Rishi Sapkota retweeted
पृथ्वी जयन्तीमा राजाको भिडियो सन्देश
राष्ट्रिय एकता अमर रहोस् 🇳🇵🇳🇵
जय देश जय नरेश✍️🙏🙏👇️👇️
Age 17
Position: RWB /RB/LW
Finishing his college academy ,
Ready for bigger challenge
@WFCOfficial @mansfieldtownfc @MKDonsFC @Official_NCFC @TheGillsFC @officialbantams @AFCWimbledon @StockportCounty @Pompey @OUFCOfficial @OfficialBWFC @dcfcofficial @LincolnCity_FC @ReadingFC
Had flight from Pokhara to Ktm 11.30am to attend special event but pathetic @ShreeAirlines made me wait alongside another 50 odd passengers wait without any strong reason. Will never use this shit airline again .
स्वर सम्राट भजन शिरोमणि स्वर्गिय श्री भक्तराज आचार्य ज्यु प्रति हार्दिक श्रद्दाण्जलि अर्पण गर्दछु ! परिवारजनमा गहिरो समबेदना ! @SRA_1977 @Swaroop_Raj1978
आज के दिन एक हि नाम
जय श्री नाम , जय श्री राम
Thank you @PMOIndia
Thank you @myogiadityanath
भारत एबं नेपाल के लिए आज का दिन इतिहांस मै लिक्खा जाएगा ! 🕉️🙏🏹
मित बा हजुरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु | 🙏💐🕉️ @khagendraLC मेरो सम्झना सुनाइदिनु होलाहै ? 🙏
May your beautiful soul rest in peace sir .. thank you for everything. 💐💐🙏❤️🕉️🕉️🕉️
Nepali kids doing well in England. @theanfaofficial it’s a big day for my boy.
He is The KING of NEPAL and I have huge respect for our Royals. Long live the king.
कुन पत्रिकाले छापे/छापेनन्
र कसरी छापे विचार गर्नोस् है!
आजको राजाको भक्तपुर भ्रमणमा देखिएको विशाल उपस्थितिको ठूलो राजनीतिक अर्थ छ।
क) भक्तपुरको ठूलो नेवा: समुदाय व्यापक रूपमा उत्रिएको देखियो। (अब पाटन र काठमाडौँको ठूलो नेवा: समुदाय त्यसैगरी उत्रिएपछि के होला?)
ख) भक्तपुर नारायणमान बिजुक्छेको नेमकिपाको गढ हो। (त्यसले के संकेत गर्छ?)
ग) अनि त्यति अर्थपूर्ण विशाल उपस्थितिलाई जब आफूलाई स्वतन्त्र र वस्तुपरक दावी गर्ने कतिपय मिडियाले न्यूनिकरण गर्न खोज्छन्, बुझ्नुहोस्, देश बिगार्न राजनीतिकर्मीभन्दा बढी जिम्मेवार ती छन्।
अब यो भन्दा मुनिको अंश चाहिँ यस अघिको टिप्पणीबाट:
अब मलाई गाली गरेरै बस्नोस्!
तर वास्तविकता त देशभरी यही हो।
अब पाटन र काठमाडौं उर्लिएपछि 'प्रचण्ड पथगामी'हरूले नेपाल र यो क्षेत्रकै दिर्घकालीन शान्ति, स्थिरता, तथा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र अन्तर्राष्ट्रिय स्वाभिमानका लागि राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी लाई रोक्न सक्ने छैनन्।
प्रमूख राजनीतिक दलहरू शान्तिपूर्ण संक्रमणका लागि जति छिटो तयार भयो, त्यति राम्रो हुनेछ।
#विचारभन्दामाथिदेश, #NationAboveNotion
Worked very hard to get here. He is now ready for bigger challenge. Watch out @WolvesAcademy @Wolves @ManUtd @ReservesUtd @ManUtd_ID @ManCityAcademy @LFC @LCFC @AVFCOfficial @WBA @BCFC @LCFC @Coventry_City @Everton @stokecity @Arsenal @ArsAcademy @ChelseaFC @SpursOfficial @FulhamFC @CPFC he is looking for one opportunity.
I dint know much about media politics but i could never think about @DilBhusanPathak is a part of media MAFIA in Nepal. Tough talk should change its name to SINGLE MALT TALK. Shame on you bro. @kpdhungana always looked like a corrupt by his face anyway.
राप्रपाको अभियानमा @rameshpkharel लाई जोड्ने प्रयास देखिएन नि @RajendraLingden , @ShumshereDhawal सर । भ्रष्टाचार बिरोधी आन्दोलनमा लागेका सबैलाई सक्दो छिटो समाहित गरौं । देशको बैकल्पिक पार्टी लाई छिटो अगाडि बढाउं । यु के बाट शुभचिन्तक । जय जननी ।🕉️🇳🇵
Wow wow wow .. @chefsantoshshah ji you made entire nation proud again. Hats off to you.. खाना पकाउदा मायाको तड्का हाल्न सिकियो यस्पाली । Thank you ..जय होस 🙏
यो नेतृत्वको जोडि देख्दा @rpp_nepal मा सक्रिय हुं हुं लाग्ने भन्या । मैले त सुरुङ पारी उज्यालो देखि सकेको छु। I am sending my best wishes to new hope of our beloved nation Nepal .. Legend @RajendraLingden and @ShumshereDhawal .. 💐🙏
न स्वर्गीय राजा बिरेन्द्रले न्याय पाए, न निर्मला पन्तले न्याय पाइन, न त जय सिंग धामिले नै न्याय पाउने छन यो देशमा । आम जनताको लागि न्याय भनेको आकाशको फल आँखा तरि मर सरह नै हो । न @PM_nepal_ , लाई लाज लाग्छ यहां न @NepalPoliceHQ लाई । country run by MAFIA ..SHAME
अमेरिका छिरेको देश कसरी तहस नहस गर्छ भन्ने बुझ्न इराक, अफ्गानिस्तान हेरे पुग्छ । पाकिस्तानमा इम्रानले केही सम्हालेका छन । नेपालका नेताले बेलैमा बुद्दी नपुर्याए We will be the next ... @kpsharmaoli @SherBDeuba @cmprachanda its never too late to learn from mistakes ..
केटाकेटी आए , गुलेली खेलाए , मट्याङ्ग्राको सत्यनास भनेको यहि हो । उज्वल दाइले जांदा जाँदै कस्तो बेबकुफलाई सुम्पेछन । Shame on you, ईतिहास लाई गाली गर्ने कहिल्लेई सच्चा राजनितिग्य हुंदैन ।
JNU बाट प्राप्त बक्सिस, कुन्नी के को हो डा. उपादि पाएका @brb1954 ले एक इन्टर्विउमा स्व. राजा बिरेन्द्र जिउंदै भैदिएको भए राजसंस्था अर्को १० बर्श ढल्न सक्थेन भनेका थिए । अब सोचौं ग्रान्ड डिजाइनको बारेमा । बंश नाश, राजा ग्यानेन्द्रलाई लगाइएको दोश, नेपाली जनमा छरिएको भ्रम ।
Rishi Sapkota retweeted
This is the most beautiful thing I’ve seen today! 💙💙💙💙💙💙💙
This baby had been completely deaf all his life. He just heard his first word and he can’t believe his ears😃 xitter.cf/Antman0528/status/1380…




















