोर फकिरवाला जिन्दगी

Kathmandu
Joined January 2010
Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)Photo by च्याङ्वा (@sapkl)
च्याङ्वा retweeted
पुगियो। #Saipal #Kanda #Bajhang
2
19
1,018
च्याङ्वा retweeted
खाली जमिन छ, नजिकै नदी छ। बिजुली निकाल्छन्, पानी चलाउँछन्,निर्जन जमिनमा डेटा सेन्टर बनाउँछन् भने समस्या के ? बाटो पुग्छ, नजिकै होटलरेस्टुराँ चल्छ, थौरै भए नि स्थानीय बजारलाई सहयोग हुन्छ। मानवशास्त्री बोलाएर डेटा सेन्टरको विरोध गर्ने मेडिया देख्दा ३५ बर्षअघिको 'अरुण' याद आयो!
6
22
1
69
4,561
च्याङ्वा retweeted
NPL home and away गर्दा अहिले‌ भन्दा double भन्दा बढी time लाग्छ - rest day, travel day छुट्टाउदा - global cricket calendar मा fit गर्न गाह्रो होला। फेरि ८ stadium नै बनाए पनि कति stadium मा NPL को ७ वटा home game मात्र हुन्छ। NPL को growth को लागि राम्रै होला तर justified?
22
5
1
89
11,343
च्याङ्वा retweeted
आफूबाहेकको दलको नीति र कार्यसम्पादनमा असन्तुष्टि हुनु त स्वाभाविक नै हो । तर दल मन परेन भन्दैमा सिधै मतदाता/जनतामाथि खनिनु चाहिँ सुहाएन नि महोदयहरु ! आलोचना त विचार र नेतृत्वको गर्नुस् न ।
3
5
306
च्याङ्वा retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं। निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो ! एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे। बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन‌), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।‌ प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।‌ सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ। #HealthPolicy #DigitalHealth #VerySoft #ehr
5
14
2
47
4,695
च्याङ्वा retweeted
बिहानका चाँदी जलप लगाएका गिरी सुर्यास्तको आभामा बन्छन सुनौला हिमाल गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
3
1
30
1,007
च्याङ्वा retweeted
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
2
3
2
62
3,433
च्याङ्वा retweeted
Tihar celebration from Kalapahar, Manipur. ❤️
7
41
1
293
5,307
च्याङ्वा retweeted
देशमा सबैभन्दा निकम्मा भनेको पत्रकारिता भो, बालेनको 'किचेन क्याबिनेट' बाट सूचना फुत्काउने क्षमता छैन। केही घटना हुन्छ अनि थरीथरीका लजिकहरू दिन थाल्छन्, मानौँ यो सब उनीहरूलाई पहिले नै थाहा थियो। पार्टिकारिता नगरेर पत्रकारिता गरेको भए सूचनामा पहुँच हुन्थ्यो होला।
5
11
3
44
2,327
च्याङ्वा retweeted
आधा सर्बोच्च हिमालयन होटल गएको रछ बिचौलिया भेटन 😂
2
1
3
986
केही बर्ष अगाडिको कुरा हो ‘सिधाकुरा मिडियाले सार्वजनिक गरेको ‘द डार्क फाइल’ मा अदालतभित्रको सेटिङसम्बन्धी अडियो रेकर्डिङ छताछुल्ल हुँदा पत्रकारले जेलसम्म पुग्नुपर्ने अवस्था आयो। तर आज तिनै ठूला भनिने अनलाइन सञ्चारमाध्यमहरूले सर्वोच्च अदालतका न्यायाधीशसँग जोडिएको सेटिङसम्बन्धी++
2
12
85
8,925
च्याङ्वा retweeted
"सोसल मिडियाले इको च्याम्बर बनायो, युवाहरूको माइन्ड वास गर्‍यो" भनेर भन्ने यिनै नेता/कार्यकर्ता हुन् । पत्रकार पनि त्यही लाइनमा छन् । तर तिनकै टाइमलाइन खोतल्दा विपक्षीलाई सस्तो उपनाम र विशेषण भिराउने बाहेक एउटा गतिलो राजनीतिक बहस भेटिन्न। Hypocrites masked as intellectuals. 🎭
1
1
2
289
च्याङ्वा retweeted
इनमलाई रास्वपाको हो भन्देउ: काँग्रेस/एमालेको भक्कु ताली, रिपोष्ट/रिट्विट। इनमलाई काँग्रेस/एमालेको उत्पादन भन: रास्वपाको पूरै फौजबाट वाहवाही, रिपोष्ट/रिट्विट । सिद्धान्तमा आधारित राजनीति त गफ मात्र हो, बेच्ने त आखिर आफ्नो एजेण्डा नै हो । Crooks masked as professionals. 🎭
4
12
1
26
1,511
च्याङ्वा retweeted
भट्टको ट्रेनिंग प्राप्त सानो केटो कडा रछ ! धेरै न्यायाधीश डुबाउने भो!
