Radha Wagle (@radhawagle2000) header
Radha Wagle (@radhawagle2000) profile picture

Former Director General of Dept of Plant Resources,Ministry of Forests and Environment,Nepal. Female Foresters Nepal, Feminist Institutanalism,women empowerment

Nepal
Joined November 2013
Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)Photo by Radha Wagle (@radhawagle2000)
Moths of Nepal ! Poster by Celeus Baral
1
10
25
716
‘Due all respect to you all awarded, ‘राष्ट्रिय नारी सम्मान’ पाउने स्रष्टाहरूलाई बधाई ! 😉 फोटोमा जे देखिएको छ त्यही हेर्ने, अरू सोधखोज नगर्ने ! 😜
5
4
2
15
2,659
"संघर्षबाट सेवा, सेवाबाट सम्मान, अनि सम्मानबाट नेतृत्व — यही हो इन्दिरा रानामगरको जीवनको मूलधार।" झापाको एक सामान्य मगर परिवारमा जन्मेकी इन्दिरा रानामगरले बाल्यकालमै अभाव, गरिबी र अशिक्षाको कठोर सन्देश भोगिन्। विद्यालय जाने सौभाग्य उनलाई दस वर्षपछि मात्र मिल्यो, तर त्यो ढिलोपनले उनको आत्मबललाई कहिल्यै कमजोर पार्न सकेन। कक्षा ५ बाट एकैपटक औपचारिक शिक्षा सुरु गरेकी उनले, आफ्नो जीवनलाई मानवसेवामा समर्पित गर्ने निर्णय लिइन्। काठमाडौं आएपछि साहित्यकार पारिजातसँगको साक्षात्कार उनको यात्राको निर्णायक मोड बन्यो। पारिजातको प्रेरणाले उनी कारागारमा थुनिएकाहरुका बालबालिकाहरूको पीडामा आँखा चिम्लिन सकिनन्, बरु उनीहरूका लागि उनले आफ्नो जीवन अर्पण गरिन्। यही भावनाले जन्म दियो 'बन्दी सहायता नेपाल' नामक संस्थालाई, जसले हजारौँ निर्दोष बालबालिकालाई संरक्षण, शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता दिलाउँदै आएको छ। ती बालबालिकाले उनलाई 'आमा' भनी सम्बोधन गर्नु, उनको सेवा–समर्पणको सजीव प्रमाण हो। यिनै कर्महरूको जगमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अशोका फेलोदेखि लिएर बीबीसीको १०० प्रभावशाली महिलासम्मको गौरव हासिल गरिन्। जब उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत संसदमा प्रवेश गरिन्, तब त्यो एउटा क्रान्तिकारी चेतनाको राजनीतिक रूपमा संस्थागत अभिव्यक्ति थियो। अन्ततः, १६६ मतको समर्थनसहित प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित हुँदा, त्यो पद मात्र होइन समाजको एउटा गहिरो विश्वास र सम्मान थियो, जुन उनले वर्षौँदेखि गरिरहेका सेवा र त्यागको पुरस्कारस्वरूप प्राप्त भएको हो। उनका पद, पुरस्कार वा पहिचानभन्दा पनि महत्वपूर्ण कुरा हो — उनको निष्ठाको प्रेरणा, जसले भन्छ: "जहाँबाट जीवन सुरु भए पनि, अन्त्य उज्यालो हुन सक्छ ❤️🙏😥
8
49
3
266
9,174
Summer visitors have brought vibrant life to our forests and surroundings. Bird lovers in Nepal are celebrating new year with the sighting of the rare Plaintive Cuckoo, south of the Kathmandu Valley! A gang of cuckoos has reached Nepal—and all for good. Let’s welcome them😀🙏♥️
8
24
886
Calling all young climate advocates in Asia and the Pacific! If you are navigating the climate governance space, we want to hear from you. Share your insights, vote on ideas, and help us uncover the key resources, strategies, and connections that have helped youth shape climate policies. Your experience will help us and our partners strengthen support for young changemakers across the region. Join the conversation here: undp.ekotaspace.com/accessin… #YouthEmpowerment #ClimateAction #ClimateGovernance #AsiaPacific
1
12
1
18
1,383
Marking a historic moment as H.E. Dr. Sultan Ahmed Al Jaber, @‌COP28_UAE President, handing over the presidency to H.E. Mukhtar Babayev, COP29 President, Azerbaijan. We look forward to witnessing impactful #climateaction dialogue, progress, and collaboration under H.E. Mukhtar Babayev’s leadership. #COP29 #COP29Azerbaijan
58
163
16
621
19,836
The flooded Thame River visualized through a virtual GIS (ArcGIS) flood inundation map generated using Planet Lab imagery and building data from OpenStreetMap. #GIS #FloodMapping #PlanetLab #OpenStreetMap
4
57
227
20,292
घरघरमा झर्ना! जापानतिर छानाको पानी जमिनमा पुर्याउन उपयोग गरिएको यो सरल जुगाढले गज्जब काम गर्दो रहेछ! नेपाली प्राविधिकहरुले भित्र्याइ नसकेका भए यसपालिको ४ महिना लामो बर्खा यो जडान र परीक्षण गर्ने सही मौका हुन सक्छ।
4
3
38
4,178
महिलाहरू उद्यमीहरू नभएको देश। यो फोटो कुनै मुस्लिम देशको होइन। सबै महिला उद्यमीहरूलाई बधाई छ ! 🫥🫥
8
11
4
55
6,535
We would like to thank IUFRO for providing us an opportunity to present our journey to #genderequality in #forestry sector here in #Nepal on the occasion of International Day of Women and Girls in Science. We look forward to further collaboration in the coming days. #FFN @IUFRO
5
2
15
1,405
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas. As temperatures rise, glacier melt increases - threatening the lives and livelihoods of entire communities. #ClimateAction can’t wait.
2,664
4,297
533
14,198
1,491,397
महिला/आदिवासीका कुरा गर्ने #डलरवादी दलित अधिकारको कुरा गर्ने #डलरवादी मानव अधिकारको कुरा गर्ने #डलरवादी वातावरण विनाशको विरोध गर्ने-पर्यावरणका मुद्दा उठाउने #विकासविरोधीडलरवादी यौनिक/लैंगिक अल्पसंख्यकका अधिकारको कुरा गर्ने  #डलरवादी! आखिर कसरी भयो यस्तो? setopati.com/opinion/312339
27
35
10
130
20,722
Female Foresters Nepal is organizing a webinar titled "Wildlife Survey Techniques" on 30th June, 2023. This webinar presents an excellent opportunity for wildlife enthusiasts and learners to broaden their knowledge and skills in the field of wildlife and conservation. #FFN
1
9
1
11
1,763
Sexist (noun): a person with sexist views. Mysogynist (noun): a person who dislikes, despises, or is strongly prejudiced against women.
7
105
10
417
37,479
I learnt a lot during my meeting with a group of impressive women in leadership positions across government, business and civil society in Nepal. @SunitaDangol_ @MTNalbo @bimalarp @radhawagle2000 @dfat, @AusAmbNP @AusAmbGender @NHRCampaign @RadhikaRegmi7
8
1
32
3,501
Radha Wagle retweeted
Session on Men and Masculinities in Women's Movement: the 2nd session of the 3rd day of the conference is happening now. @Kailash1819
2
2
7
815