ramaparajuli (@ramaparajuli) profile picture

journalist

Joined February 2010
स्थानीय निर्वाचनसम्बन्धी बीबीसी नेपाली सेवाको आन्तरिक मत सर्वेक्षण भनी मिथ्या सूचना सामाजिक सञ्जालमा फैलिरहेको हाम्रो जानकारीमा आएको छ। बीबीसी वा बीबीसी न्यूज नेपालीले त्यस्तो कुनै पनि मत सर्वेक्षण नगरेको हुँदा उक्त मिथ्या सूचनाबाट भ्रममा नपर्न अनुरोध गरिन्छ।
4
24
9
70
प्रचण्डको कूटनीति
के सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला मामिलामा अमेरिकाको आलोचना गरेर नेपाललाई अप्ठ्यारो स्थितिमा पारिदिएका छन्? पढ्नुहोस् bbc.in/2G4LN1w
4
तटस्थतालाई बेवास्ता गर्दै लंकेशको अखबारले प्राय: तिखो र जुरुक्क पार्ने खालका धारणाहरुलाई स्थान दिने गर्थ्यो। bbc.in/2wHRe16
5
1
29
एडिनबरामा नेपाली बगैँचा ब्रिटेनको एडिनबरास्थित रोयल बोटानिक गार्डेनमा नेपालका दुर्लभ बिरुवाहरु मौलाएका छन्। bbc.in/2fALQXP
8
2
33
ब्रजिलका पूर्व राष्ट्रपति लुला भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरिएका छन्। bbc.in/2ubG2cG
1
31
पत्रकार र व्यक्तिगत राजनीतिक आस्थाका बारे मलाई एकदमै मनपर्ने बीबीसीका एकजना पत्रकारको विचार। संयोगले हामी दुवैले... fb.me/1qCtiiIsP
2
4
26
निर्वाचन आयोबारे पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ र वर्तमान निर्वाचन आयुक्त इला शर्माबीच छलफल आज पौने नौ बजे बीबीसीमा।
4
5
2
47
नक्कली र गुणस्तरहीन औषधिदेखि म्याद नाघेका औषधिको बेचविखन बारम्बार समाचार बन्ने गरेका छन्। bbc.in/2tTaqVA
7
15
1
51
The Queen and The Duke of Cambridge are visiting the Westway Sports Centre in London following the fire at Grenfell Tower.
38
353
29
2,085
मानिसजस्तै यी रोबोटको नाम सोफिया हो। हेरौं उनी के के गर्न सक्छिन्?:
6
30
4
117
साइकलको त के कुरा हिँड्ने बाटोमै ढसमस्स बसिदिन्छन् हाम्रा महानगरका साना साँढे।
6
57
3
225
उत्तर कोरियाली बन्दीगृह कति कठोर? एकजना पूर्व बन्दीले कारागरको व्यवहारले आफू मानसिक रुपमा कमजोर बनेको बताएका छन्। bbc.in/2ssesqg
7
27
लण्डन आगलागी- नेपालका गगनचुम्बीमा आगो लागे निभाउने अवस्था के छ? bbc.in/2tpvgvk
7
6
4
41
राजपा नेपालसँग आज भएको तीन घण्टाभन्दा लामो बैठकमा सहभागी माओवादी नेता नारायणकाजी श्रेष्ठलाई बीबीसीको प्रश्न: असार १४ मा चुनाव हुन्छ?
2
5
1
45
एनसेलको पुँजीगत लाभकर विवादबारे पूर्व अर्थ सचिव रामेश्वर खनाल र कर कानुनका जानकार रमण कर्णसंग कुराकानी: bbc.in/2sfZtAC
2
5
1
43
‘नयाँ नेपाल'मा प्रयोग भएको भाषा अपाङ्गताप्रति संवेदनशील नरहेको भन्ने चिन्ताप्रति हाम्रो ध्यान गएको छ।त्यो नियतवश भएको होइन।क्षमा चाहन्छौ‌ं
2
8
85
एनसेल कर छली विवाद र एनसेलले कति तिर्न बाँकी छ भन्नेबारे आज बीबीसीमा पूर्व अर्थ सचिव रामेश्वर खनाल र कर कानुनका जानकार रमण कर्णबीचको छलफल।
6
15
77
ए @NepalPoliceHQ सा'प, के गरिबक्स्या यस्तो? एक हाते पैदलमार्गमै रूख रोप्नुपर्ने? #WeNeedFootpath
27
99
14
287
पौने नौ बजे नेपाल सन्दर्भमा नवनियुक्त गृहमन्त्री जनार्दन शर्मालाई बीबीसीको प्रश्न: उर्जामा गएर लोडशेडिङ हटाए जस्तो गृहमा पुगेर के हटाउने?
3
11
1
73