1
356
च्याङ्वा retweeted
यस्ता सरकारी कार्यालय पनि छन् जहाँ सचिव, सहसचिव तर छोडौं उपसचिव र शाखा अधिकृत समेत भिन्दाभिन्दा चारपाङ्ग्रे व्यक्तिगत जसरी नै प्रयोग गर्छन् । कार्यालयको अन्य काममा लागि पनि उनीहरुले प्रयोग गर्ने गाडी लैजान पाइन्न । गाडीको दुरुपयोगको एकसे एक रामकहानी त प्रत्यक्षै देखिएको छ ।
2
2
353
च्याङ्वा retweeted
हिजो सम्म बिशेष मा'धिवेसनको उछितो काढ्दै गगनलाइ गालीगर्नेहरु अधिकारी पदाधिकारी धुन्दुकारी उत्तराधिकारी के के जातिमा भोट माग्दै रैचन् गगनको फोटो पृष्ठभूमिमा राखेर। २.० काङ्रेसले नि भलिवलको नेटले च्या छान्यो। मलाइ टेस लाएन।
2
2
1
12
2,113
च्याङ्वा retweeted
पहिलो कुरा गुप्तचरको रिपोर्ट 'गोप्य' नै हुन् पर्यो । दोश्रो कुरा गुप्तचरको 'गोप्य' रिपोर्ट यसरी पत्रिकामा आए पछि कसरी 'गोप्य' भयो?
11
3
51
7,590
च्याङ्वा retweeted
म बच्चै हुँदा यौटा गाएकले गीत गायो। चल्यो। त्यै गीत अहिले सम्म गाउँदै 'कन्सर्ट' गर्दै हिँडेको छ। नया नया सृजना भन्ने हुन्न 'कलाकार'को? हजारौँ भिड्यो युटुवमा छन्। त्यै पनि फेरी त्यै हेर्न टिकेट काटेर गैरका छन् मान्छेहरु। केइ नया सृजना गर, नया देउ। उइ पुरानो सुन्दै कान पाकिसक्यो।
2
4
1
18
3,689
च्याङ्वा retweeted
मर्न/मार्न त झ्यास्सै हुन थाल्यो त हौ काँइला । प्रहरीसँग ससाना विवादमा पनि यसरी आत्मदाह गर्ने प्रवृत्तिले देखाउँछ - राज्य र जनताबिचको Friction कुन स्तरमा पुगिसकेको छ । त्रिपुरेश्वरको राहदानी विभाग वरपरै यस्ता घटना हुनु संयोग मात्र होला कि बिदेशको रहर/बाध्यताको ट्रिगर पनि?🤔
5
2
1
12
1,594
च्याङ्वा retweeted
गोरे बच्चे की चाहत में नेपाली लड़कियों का सौदा हो रहा है। यूपी से सटे नेपाल बॉर्डर से इन लड़कियों को लाया जाता है। बिना शादी बच्चा करने के बदले दलाल को 1 करोड़ रुपए तक दिए जा रहे हैं। इसमें लड़की को केवल 20 से 25 लाख रुपए मिलते हैं। ऐसे दंपती जिनकी संतान नहीं है, उनमें बच्चा करने का नया ट्रेंड देखने को मिला है। ये IVF से बच्चा करने के बजाय नेपाली युवतियों से बच्चा कर रहे हैं। इनमें ज्यादातर मामले ऐसे दंपतियों के हैं, जहां महिला गर्भधारण करने में सक्षम नहीं है। IVF में केस बिगड़ने और बच्चे के कमजोर पैदा होने की आशंका भी रहती है। नेपाल से दलालों के जरिए मोटी रकम देकर लड़कियों को भारत लाया जाता है। उन्हें एक से डेढ़ साल तक यहीं रखा जाता है। संबंध बनाकर गर्भधारण कराया जाता है। बच्चा होने के बाद वापस नेपाल भेज दिया जाता है।
71
759
45
2,780
497,082