
Professor @Institute of Forestry #TU. Graduated from @UniFreiburg @Deakin @Forest_sciences @tu_information #twits are personnel
Sadhi, Okhaldhunga, Nepal
Joined July 2011
- Tweets6.2K
- Following732
- Followers2.6K
- Likes6.8K
Pinned Tweet
विगत १० वर्षमा (सन् २०१६ र ०१७ देखि २०२४ र ०२५ सम्ममा) नेपालले लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रबाट २२ लाख ८९ हजार अमेरिकी डलर गुमाएको छ, जुन अहिलेको विनिमय दरमा ३५ करोड रुपैयाँ बराबर हो ।
ekantipur.com/opinion/2026/0…
ल्हेन्देको बाढीले त्रिशूलीको सतह उठायो, #दहहरू पुरिए र प्राकृतिक स्वरूप बदलियो। ती दहहरू पौडी खेल्ने र माछाका बासस्थान मात्र थिएनन्; तिनले पानीको वेग कम गर्ने, बाढीको पानीलाई थाम्ने र तल्लो तटीय बस्तीलाई बाढीको जोखिमबाट जोगाउने प्रकृतिका आफ्नै सुरक्षा संयन्त्रको काम गर्थे।
46
#धन्न गजबको शब्द रहेछ—
काम हुँदा: धन्न, मैले गरें।
बिग्रिँदा: धन्न, मेरो पालामा थिएन
75
From Disaster Response to Anticipatory Investment
जलवायु न्यायमा प्रम Balen को सम्बोधन देश विदेशमा प्रशंसा। अब के हुन्छ ? ... youtu.be/A8LTMinPmx0?si=kx8Q… via @YouTube
6
139
PM @ShahBalen ले प्रस्ताव गर्नु भएकाे Himalayan Climate Resilient Mechanism काे खाका र भाव झै
onlinekhabar.com/2026/09/202…
हिमालको जोखिम न्यूनीकरण : किन आवश्यक छ हिमाली उत्थानशील पहल ? onlinekhabar.com/2026/09/202…
3
94
RDNA प्रतिवेदनले #सांस्कृतिक #सम्पदाको मूल्याङ्कनमा #गुम्बा, #माने, #छोर्तेनजस्ता #तामाङ समुदायको पहिचानसँग जोडिएका #सम्पदाहरू समावेश छैन। विश्व समुदायसँग #जलवायु #न्यायको माग गरिरहँदा हामीले आफ्नै देशभित्र #सामाजिक न्याय सुनिश्चित गर्न सकेका छौँ कि छैनौँ भन्ने प्रश्न उब्जाएको छ
79
#जलवायु #न्याय मागेर मात्र होइन, #प्रमाण, #साझा हिमाली आवाज र बलियो #कूटनीतिबाट हासिल हुन्छ। तर विडम्बना, यही बेला नेपालका कतिपय महत्वपूर्ण #कूटनीतिक नियोग #राजदूतविहीन छन्।
अनि, विश्वमञ्चमा जलवायु न्यायको आवाज कसरी बलियो बनाउने?
प्रस्तावित लचिलो पाठ्यक्रम प्रणाली
वर्तमान #विकासका योजना र प्रवृत्तिलाई हेर्दा #विश्वविद्यालयका पाठ्यक्रममा व्यापक हेरफेर र समयानुकूल सुधार आवश्यक देखिन्छ। यसले विद्यार्थीको छनोटको स्वतन्त्रता, #अन्तरविषयगत ज्ञान र #रोजगारमुखी सीप विकास गर्न सहयोग पुर्याउँछ। @tu_information
1
113
हालको #पाठ्यक्रमले विद्यार्थीलाई निश्चित विषयहरू मा सीमित बनाउँछ। त्यसैले प्रत्येक #डिग्रीका #अनिवार्य विषय र आवश्यक कुल #क्रेडिट मात्र निर्धारण गरी बाँकी क्रेडिट विद्यार्थीले आफ्नो रुचि, क्षमता र करियरअनुसार विभिन्न विषयका पाठ्यक्रमबाट पूरा गर्न पाउने व्यवस्था गर्नुपर्छ।
1
57
उदाहरणका लागि Forestry मा डिग्री पाउन Institute of Forestry (IoF) मा भर्ना हुने बिध्यार्थिहरुले निस्चित क्रेडिटका बिषयहरु IoF मा अध्ययन गरि बाकी क्रेडिट इच्छनुसार जुनसुकै सन्काय/ अध्ययन सन्स्थान वा अन्य बिश्वबिद्धालयबाट लिइ #क्रेडिट #ट्रान्सफरको ब्यबस्था मिलाउन पर्ने देखिन्छ ।
35
Together we create something beautiful.
Institute of Forestry (IoF), Tribhuvan University @tu_information
🤖 Made with AI
3
98
जब काम समाचार बन्छ, चुनौती झन थपिएको महसुस हुन्छ । #forest #restoration
#forestfire #learningcenter वनभित्रको अनौठो पुस्तकालय @tu_information nepalnews.com/2026/08/12/a-u…
3
121
#विद्यार्थी संख्या #विश्वविद्यालयको #आम्दानीको साधन बन्न थालेपछि विद्यार्थीहरू विद्यार्थी रहँदैनन्, #ग्राहक बन्छन्।
1
99
Terracing can be adapted as a forest management technique in hilly areas
वन व्यवस्थापनमा ‘कान्ले ज्ञान’ nepalnews.com/2026/08/05/kno…
Registration for participation (non-presenters)
open at 11:00 AM (NPT) on 5 August 2026.
** Link: iof.edu.np/conference/regist…
Exclusively for #IoF #Alumni and #Students.
100 seats, on a first-come, first-served basis. #f4fconference @tu_information
1
112
While travelling through the black forests of #Gatlang, don't just pass by.
🛑 Stop.
📱 Scan the QR code
🌱 Read the #forestfire story, and the journey of #restoration
Every scan connects you with the hope growing back.
#Restoration #Nepal #DroneSeeding #ecotourism
94



